For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

करले महंगिदै सुन, विरोधमा व्यवसायी

byDainik Nepalgunj
June 9, 2025
in News
0 0
0
करले महंगिदै सुन, विरोधमा व्यवसायी
Share on FacebookShare on Twitter

‘हामी विरोधमा छौं’ लेखिएको कालो ब्यानर नेपालगन्जका प्रत्येक सुनचाँदी पसलमा राखिएको छ । सरकारले सुनचाँदीमा विलासिता कर र हिरा–पत्थर जडित गहनामा १३ प्रतिशत भ्याट लगाएपछि त्यसको विरोधमा सुनचाँदी चरणबद्ध रूपमा आन्दोलन घोषणा गरेका हुन् ।

‘विलासिता कर र भ्याटको नयाँ व्यवस्थाले नेपाली सुन बजार नराम्ररी प्रभावित हुने मात्रै होइन, यसले तस्करी पनि बढाउँछ’, नेपालगन्ज सुनचाँदी व्यवसायी संघका महासचिव सुखनारायण सोनार भन्छन्, ‘भारतसँग सुनमा हुने दररेटको फरकले सीमा क्षेत्रमा तस्करीको सम्भावना बढ्दा त्यसको प्रत्यक्ष असर सीमाक्षेत्रका सुनचाँदी व्यवसायीलाई बढी पर्न सक्छ ।’

गत वर्ष पनि सरकारले सुनमा भन्सार महसुल दर २० प्रतिशत पु¥याएको थियो । जसले गर्दा अवैध कारोबार बढेकाले मंसिरमा त्यसलाई घटाएर १० प्रतिशतमा झारेको थियो भने चाँदीमा लाग्ने भन्सार महसुल दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको थियो ।

‘अहिले भारतमा सुन आयातमा ६ प्रतिशत भन्सार र नेपालमा १० प्रतिशत भन्सार लाग्दा भन्सार दरको फरक ४ प्रतिशत छ, तर भारतमा थप ३ प्रतिशत जिएसटी लाग्छ’, महासचिव सोनार भन्छन्, ‘त्यसले गर्दा सुनका गहनामा दररेट सन्तुलन हुँदै गएको छ, बिलासिताको थप करले मूल्यको असन्तुलन निम्त्याउँछ, अवैध सुनको कारोबार हुनसक्छ ।’

नेपाल–भारतमा सुन मूल्य करिब एउटै नहुँदा तस्करी हुने गरेको छ । विगतमा पटकपटक नेपाल भित्र तस्करीको सुन समातिनु मूल्यको फरक नै हो । ‘माग अनुसार सुन नआउनु र नेपाल–भारतमा सुनको मूल्य असन्तुलनले तस्करी बढाउँछ ।’

विलासिता कर र भ्याट विरुद्ध उत्रिएका सुनचाँदी व्यवसायीले २०७० सालमा माग गरेको ऐनको विषय पनि उठाएका छन् । ‘ग्राहकले किन्दा होस् वा बिक्री गर्दा विलासिताका करका नाममा अनावश्यक आर्थिक भार व्यहोर्नु पर्ने हुन्छ’, सुनचाँदी व्यवसायी भन्छन्, ‘त्यसले खरिद बिक्री कम हुन्छ, सुनचाँदी व्यवसायिक प्रभावित हुन्छन् र त्यसले उक्त क्षेत्रमा आश्रित पनि प्रभावित हुन्छन् ।’

‘विलासिता करले सुनको मूल्य बढ्छ’, सकिल अहमद जसगढ भन्छन्, ‘पहिला १० लाख बढीमा विलासिताको समस्या थियो, अहिले जतिको सुन किनेपछि बिलासिता कर तिर्नुपर्छ ।’

‘पत्थरमा पनि १३ प्रतिशत भ्याट छ, कुनै गहनमा त्यसरी भ्याट जोड्ने हो भने गहना निकै महंगो हुन्छ’, जसगढले भने ।

