For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

डब्ल्यूटीएम पर्यटनमा दीर्घकालीन सम्भावनाको जग

byDainik Nepalgunj
June 7, 2025
in विचार
0 0
0
डब्ल्यूटीएम पर्यटनमा दीर्घकालीन सम्भावनाको जग
Share on FacebookShare on Twitter

वेस्टर्न ट्राभल मार्ट (डब्ल्यूटीएम) को तेस्रो संस्करण आयोजना हुँदैछ । खासमा यस बारेमा नेपालगन्ज र यो सेरोफेरोले बुझ्ने कसरी हो ?

वेस्टर्न ट्राभल मार्ट भनेको एउटा हामीले गर्ने एक्टिभिटीको एउटा नाम हो । त्यो नाम जसलाई हामी ब्रान्डिंग गरेर अगाडि बढ्न सकियोस् र नेपालगन्जमा हुने पर्यटकीय इभेन्टहरूको सँगालो डब्ल्यूटीएम भन्ना साथ जस्तो पितुरु पनि छ, साटे भन्छ, बीआईटिएम भन्छ, त्यो भन्दासाथ फलानो ठाउँको यो प्रोगाम हो हामी त्यहाँ चाहिँ बिटुबी प्रोग्राममा जानुपर्छ । हामीले पर्यटकीय क्षेत्रमा नेपालगन्जलाई ब्राण्डिङ गर्न खोजिरहेका छौं, भइरहेको पनि छ ।

नेपालगन्जस्थित वेष्टर्न ट्राभल मार्टमा जानुपर्छ भन्ने छिमेकी मुलुक, छिमेकी सहरका मानिसहरूलाई लागोस् । हामीले नेपाललाई चिनाउन के खोजेको हो भने वेस्टर्न ट्राभल मार्ट भन्नासाथ यो नेपालगन्जमा हुने इभेन्ट हो, हामी पर्यटन व्यवसायीहरू बिटुबीको लागि चिनजानका लागि आदि इत्यादीका लागि यहाँ लाग्ने मार्टमा हामी पुग्नुपर्छ भन्ने सन्देश दिन गरिएको हो ।

उसो भए यो एउटा ब्रान्डिंग मात्रै हो ? यसमा के के हुन्छ ?

यसमा पर्यटकीय गतिविधि हुन्छ ।

अहिलेसम्म डब्लुटिएमको तेस्रो संस्करणमा आइपुग्दा के गरिएको छ ? अनि उपलब्धीमा चर्चा गरौं ?

नाट्टाले पछिल्लो समयमा बाँके बसेर धेरै काम गरेको छ । गत बर्षकै कुरा गर्ने हो भने हामीले मानसरोवर उडान गर्यौं, यही डब्लुटिएमको प्लेटफर्मबाट । हामी महाआरतीको प्रोग्राम यही प्लेट फर्मबाट गर्यौं । हामी यही प्लेटफर्मबाट स्ट्रीट फुडको प्रोग्राम गर्दैछौं । हामीले बाँके राष्ट्रिय निकुञ्जलाई पनि ब्रान्डिङ्ग गर्ने प्रयत्न गरिरहेका छौं । हाम्रा पाहुनाहरुलाई बाँके राष्ट्रिय निकुञ्ज छिराउने प्रयास गर्दैछौं । उपलब्धी पर्याप्त छ, अझै हुन्छ ।

अझै प्रोग्रामको खास उद्देश्य भनेको के हो भने म एक्लै भारतको १० वटा सहरमा गएर प्रचार मेरो बिजनेसको प्रचार गर्नुपर्दाखेरि मैले भिजिटिङ कार्ड दिनुपर्दाखेरि कति खर्च हुन्छ ? होइन त्यो खर्चलाई मिनिमाइज गर्नका लागि हामी भारतबाट कलेक्टिभ त्यहाँका बिजनेसम्यानहरूलाई यहाँ बोलाउँछौं पर्यटकीय टुर अपरेटरहरुलाई । हामी दुई देशका टुर अपरेटरहरू एकै ठाउँमा भेला हुन्छौं । हाम्रो भिजिटिङ कार्ड, हाम्रो प्रपर्टी, हाम्रा क्यासिनोहरू, हाम्रा अरू पर्यटकीय गन्तव्यहरू तपाईं आफै आएर हेर्नुहोस् । भोलि तपाईं फर्केर गएर त्यसको जानकारीमूलक सन्देश बनाएर आफ्नो कस्टमरलाई बुझाउनु पर्दाखेरि तपाईंले देखेका, भोगेका अनुभूतिहरूलाई तपाईंले आफ्नो आफ्नो ब्रसरमा समेट्नुहोस् । ओहो ! त्यहाँको होटल बस्न लायकको छ । ओहो त्यहाँको चाहिँ क्यासिनो खेल्न लायकको छ । ओहो त्यहाँको अरू मनोरञ्जनका कुराहरु उल्लेख्य छन् । होइन ती कुराहरू उनीहरूले आफै कस्टमरलाई कन्फिडेन्सका साथ यसो भनेर भनाउनका लागि चाहिँ मद्दत पुगोस् र हामीले पनि उनीहरूसँग एउटा बिजनेस पार्टनर पाइयो ।

