For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, September 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

सहरमा नयाँ ‘ग्याङ’, आतंकको ‘रिहर्सल’

byDainik Nepalgunj
April 28, 2025
in Blog
0 0
0
सहरमा नयाँ ‘ग्याङ’, आतंकको ‘रिहर्सल’
Share on FacebookShare on Twitter

अबैध हतियार सहित चारजना ब्यक्ति पक्राउ परेपछि बाँके प्रहरीले नेपालगन्जमा नयाँ अपराधिक ग्याङको संगठित अभ्यासको रहस्य फेला पारेको छ ।

शनिवार राती नेपालगन्जका युवाहरूको एउटा समूहले ‘आतंकको रिहर्सल’ गरेपछि चनाखो बनेको बाँके प्रहरीले जसै उनीहरूलाई नियन्त्रणमा लिन खोज्यो, थाह पायो, ‘अर्गनाइज्ड क्रिमिनल ग्याङको प्राक्टिस’ भइरहेको रहेछ । यो कुरा स्वीकार गर्र्दै बाँके प्रहरी प्रवक्ता, डिएसपी दीपक पातलीले दैनिक नेपालगन्जसँग भने, ‘उनीहरूको अपराधिक पृष्ठभूमि, संगठन र संलग्नताको गहिराईबारे गम्भीर अध्ययन अनुसन्धान भइरहेको छ ।’

खुलेआम पेस्तोल देखाउँदै सुर्खेतरोस्थित नमस्ते दोहोरीबाट निस्किएका विश्वविजय पोख्रेल, बिशाल आउजी, अस्मित मल्ल र सौगात श्रेष्ठसहितको त्यो ‘ग्याङ’ले नेपालगन्ज–१८ विशालनगर चोकस्थित खुला मैदानमा भइरहेको रात्री क्रिकेटमा खुकुरी नचाउँदै ‘फायर खोलेपछि’ प्रहरी कारबाहीमा उत्रिएको हो । बाँके प्रहरीका अनुसार, पक्राउ परेका उनीहरू नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का हुन् । २० देखि ४० वर्ष उमेर समूहका उनीहरूमध्ये धेरैजसो अपराधिक पृष्ठभूमिका पाइएकाले ग्याङ बनाएर आतंक मच्याउने नियत र अभ्यास देखिएको छ ।

‘नमस्ते दोहरीबाट बाहिर निस्की साथमा बोकेको पेस्तोलबाट गोली पड्काई बा ४ च ३०७१ नं. को कार प्रयोग गरेर उनीहरू विशालनगर चोक पुगेको देखिन्छ,’ घटनाक्रमबारे प्रहरी प्रवक्ता डिएसपी पातली भन्छन्, नेपालगन्ज– १८ स्थित बिशालनगर चोकमा भैरहेको नाइट क्रिकेट प्रतियोगितामा पुगेर खेल भइरहेको स्थानमा हुल हुज्जत गर्दै खुकुरी देखाएर उपस्थित मानिसहरूलाई आतंकित बनाउनुका साथै पेस्तोलबाट गोली पड्काई भागेकोपछि प्रहरीले प्रक्राउ गर्नु परेको हो ।’ आतंक रोक्न खोज्दा प्रहरीलाईनै आक्रमण गर्ने जोखिमसम्मको अवस्था देखापरेको प्रत्यक्षदर्शी भन्छन् । ‘निजहरूलाई पिछा गर्दै जाँदा जिल्ला बाँके कोहलपुर न.पा.१० हाई स्कुलबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाइएको छ,’ बाँके प्रहरी प्रवक्ता पातलीले भने । उनीहरूबारे थप अध्ययनपछिमात्रै धेरै कुरा खुल्ने उनको भनाइ छ ।

Previous Post

कृषि औजार कारखाना : ३२ महिनामा १६ थरिका औजार विकास

Next Post

भेरी अस्पताल नेपालगन्जमा मृर्गौला प्रत्यारोपण सफल

Next Post
भेरी अस्पतालमा मृगौला प्रत्यारोपण

भेरी अस्पताल नेपालगन्जमा मृर्गौला प्रत्यारोपण सफल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
काँग्रेस महाधिवेशनमा क्षेत्रीय निर्वाचन : सबै नेता मैदानमा, आज आउँदै सबै नतिजा

काँग्रेस महाधिवेशनमा क्षेत्रीय निर्वाचन : सबै नेता मैदानमा, आज आउँदै सबै नतिजा

September 29, 2026
महिला उद्यमी संघले दियो ४१ हजार ५ सय ५ रुपैयाँ

महिला उद्यमी संघले दियो ४१ हजार ५ सय ५ रुपैयाँ

September 29, 2026
बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने

लुम्बिनीमा चार दिनमा ७८ विपद्का घटना, ६ जनाको मृत्यु, १,२८० विस्थापित

September 29, 2026
लिट्मस इन्डस्ट्रिजद्वारा नेपालको ऊर्जा क्षेत्रका सरोकारवालाबीच पहिलो ‘पावर पार्टनर्स मिट’ आयोजना

लिट्मस इन्डस्ट्रिजद्वारा नेपालको ऊर्जा क्षेत्रका सरोकारवालाबीच पहिलो ‘पावर पार्टनर्स मिट’ आयोजना

September 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version