For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बालबालिकाको सर्वोत्तम हितलाई हेरेर न्याय निरुपण गरिनु पर्नेमा जोड

byDainik Nepalgunj
May 9, 2025
in News, मुख्य समाचार
0 0
0
बालबालिकाको सर्वोत्तम हितलाई हेरेर न्याय निरुपण गरिनु पर्नेमा जोड
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका न्यायाधीश सुभाष पौडेलले बालबालिकाको सवोत्तम हितलाई हेरेर न्याय निरूपण गरिनु पर्नेमा जोड दिएका छन् । एडभोकेसी फोरम नेपाल, बाँके जिल्ला अदालत र बाँके जिल्ला बार एशोसिएसनको संयुक्त रूपमा नेपालगन्जमा आयोजनामा गरिएको बालन्यायमा दिशान्तर र सजाय स्थगन सम्बन्धी कानूनी ब्यवस्था र कार्यान्वयन अवस्था बिषयक परामर्श बैठकलाई सम्बोधन गर्दै न्यायाधीश पौडेलले बान्याय निरोपण गर्दा बालबालिकाको सर्वोत्तम हितलाई मध्यनजर राख्दै बिवेक प्रयोग गरेर न्याय निरोपण गर्नु पर्ने बताएका थिए ।

कानूनको बिवादमा परेका बालबालिकाको सर्वोत्तम हित गर्नका लागी कैद जरिवाना हुन सक्ने कसुर गरेको आरोप लागेका बालबालिको अदालतमा मुद्दा दायर भए पछि र मुद्दा दायर नहुँदै दुवै पक्षका बिचमा छलफल गरि बालबालिकालाई थुनामा नराखी दिशान्तर गर्न सकिने ब्यवस्था कानूनले गरे पनि त्यसको कमै प्रयोग हुने गरेको कार्यक्रमका सहभागिहरूले बताएका थिए । सानातिना चोरी लगायतका मुद्दामा मुद्दा नचलाई दुवै पक्षको सहमतिमा दिशान्तर गर्न सकिए पनि त्यसको कमै प्रयोग हुने गरेको छ ।

परामर्श कार्यक्रममा बाँके जिल्ला अदालतका न्यायाधीश केशवराज चपाईले कानूनी र सैद्धान्तिक अवधारणा पत्र प्रस्तुत गरेका थिए भने एडभोकेसी फोरम नेपालका तर्फबाट वरिष्ठ प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले एडभोकेसी फोरमले बिगत एक बर्षको दौरानमा गरेका कार्यहरूको तथ्याङ्क प्रस्तुतीकरण गरेका थिए । जसमा हिरासत भ्रमणबाट पाइएका तथ्यहरू, फौजदारी न्याय र बालन्याय सम्पादनमा देखिएका सकारात्मक पक्ष र सुधार गर्नु पर्ने पक्षहरूका बारेमा प्रष्टाइएको थियो । एडभोकेसी फोरमले हिरासत भ्रमणका क्रममा पाएका तथ्यहरू उल्लेख गर्दै गौतमले बिगतको तुलनामा यातना र गैर कानूनी थुनाका घटनामा कमी आएता पनि यातनाका घटनाले निरन्तरता पाइरहेको, अधिकांश थुनुवाले स्वतन्त्र रूपमा बयान गर्न नपाएको, खानाको गुणस्तर प्रश्न उठ्ने गरेको, थुना केन्द्रमा क्षमता भन्दा बढी थुनुवा हुँदा हिरासतको बसाई कोचाकोच रहने गरेको, बालबालिकाको मुद्धामा अनुसन्धान, अझै पनि अभियोजन र न्याय सम्पादनमा बालन्याय कार्यबिधि अनुसारका काम हुन नसकेको पाईएको तथ्य प्रस्तुत गरेका थिए ।

एडभोकेसी फोरम नेपालका वरिष्ठ लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले संचालन गरेको कार्यक्रममा बाँके जिल्ला बारका सचिव जय प्रसाद पौडेलले स्वागत मन्तब्य राखेका थिए । सबै फौजदारी न्याय सम्बद्ध निकाय न्यायाधीश, सरकारी र प्रतिरक्षि वकिल, प्रहरी प्रशासन, बालसुधार गृह, भेरी अस्पतालका फरेन्सिक डाक्टर लगायतका बालन्यायसंग सरोकार राख्ने कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा भएको कार्यक्रममा बोल्ने वक्ताले बालन्यायमा देखिएका कमीकमजोरी सुधार्दै बालबालिकाको सर्वोत्तम हितलाई ध्यान दिएर बालन्याय सम्पादन गरिनु पर्नेमा जोड दिएका थिए । बालसुधार गृहमा सबै उमेर र अपराध समुहका बालकहरूलाई राखिदा बेला बखतमा झडप तोपफोडका घटना हुने गरेको भन्दै अपराधको प्रकृती र उमेर समुह अनुसार अलग अलग कोठामा राख्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक राम बहादुर घर्तिले बालन्यायले प्रत्याभुत गरेका कानूनी ब्यवस्थाको कार्यान्वयनमा आफुहरू प्रतिवद्ध रहेको बताउदै अधिकारका साथै कर्तब्य र नैतिक शिक्षामा ध्यान दिनु पर्नेमा जोड दिएका थिए । जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधीवक्ता देवराज भारतीले चुनौतीका बाफजुत बालन्याय कार्यान्वयनमा आफु्नो तर्फबाट सक्दो कार्य गरिरहेको जनाउदै सरकारी वकिलको रोहवरमा थुनुवाको बयान हुने गरेको बताएका थिए ।

