For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

बाँकेमा लागुऔषध विरुद्ध सचेतना अभियान

byDainik Nepalgunj
April 29, 2025
in Blog
0 0
0
बाँकेमा लागुऔषध विरुद्ध सचेतना अभियान
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

बाँकेमा हुने अपराधका घटना न्यूनीकरण गर्ने उद्देश्यले बाँके प्रहरीले सचेनाका अभियान सञ्चालन गर्दै आएको छ । लागुऔषध, ट्राफिक सचेतना, घरेलु हिंसा, विभिन्न खालका अपराधिक घटना विरुद्ध प्रहरीले बाँकेमा अभियान सञ्चालन गरिरहेको छ ।

बाँकेमा अपराध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रममा जोड दिएको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीले अपराध हुन नदिने, अपराध के हो र त्यसले पार्ने नकारात्मक प्रभाव लगायतका बारेमा विद्यालय स्तरदेखि सडक यात्रुसम्मलाई सचेत बनाउन सचेतना कक्षा सञ्चालन गर्दै आएको बाँके प्रहरीका प्रहरी अधिकारीहरू बताउँछन् । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार, चालु आ.व. २०८१÷०८२ को चैत्र मसान्तसम्म लागुऔषध लगायत विभिन्न विषयका ७ सय ७८ वटा सचेतनाको कार्यक्रम गरेको जानकारी दिएको छ ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत लागुऔषध, मानव बेचबिखन, साइबर अपराध, बाल बिवाह, बहु बिवाह, घरेलु हिंसा, सडक दुर्घटना लागयतका बिषयमा सचेतनामूलक प्रशिक्षण दिंदै आएको बाँके प्रहरीले जानकारी दिएको छ । सामुदाय प्रहरी साझेदारी अन्तर्गत प्रहरीले साउनमा ३५ वटा सचेतनामूलक कार्यक्रम गरेकोमा ४ वटा लागुऔषध सम्बन्धी थिए । त्यस्तै, भदौमा ३७ मध्ये ३, असोजमा ४२ मध्ये ९ वटा लागुऔषध सम्बन्धी सचेतनाका कार्यक्रम प्रहरीले सञ्चालन गरेको हो । त्यस्तै, कार्तिकमा ४८, मंसिरमा १ सय ८, पुसमा ६३ र माघ महिनामा १ सय ४४ वटा सचेतनाका कार्यक्रम आयोजना गरिएको प्रहरीले जनाएको छ । फागुनमा लागुऔषध सहितका १ सय ४१, चैत्रमा लागुऔषध सहितका १ सय ६० सचेतनाका कार्यक्रम जिल्ला प्रहरी कार्यालय बाँकेले गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जिल्लामा लागुऔषध विरुद्ध सक्रियतापूर्वक लागेको बताउँछन् । गृहमन्त्रालयको लागुऔषध विरुद्धको अभियान सञ्चालनमा रहेको छ । ‘हामीले लागुऔषध विरुद्ध कारवाही तथा सचेतनाका काम गर्दै आएका छौं’, उनले महाअभियान अन्तर्गत विद्यालय तहदेखि लागुऔषध विरुद्ध सचेतनाका कार्यक्रम गरिरहेको जानकारी दिए ।

बाँकेमा लागुऔषधको कुलतमा फँसेकाहरूको रेखदेख, उपचार तथा उनीहरूलाई दुव्र्यसनबाट मुक्त गर्नका लागि सुधार तथा पुनस्र्थापना केन्द्रहरू पनि सञ्चालनमा रहेका छन् ।

बाँके भारतसँग सीमा जोडिएको जिल्ला हो । जसका कारण लागुऔषधको नियन्त्रण बाँकेका लागि निकै चु्नौति हुने गरेको छ । बाँके मात्रै नभई अन्य जिल्लामा पनि लागुऔषधको समस्या बढेपछि नेपाल प्रहरीले लागुऔषध विरुद्ध महाअभियान नै सुरु गरेको छ ।

गृहमन्त्री रमेश लेखकले लागुऔषध विरुद्धको महाअभियान उद्घाटन गरेका थिए । लागुऔषध समाजमा घातक चुनौतीका रूपमा देखापरेको र लागुऔषध दुव्र्यवसनले व्यक्तिलाई मात्र नभई समग्र परिवार तथा समाजलाई नै खोक्रो पारी आत्महत्या, साइबर अपराध, यौनजन्य अपराध, घरेलु हिंसा, सवारी दुर्घटनाजस्ता अपराधहरू वृद्धि गराइरहेकाले यसविरुद्ध अभियानमा सबैको सहकार्य आवश्यक पर्नेमा गृहमन्त्रीको जोड थियो ।