त्यस्तै, मैले गोवाको बिजनेस पार्टनर अथवा लखनऊको बिजनेस पार्टनर खोज्नुपर्यो भने मलाई कति समय लाग्ला ? म कहाँ गएर खोजौला ? तर उससंग मेरो यहाँ परिचय हुन्छ । मैले भिजिटिङ कार्ड लिन्छु । उसको टेलिफोन नम्बर हुन्छ । मेरो आत्मीयता बढ्छ ।

यो तीन दिन के के हुन्छ त्यहाँ ?

हामीले यो तीन दिनमा पहिलो त एउटा कार्यक्रम छ, त्यसमा हामीले यहाँका विविध कला संस्कृतिहरु देखाउँछौं ।

दोस्रो, हामी बिटुबीमा जान्छौँ । बिजनेस टु बिजनेस भनेर बिटुबीमा जान्छौँ । हाम्रो प्रचार प्रसारका सामग्रीहरू आदान प्रदान गर्छौँ, परिचय गर्छौँ ।

तेस्रो, हामी एउटा टेक्निकल सेसन भनेर पर्यटन क्षेत्रका समस्या के छन्, कसरी अगाडि बढ्ने ? त्यसको समस्याको समाधान के हुन सक्छ भन्ने विषयमा एक्सपर्टहरु राखेर एउटा छलफल गर्दैछौं । त्यसपछि गएर हामी स्ट्रीट फुडलेनमा नेपाली स्वाद लिन्छौं ।

नेपालगन्जको चाहिँ रैथानी खानाहरू जो नेपाल मात्रै नभएर बाहिर पनि परिचित छ, यी खानाहरू यत्र तत्र छरिएर बसेका छन् । नेपालगन्ज राति ११ बजे जाँदा खेरि खाना खान पाइन्छ, यहाँ स्ट्रीट फुड लाग्छ, जाउन त आज स्ट्रीट फुडमा गएर खाउँ भन्नेहरूलाई एक स्पोट दिएर एक फुड लेन हामी बनाउँदैछौँ । त्यो फुड लेनको सुरुआत गर्दैछौँ । राम्रो रेस्पन्स पाइएको छ र त्यसले स्थायित्व पायो भने नेपालगन्जको अर्को एउटा रात्रिकालीन बजारको प्रारम्भ हुन्छ ।

समग्रमा यति धेरै इभेन्टहरू भइरहँदा नेपालगन्जबासीले देखाउनुपर्ने अपनत्व, भूमिका या उनीहरूको जिम्मेवारी दायित्व चाहिँ के हो जस्तो लाग्छ ?

अब उहाँहरूले सहयोग नगरेको भए हामीले यो आँट गर्न सकिने थिएन । नेपालगन्जबासीले माया नगरेको भयो वा बाँके बासीले माया नगरेको भए त सफलता सफलता प्राप्त गर्न सकिदै सकिदैनथ्यो ।

अहिले अघिल्ला समयमा गरेका जति पनि इभेन्टहरू गरेका छौँ त्यसको परिणाम हामीले पाइरहेका छौँ । प्रायः त्यो कार्यक्रमहरू सफल भएका छन् । फेरि पनि हाम्रो आग्रह के हो भने हामी नेपालगन्जमा बसेर नाट्टा बाँके च्याप्टर, हान वा अरु अरू स्टेकहोल्डरहरूले जे जति प्रयत्न गरिरहनु भएकोे छ साह्रै सराहनीय छ । यो प्रयत्नमा नेपालगन्जवासीले जहिले पनि हामीलाई हौसला प्रदान गर्नुभाको छ । हौसला प्रदान गरिरहनुहोस् । अझ सकारात्मक भएर गरिरहनुहोस् ।

