For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

जयेन्दु बालसुधार गृहमा स्वास्थ्य शिविर, अधिकांश बालकमा छाला रोगको संक्रमण

byDainik Nepalgunj
June 9, 2025
in News
0 0
0
जयेन्दु बालसुधार गृहमा स्वास्थ्य शिविर, अधिकांश बालकमा छाला रोगको संक्रमण
Share on FacebookShare on Twitter

एडभोकेसी फोरम नेपालद्धारा बाँकेको डुडुवा स्थित आसमानपुरमा रहेको जयेन्दु बालसुधार गृहमा २०८२ जेष्ठ २५ गते १ दिने निशुल्क स्वास्थ्य चेकजाँच तथा उपचार शिविर सम्पन्न गरेको छ ।

बालन्यायको क्षेत्रमा कार्यरत एडभोकेसी फोरमले बाँके जिल्ला अदालत, जयेन्दु बालसुधार गृह र भेरी अस्पताल नेपालगंज, लायन्स क्लव अफ नेपालगंज जीवनसंगको सहकार्यमा स्वास्थ्य शिविर संचालन गरेको हो ।
सुधार गृहमा रहेका जम्मा २१७ जना बालक मध्ये १२० ले स्वस्थ्य जाँच र औषध उपचार सेवा पाएका छन् । यस बाहेक अन्यलाई स्वास्थय परामर्श र ३ जनालाई थप उपचारका लागी भेरी अस्पताल रिफर गरिएको छ ।
स्वास्थ्य शिविरमा भेरी अस्पतालमा कार्यरत वरिष्ठ छाला रोग बिशेषज्ञ डा. अस्मिता गौतम, डा.जनक देवकोटा र अस्पताल नर्सिङ्ग निरिक्षक बसुन्धरा ज्ञवालीले स्वास्थ्य सेवा दिएका थिए ।

स्वास्थ्य चेकजाँचका क्रममा जयेन्दु बाल सुधार गृहमा रहेका कानूनी बिवादमा परेका अधिकाशंक बालकहरुमा छाला रोगको सङ्क्रमण पाइएको स्वास्थ्य शिविरका संयोजन गरेका एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतमले जानकारी दिए । स्वास्थ्य चेकजाँचका क्रममा अधिकांश बालकहरुमा लुतो, फङ्गल इन्फेक्सन, डण्डिफोर, घमौरा, स्कोरटल एक्जीमा, पिलो, दुवीको समस्या देखिएका उपचारमा संलग्न छाला रोग बिशेषज्ञ डा. अस्मिता गौतमले जानकारी दिईन ।

स्वास्थ्य शिविरबाट १२० जनाले प्रत्यक्ष औषधी सहितको स्वास्थ्य सेवा लिएका छन् । यस बाहेक अन्य कतिपय बालकले, प्रजनन स्वास्थ्य, सरसफाईको परामर्श लिएका छन् ।
छाला रोग बाहेक अन्य ३ जनालाई स्वास्थ्य परामर्श दिई थप उपचारका लागी भेरी अस्पतालमा रिफर गरिएको डाक्टर जनक देवकोटाले जानकारी दिए ।
स्वास्थ्य शिविरमा भेरी अस्पतालका छाला रोग विशेषज्ञ डा.अस्मिता गौतम, र डा. जनक देवकोटा अस्पताल र नर्सिङ निरीक्षक बसुन्धरा ज्ञवाली,को टोलीले स्वास्थ्य सेवा प्रदान गरेको छ ।

सुधार गृहमा रहेका बालकहरुको संरक्षण गर्नु राज्यको जिम्मेवारी ः जिल्ला न्यायाधीश प्रसाई

