For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मलाई ठिक छ

    मलाई ठिक छ

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

झोला होकि भारी ?

byDainik Nepalgunj
June 5, 2025
in विचार
0 0
0
झोला होकि भारी ?
Share on FacebookShare on Twitter

हाम्रो समाजले बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्न शिक्षालाई निकै महत्त्व दिएको छ । विद्यालयहरू शिक्षकहरू अभिभावकहरू र सरकारले बालबालिकाको शिक्षा र विकासमा लगानी विभिन्न प्रयासहरू गरिरहेका छन् । तर यस्तो लगानीको मूल प्रश्न हो के यो प्रक्रिया बालमैत्री छ ? के हामीले उनीहरूलाई रमाइलो सहज सिर्जनशील वातावरण दिन सकिरहेका छौँ? अहिलेको वास्तविकता हेर्दा देखिन्छ बिहान सबेरै उठ्ने ठूला झोला बोकेर स्कूल पुग्ने बालबालिकाको दैनिकीले बाल्यकाल नै तनावमा बिती रहेको हुन्छ । त्यो झोला किताब कापी र टिफिन बोक्न बनाइएको भए तापनि, वास्तविकतामा त्यो झोला उनीहरूको स्वतन्त्रता रमाइलो भावनात्मक स्वास्थ्यमाथिको बोझ बनेको छ । यति सानो उमेरमा भारी बोझ बोकाउनु न त शारीरिक विकासको दृष्टिकोणले उपयुक्त छ न त मनोवैज्ञानिक दृष्टिले न्यायोचित छ ।

शारीरिक मात्र होइन मानसिक स्तरमा समेत झोलाले गहिरो असर पार्दछ। भारी झोला बोक्नुपर्ने त्रास शिक्षकले सबै पुस्तक ल्याएको नल्याएको आधारमा गरेको अपमान, अभिभावकको अपेक्षा आदि कारणले उनीहरू तनावमा हुन्छ्न । बालमनोविज्ञहरू भन्छन् यदी कक्षा १ देखि ५ सम्मका विद्यार्थीले दैनिक ७–८ वटा पुस्तक बोक्नुपर्छ भने त्यो बाल मनोबैज्ञानको विरुद्ध हो ।

फिनल्यान्ड, जापान, दक्षिण कोरिया, जर्मनीजस्ता देशमा विद्यार्थीहरू झोला बोकेर विद्यालय जान्दैनन् । विद्यालयमै व्यक्तिगत लकर वा कक्षामा सबै सामग्री राख्ने व्यवस्था हुन्छ। सिकाइ प्रयोगात्मक परियोजनामा आधारित र गतिविधि केन्द्रित हुन्छ । फिनल्यान्डमा कक्षा ५ सम्मका विद्यार्थीहरूलाई गृहकार्य नै दिइँदैन । शिक्षकले कक्षाभित्रै सैद्धान्तिक र व्यावहारिक ज्ञान सिकाउँछन् । त्यसैले झोला होइन खेल संवाद प्रयोग सिर्जनशीलता प्राथमिकतामा पर्नु पर्छ । पाँचदेखि आठ किलोसम्मको झोला बोकेर विद्यालय पुग्नु एक बाध्यता । यस्तो भारी झोलाले मेरुदण्डमा समस्या काँधको पीडा र शरीरको असन्तुलन निम्त्याउँछ। यस्ता प्रभावले शारीरिक मात्र होइन मानसिक असर पनि पार्छ थकान झर्कोपन ध्यान केन्द्रित गर्न नसक्ने अवस्था र पढाइप्रतिको रुचि घट्दै गएको छ ।

अनुसन्धानले देखाउँछ कि झोलाको तौल बालबालिकाको तौलको १०% भन्दा बढी हुनु हुँदैन । तर हाम्रो देशमा यस्तो मापन प्रणाली नै प्रचलनमा छैन । यसको परिणामस्वरूप शारीरिक कमजोरीसँगै बालबालिकाले कक्षाकोठामा शिक्षकको गाली अपमान र असफलताको डर झेल्नुपर्छ जसले उनीहरूको आत्मबल र आत्मविश्वासमा गहिरो चोट पुर्याउँछ । एक किसिमको मानसिक कारागारमा परेका उनीहरू, शिक्षा भन्दा डर र दबाबको तनावसँग जुधिरहेका छन् ।

बालमैत्री शिक्षा भनेको केवल पाठ्यक्रम सजिलो बनाउनु मात्र होइन सम्पूर्ण सिकाइ प्रक्रिया बालमैत्री बनाउनु हो। तर आजको शिक्षा झोलामै सीमित बनेको छ । बच्चाको मनोविज्ञान बुझ्ने प्रयास कहिल्यै कसैले गरेको छैन ।

नेपालको वर्तमान शिक्षण पद्धति अझै पनि पढ बुझ जाँच पास हुनु नै पर्ने मा केन्द्रित छ, जहाँ पाठ रट्नु नै सफलता मानिन्छ । यस्तो प्रणालीले बालबालिकालाई सोच्न र बुझ्न होइन सुगा रटाई पढाइले बास्तबिकता ज्ञान दिन सकेको छैन । दैनिक तालिका अनुसार किताब मात्र ल्याउने प्रावधान भए तापनि, धेरै विद्यालयले अनावश्यक रफ ,सफ कापी र पुस्तक ल्याउन निर्देशन दिन्छन् । यसले झोला झनै भारी बनाउँछ। शिक्षक र विद्यालय प्रशासन पनि झोलाको तौलप्रति गम्भीर नदेखिनु अर्को चुनौती हो । कतिपय अवस्थामा सम्पूर्ण पुस्तक झोलामा ल्याउन आग्रह गरिन्छ, जुन बालमैत्री शिक्षण विधिको ठाडो उल्लङ्घन हो । यस्तो अभ्यासले विद्यालयलाई सिकाइको थलो होइन, मानसिक र शारीरिक बोझ बनाई रहेका छन् ।