अहिले मेरो चाहिँ नेपालगन्जमा अरू इभेन्ट भन्दा पनि यो स्ट्रीट फुडलेन हामीले इस्टाब्लिस गर्न सकियो भने यसले नेपालगन्जलाई केही दिएर जान्छ ।

अर्को हामी बाँके राष्ट्रिय निकुन्जलाई उत्पादक ब्रान्डिंग गर्ने प्रयत्न गरिरहेका छौँ । बाँके राष्ट्रिय निकुन्ज विमास्थलबाट मात्र १२÷१५ किलोमिटर अनि भारतको सबैभन्दा ठुलो प्रदेश युपीको २०/२२ किलोमिटर उता हामी सम्भावना बोकेको जहाँ जैविक विविधताले धनी छ ।

प्राकृतिक सुन्दरता त्यत्तिकै छ । हाइकिङका सम्भावना छन्, जङ्गल एक्टिभिटीका सम्भावना छन्, ट्रेकिङका सम्भावनाहरू छन् । धेरै सम्भावनाहरू छन् । त्यहाँ त्यो हामीले एउटा प्रकृतिसँग रमाउने पर्यटकहरू आए भने उनीहरूलाई फुल इन्जोए गरेर पठाउन सक्छौं । उसले तिरेको शुल्कको पूरा आनन्द लिन सक्छ र ऊ पटक पटक नेपालमा पनि नेपालगन्ज आएर रमाएर फर्कन सक्छ ।

सामान्यया यहाँ चलेको चर्चा के हो भने क्यासिनोका लागि टुरिष्टहरु आए, नेपालगन्जले के पायो भन्ने जस्ता टिप्पणीहरु हुन्छ । यसले विकृति फैलायो, असुरक्षा, दुर्घटना बढ्यो जस्ता कुराहरु बाहिर आइरहेका हुन्छन् । यसका सकारात्मक यो यो हुन् भनेर हामीले भन्न सकेनौं वा नेपालगन्जले पाउन सकेन ?

यहाँले जुन प्रश्न राख्नु भएको छ म पनि सहमत छु । तर एकैचोटि हामी सप्पै कुरा हामीले पाउछौँ भन्ने होइन बिस्तारै क्रमश सुधार हुँदै जाने हो ।

हामीले क्वालिटी क्यासिनो अहिले पनि बनाउन सकेका छैनौँ । क्यासिनोबाट अत्याधिक राजस्व राज्यले लिएर उनीहरूलाई अत्याधिक सेवा दिएर सम्मानपूर्वक उनीहरूलाई व्यवहार गर्यो र उनीहरूले सम्मानपूर्वक व्यवहार समाजसँग गर्ने किसिमबाट चाहिँ अगाडि बढ्नुपर्छ ।

क्यासिनो आउँदाखेरि, क्यासिनो यहाँ चलिरहँदाखेरि केही विकृतिहरू भित्रियो होला र रोजगारका अवस्थाहरू पनि त टन्नै सृजना गरेको छ । त्यो कुरालाई पनि हामीले सकारात्मक रूपले लिएर जानुपर्छ । हो भएका केही विसंगतिहरू छन् भने त्यसलाई न्यूनीकरण गर्दै जानुपर्छ । त्यसका लागि नियामक निकाय इमान्दार भइदिनुपर्छ । समाजले उठाएको कुरो पनि बलियो छ । हामी त्यही कुरामा चाहिँ क्यासिनो र समाजको सम्बन्ध कसरी राम्रो हुनुसक्छ ? क्वालिटी क्यासिनो कसरी हुनुसक्छ भनेर प्रयत्न गरिरहेका छौँ । भोलिको दिनम् आशा गरौँ राम्रो हुन्छ ।

(सिग्देल वेस्टर्न ट्राभल मार्ट (डब्ल्यूटीएम), नेपालगन्ज आयोजक मूल समिति संयोजक हुन्)

Previous Post

राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्रको मृगतृष्णा

Next Post

सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

Next Post
‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’

सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

March 15, 2026
युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

March 15, 2026
पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version