‘परिवारलाई उत्तरदायी बनाउनु पर्छ’

तुल बहादुर कार्की
प्रहरी उपरीक्षक, बाँके प्रहरी प्रमुख

लागुऔषधको समस्या कस्तो पाउनु भएको छ ?
जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता हुने मुद्दा मध्ये ३० देखि ३५ प्रतिशत लागुऔषध सँग सम्बन्धित रहेको छ । ठूलो संख्यामा युवा मात्रै नभई युवतीहरू पनि कुलतको दलदलमा परेको अवस्था छ ।
खुला नाका भएकाले परिचय देखाउनु नपर्ने भएकाले किनमेलको बहानामा भारत जाने र त्यहाँबाट लागुऔषध ल्याउने, कतिले सेवन गर्ने कतिले बिक्री वितरण गर्ने यो दुवै खालको टे«न्ड देखिएको अवस्था छ ।

युवाहरू कसरी फसिरहेका छन्, त्यसको कारण चाही के हो ?
पहिलो कुरा त घरपरिवारको अभिभावकलाई नै उत्तरदायी बनाउनु पर्छ । आफ्ना बाल बच्चा कहाँ छन्, के गरिरहेका छन्, उसका गतिविधि के छन् पहिलो उहाँहरूले ध्यान दिनु पर्छ । र, समुदायले पनि विकृति विसंगति विरुद्धमा सहयोग गर्नु पर्दछ । अर्कोे प्रहरी प्रशासन र यो सँग सम्बन्धित निकाय पनि जिम्मेवार भएर यो विषयलाई त्यही अनुसार गतिविधिलाई कानुनी दायरा भित्र ल्याउने सबै क्षेत्रबाट सहयोग हुनुपर्छ । सरोकारवाला यसभन्दा बढी जिम्मेवार बन्नुपर्छ र सबैभन्दा पहिले व्यक्ति र उसको घरपरिवार जिम्मेवार हुनुपर्छ ।

लागुऔषध विरुद्ध कसरी काम गरिरहेको छ प्रहरीले ?
सचेतनाका कार्यक्रम गरेका छौं । त्यसमा लागुऔषध सँग सम्बन्धित तत्काल हामीले गर्नुपर्ने कुराहरू सचेतना, लागुऔषधको प्रभाव, घटना, दुर्घटनाका कुराहरू आएका छन् । त्यसले विद्यार्थी, युवा, युवतीको भविष्य कोही जेल जाने, कोही सामान्य रोजगार पनि नपाउने, स्वास्थ्य अवस्था ठिक नभएको कारणले ठूलो लगानी घर, परिवार बाउआमाले गर्नुपर्ने, राज्यले त्यसको क्षति व्यहोर्नुपर्ने कुराहरूमा छन् । यी कुराहरूलाई हामीले विद्यालय, घर, परिवार र समुदायमा लैजान सक्ने अवस्था सिर्जना गर्ने र यसबाट सबै लाभान्वित हुनुपर्छ भन्ने कुरा पहिलो हाम्रो हो । र, बोर्डरबाट आउने कुरालाई चेकजाँच गर्ने, किटको सहायताले परीक्षण गरी पत्ता लगाउने लगायतका कुराहरू हामीले गरिरहेका छौं । प्रिभेन्टिभ र रिएक्टिभ दुवै कुराहरू हामीले अगाडि बढाएका छौं । यसमा विशेषगरी पालिका स्तरका, टोल स्तरका, स्थानीय स्तरका क्लबहरू, रिहाब सेन्टरहरू सबैलाई समेटेर काम गर्ने प्रयास भएको छ ।

गृहमन्त्रालयले महाअभियान चलाइरहेको छ । यसमा के–के भैरहेको छ ?
हाम्रो धेरै कार्यक्रम विना बजेटका हुन्छन् । जुन रूपमा लैजानुपर्ने त्यो रूपमा लैजान सकेका छैनौं । त्यो भन्दा भन्दै पनि हामीले लागुऔषध विरुद्धका काम गरेका छौं । स्थानीय पालिका, वडा, क्लबहरूलाई उहाँहरूलाई लगानी पनि गर्ने, समय पनि दिने अवायरनेश कार्यक्रम गर्ने हो । फरदर डाय्मेज हुन नदिनका लागि अवायरनेश कार्यक्रम नै चलाउने हो ।

Previous Post

सत्र वर्षदेखि स्वदेशी औषधिको मूल्य समायोजन भएन

Next Post

थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै

Next Post
थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै

थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    उद्योग संघमा अन्सारीको नेतृत्व

    June 15, 2025
    आयोग बहिष्कार गर्ने चेतावनी

    आयोग बहिष्कार गर्ने चेतावनी

    June 14, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version