स्कूल भनेको बालबालिकाको दोस्रो घर हो तर जब त्यही घर पीडाको कारण बन्छ, तब बालबालिकामा पढाइ प्रती बित्रीस्णा जाग्छ । भारी झोला अनुशासनको कडाइ संवादको अभाव र गृहकार्यको अत्यधिक चापले गर्दा विद्यार्थीहरूमा विद्यालयप्रतिको रुचि हराउँदै जान्छ। उनीहरूले विद्यालय जान नचाहनु, बहाना बनाउनु, वा बिरामी छु भन्ने अवस्था आएको छ ।

दीर्घकालीन रूपमा यस्तो अवस्था विद्यालय छाड्ने को मुख्य कारण बन्न सक्छ विशेषत ग्रामीण क्षेत्रहरूमा जहाँ शिक्षकको अभाव अभिभावकको चेतनाको कमी र विद्यालयको वातावरण नै सन्तोषजनक हुँदैन । झोला एउटा प्रतिक हो शिक्षण प्रणालीको जडता संवेदनशीलता अभाव र बालबालिकामाथिको गैरजिम्मेवार व्यवहारको ।

यस समस्याको समाधान कल्पना मात्र होइन ठोस नियम बनाएर गरुङ्गो झोलाको सट्टा बिकल्प खोजिनु पर्छ । सरकारले विद्यालय तहका लागि स्पष्ट निति बनाउनुपर्छ जसमा तालिकाअनुसार कुन दिन कुन किताब ल्याउने भन्ने उल्लेख होस् । शारीरिक ब्याम खेल्कुद सिर्जनात्मक कृयाकलाप्मा जोड दिनु जरुरी छ जसले मानसिक स्वास्थ्य सुधार गर्छ । यस्तो अभ्यासले शिक्षा एकपक्षीय हैन, बहुआयामिक र सहभागी बनाउँछ ।

विद्यालयको झोला बालबालिकाको लागि ज्ञानको साधन हुनुपर्छ, न कि शारीरिक र मानसिक बोझको प्रतीक। बालमनोविज्ञान अनुसार, बालबालिकाले सिकाइ रमाइलो चासो अनुभव खेलकुदबाट गर्ने गर्छन् तर भारी झोला रट्ने प्रवृत्ति र परीक्षा केन्द्रित शिक्षाले उनीहरूलाई थकित डराएका र अरूचिकर बनाउँदै लगेको छ । यस्तो अवस्था बालबालिकाको प्राकृतिक विकासमा बाधक बन्न सक्छ । त्यसैले अब समय आएको छ शिक्षा प्रणालीमा सुधार ल्याउँदै झोला बोझ कम गर्नेबडिजिटल सामग्री परियोजनामूलक सिकाइ र बालमैत्री वातावरणको प्रवद्र्धन गर्ने । शिक्षण विधि बालबालिकाको शारीरिक क्षमता मनोस्थिति चासोअनुसार परिवर्तन हुनुपर्छ, ताकि उनीहरूमा आत्मविश्वास सृजनशीलता जिम्मेवारी विकास गर्न सकियोस् । झोला नभएर पनि शिक्षित बन्न सकिन्छ, तर झोला भएर पनि मानसिक रूपमा बोझिएर पढाइबाट टाढिनु गम्भीर समस्या हो । त्यसैले शिक्षालाई बोझरहित प्रेरणादायक र व्यवहारिक बनाउनेतर्फ सबै शिक्षासंस्थाले ध्यान दिनु अहिलेको आवश्यकता हो । जब बालबालिका विद्यालय जान उत्साहित हुन्छन्, उनीहरूको मुस्कानसहितको भविष्य सुनिश्चित हुन्छ । हामीले शिक्षा केवल किताब र कापीमा सीमित राख्ने सोच त्याग्नुपर्छ । बालबालिकाले पुस्तकमात्र बोकेर होइन, सोच्ने बुझ्ने र अनुभव गर्ने वातावरणमा सिक्न पाउनुपर्छ। जापान, फिनल्यान्डजस्ता देशहरूमा विद्यार्थी झोला बोक्दैनन् कक्षामा नै आवश्यक सामग्री उपलब्ध हुन्छ । यस्ता अभ्यासहरूले विद्यार्थीको खुसीपन आत्मसम्मान र सिकाइ क्षमता वृद्धि गर्छ । नेपालमा पनि सानोतिनो नीति परिवर्तन व्यवस्थापन सुधार र चेतना अभिवृद्धिबाट ठूला रूपान्तरण सम्भव छन् । बालबालिकालाई शिक्षा यस्तो दिनु पर्छ जसले उनीहरूको काँध हलुका बनाओस् मस्तिष्क तेज बिधालय खुसी साथ रमाउदै पढ्ने दोश्रो घर बन्नु पर्छ ।

Previous Post

बिश्व वातावरण दिवस २०२५ को अवसरमा नेपालगन्जमा साइकल र्‍याली सम्पन्न

Next Post

नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ हुँदै

Next Post
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ हुँदै

नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ हुँदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरीमा साढे आठ सयले लिए क्याथ ल्याब सेवा

September 30, 2026
निगरानीकै बीच सीमावर्ती बाटोबाट तस्करी

निगरानीकै बीच सीमावर्ती बाटोबाट तस्करी

September 30, 2026
काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन

चिन्ताजनक ‘मुटु रोग’

September 30, 2026
मलाई ठिक छ

मलाई ठिक छ

September 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version