बाँके जिल्ला बारका अध्यक्ष अधिवक्ता मेहरसिंह खत्रीको अध्यक्षता र उच्च अदालत अदालत तुल्सीपुर नेपालगन्ज इजलासका न्यायाधीश शुभाष पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उच्च अदालतका माननीय न्यायाधीशहरू पूनम सिंह चन्द, वसन्तराज पौडेल बाँके जिल्ला अदालतका न्यायाधीशहरू भिष्मराज प्रसाई, केशवराज चपाइ, चन्द्रप्रकाश तिवारी, श्री इन्द्रबहादुर कठायत र दीपक घिमिर,े उच्च सरकारी वकिल कार्यालय नेपालगन्जका प्रमुख अशोकराज रेग्मी, जिल्ला न्यायाधीवक्ता देवराज भारती, नेपालगन्ज उच्च अदालतका रजिष्ट्रार सपना अधिकारीकोे सहभागिता रहेको थियो ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक राम बहादुर घर्ति, सशस्त्र प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक शोभाकान्त रावल, जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्धा फाटका प्रहरी निरिक्षक याम बहादुर मल्ल, इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरिक्षक पुर्ण बहादुर केसी, ऐ.का प्रनामी मनिराम चौधरी सहभागी थिए । यसैगरि कार्यक्रममा नेपाल बार काउन्सिलका पार्षद इश्वरी प्रसाद ज्ञवाली, नेपालगंज उच्च बारका अध्यक्ष चित्र बहादुर शाही, जिल्ला बारका सचिव जय प्रसाद पौडेल, नेपाल बार एशोसिएसनका पुर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ र अधिवक्ता प्रह्लाद बहादुर कार्की, वरिष्ठ अधिवक्ताहरू लोक बहादुर शाह, भोला सिंह हमाल, अधिकारकर्मीहरू प्रभात कुमार ठकुरी र टेकनाथ आचार्यको सहभागिता रहेको थियो ।
कार्यक्रममा भेरी अस्पतालका मेडिकल फरेन्सिक डाक्टर अरबिन्द शाक्य, अस्पताल नसिंङ निरिक्षक बसुन्धरा ज्ञवाली, बालसुधार गृह नौवस्ताका प्रमुख श्याम बहादुर राना, बालसुधार गृह आसमानपुर बाँकेका प्रमुख बिमला काउचा लगायतका वक्ताले बालन्याय कार्यान्वयनमा चुनौती रहेको भन्दै सुधारका लागि सामुहिक पहलको जरुरी रहेको बताएका थिए । भेरी अस्पतालको अस्पताल नर्सिङ्ग निरीक्षक बसुन्धरा ज्ञवालीले प्रजनन स्वास्थ्य बारे जानकार नहुँदा बालकहरू बढी मात्रामा जवरजस्ती करढीको मुद्धामा पर्ने गरेको उल्लेख गर्दै सुधार गृहमा रहेका बालकहरूका लागी प्रजनन स्वास्थ्य र मनोसामाजिक परामर्श जरुरी रहेको बताइन् ।
कार्यक्रममा बालन्यायमा दिशान्तरको प्रयोग अपेक्षाकृत हुन नसकेको भन्दै बालबालिकाको सर्वोत्तम हितलाई ध्यान दिई बालन्याय सम्पादन गरिनु पर्ने, अपराधमा बालबालिका संलग्न हुनै नदिन रोकाथामका कार्यक्रम संचालन गरिनु पर्नेमा जोड दिइएको थियो । कार्यक्रममा बोल्ने वक्ताले बालन्यायको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागी आ आफ्नो स्थानबाट कार्य गर्ने प्रतिवद्धता जनाइएको थियो ।

Previous Post

लुम्बिनीका १२ जिल्लामै परामर्शकर्ता खटाइँदै

Next Post

जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै

Next Post
जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै

जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    उद्योग संघमा अन्सारीको नेतृत्व

    June 15, 2025
    आयोग बहिष्कार गर्ने चेतावनी

    आयोग बहिष्कार गर्ने चेतावनी

    June 14, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version