‘दशक बितिसक्दा पनि सरकारले सुनचाँदी, गहना बिक्रेताले माग गरेको ऐन ल्याएको छैन, हामीले उपभोक्ता, कर्मचारी, कालिगढ तथा व्यवसायीमैत्री ऐनको माग उठाएका छौं’, नेपालगन्ज सुनचाँदी व्यवसायी संघका महासचिव सोनार भन्छन् ।

सुन व्यवसायीहरूले सुनको कोटा बढाउन पनि माग गरेका छन् । हाल नेपाल राष्ट्र बैंकले दैनिक २० किलो सुन उपलब्ध गराउने गरेको छ, जुन मागभन्दा निकै कम भएको व्यवसायी बताउँछन् । उनीहरू भन्छन्, ‘चाडपर्वको समयमा दैनिक ३५–४० किलो र सामान्य समयमा २५–३० किलो सुनको माग छ ।’ सुन व्यवसायीहरूले आयात गरेर राष्ट्र बैंकले उपलब्ध गराउने सुनमध्ये ६० प्रतिशत काठमाडौं उपत्यकाका ३ जिल्लालाई र ४० प्रतिशत अन्य जिल्लाका लागि वितरण गर्ने नीतिको मारमा पनि व्यवसायी रहेको बताउँछन् । ‘जिल्लामा पनि एउटा व्यवसायीले सुन किन्ने र बाँढ्ने भैरहेको छ, नयाँ नीतिमा पनि सुन व्यवसायीले सुन मगाउन पाउने भनेपनि साना व्यवसायी हिजो पनि मर्कामा थिए, भोलि पनि मर्कामा पर्ने देखिन्छ’, संघका महासचिव सोनार भन्छन् । ‘बाँकेमा हाल १ केजीको परिमाणमा मात्र सुन उपलब्ध हुने हुँदा साना व्यवसायीहरूलाई ठूलो समस्या भएको छ । अब ५० ग्राम, १०० ग्राम, र ५ ग्रामको परिमाणमा समेत सुन उपलब्ध गराउनु पर्छ’, उनी भन्छन् ।

सुनचाँदी व्यवसायीहरूले सुनलाई औद्योगिक कच्चा पदार्थको रूपमा मान्यता दिन माग गरेका छन्, जसले गर्दा आयात र वितरण प्रक्रिया सहज होस् भन्ने चाहन्छन् ।

संघका महासचिव सोनार व्यवसायीले चरणबद्ध आन्दोलन सुरु गरेको बताउँछन् । ‘अब जिल्ला प्रशासन कार्यालयमा बाँकेमा क्रियाशिल नेपालगन्ज सुनचाँदी व्यवसायी संघ, बाँके सुनचाँदी व्यवसायी संघ कोहलपुर, मध्यपश्चिम तथा सुनचाँदी व्यवसायी संघ कोहलपुर, बाँके रत्न व्यवसायी संघले संयुक्त रूपमा आफ्ना मागहरू बारे ज्ञापन पत्र बुझाउने कार्यक्रम छ’, उनले भने, ‘थप आन्दोलनका कार्यक्रम व्यवसायी बीच छलफल पछि अघि बढाइनेछ ।’

Previous Post

एम्स अध्यक्ष बोराओले गरे केएल दुगड समूहलाई सम्मान

Next Post

जयेन्दु बालसुधार गृहमा स्वास्थ्य शिविर, अधिकांश बालकमा छाला रोगको संक्रमण

Next Post
जयेन्दु बालसुधार गृहमा स्वास्थ्य शिविर, अधिकांश बालकमा छाला रोगको संक्रमण

जयेन्दु बालसुधार गृहमा स्वास्थ्य शिविर, अधिकांश बालकमा छाला रोगको संक्रमण

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

March 15, 2026
बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

March 15, 2026
बाढीपहिरोका कारण रु १७ अर्बभन्दा बढीको क्षति

एघार महिनामा ६ हजार विपद्का घटना

March 15, 2026
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version