बाँके जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईले सुधार गृहमा रहेका बालकहरुको संरक्षण गर्नु राज्यको जिम्मेवारी भएको बताएका छन् । स्वास्थ्य शिविरलाई उद्घाटन गर्दै न्यायाधीश प्रसाईले अपराधमा कसुरको गाम्भिर्यता हेरेर सजाय निर्धारण गरिने बताए । स्वास्थ्य शिविरमा आफ्ना गुनासा राख्ने क्रममा एक बालकहरुले गंल्तीको अनुपातमा बढी सजाय दिईने गरेको, बालबालिकाले पाउने छुटमा कन्जुस्याई हुने गरेको गुनासो गरेका थिए । उक्त गुनासोलाई सम्बोधन गर्दै न्यायाधीश प्रसाईले न्यायालय पनि कानूनको परिधिमा बाधिनु पर्ने बाध्यता सुनाएका थिए । बालन्याय सम्बन्धी कानून संशोधनको तयारी भैरहेको बताउदै जुनसुकै अपराधको कानूनी बिवादमा परेका बालकलाई अधिकतम ७ बर्ष कैद सजायको प्रस्ताव गरिएको जानकारी गराए ।

कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला न्यायाधीश भिष्मराज प्रसाईले बालकहरुलाई एक हप्ता भित्र कानूनका एक सेट पुस्तक उपलब्ध गराउने, र अदालतले सरकारी वकिल कार्यालयसंगको सहकार्यमा न्यायमा बाह्य पहुँच कार्यक्रम संचालन गर्ने जानकारी गराए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बालसुधार गृहमा रहेका बालकहरुले आफ्नो स्वास्थयमा आफै जिम्मेवार र सचेत रहुनु पर्ने बताउदै स्वास्थ्य उपचारमा आफ्नो कार्यालयको समन्वयकारी भुमिका हुने बताए ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले भेरी अस्पतालले बिमा मार्फत बालकहरुको निशुल्क उपचार गर्न सकिने बताउदै आगामीको दिनमा उपचारमा आवश्यक सहयोग गर्ने बताएका थिए ।

बालसुधार गृहका इन्चार्ज बिमला काउचा मगरले बालकहरुमा छाला रोग संक्रमण रहेको उल्लेख गर्दै यसको रोकथामका लागी निरन्तर उपचारको आवश्यकता रहेको बताईन ।

कानूनी बिवादमा परेका बालक परिवर्तित नाम चिसापानीले बालकहरुले आफ्नो गल्तीको महसुस गरे पनि १६ बर्षसम्म कैद सजाय गर्ने गरिएको, कानूनमा सजाय छुट र स्थगनको ब्यवस्था भए यो सुबिधा पाउन नसकिएको, भबिश्यमा सरकारी नोकरीमा अयोग्य नठहरिने ब्यवस्था कानूनमा भए पनि सुधार गृहमा लोक सेवाको परिक्षा दिने ब्यवस्था नभएको गुनासो गरेका थिए ।

स्वास्थ्य शिविरमा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भिष्मराज प्रसाई, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक राम बहादुर घति, बाल सुधार गृहका इन्चार्ज बिमला काउचामगर लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एडभोकेसी फोरमका अधिवक्ता बसन्त गौतमले बालन्यायको उदेश्य परिपुर्तिका लागी सबैले आ आफ्नो जिम्मेवारी पुरा गर्नु पर्ने बताए । बालसुधार गृह सुधारगृह जस्तो हुनु पर्नेमा जोड दिदै सुधार गृहमा शिक्षा स्वास्थ्य लगायतका न्यूनतम आधारभुत बालअधिकारको संरक्षण हुनु पर्नेमा दिए ।

सुधार गृह भ्रमणका क्रममा ठुलो संख्यामा कानूनी बिवादमा परेका बालकहरुमा छाला रोगको संक्रमण फैलिएको पाईएको र उनीहरु उपचार पाउन नसकिरहेको सन्दर्भमा एडभोकेसी फोरमले स्वास्थ्य चेकजाँच तथा उपचारको ब्यवस्था मिलाएको अधिवक्ता बसन्त गौतमले जानकारी दिए । फोरमले यस अघि पनि पटक पटक स्वास्थ्य शिविर संचालन गरि बालकहरुमो उपचारमा सहयोग गरेको गौतम बताए ।

स्वास्थ्य जाँचका क्रममा बालकहरुमा बढी मात्रामा लुतो, दाद, इक्जेमा, फङ्गल इन्फेक्सन, डण्डीफोर, मुख पाखेको लगायतका समस्या देखिएको छ । २१७ जना मध्ये अधिकांशमा छाला रोगको समस्या रहेको देखियो । स्वास्थ्य जाँचका क्रममा क्अबदष्भक, भ्अशझब, क्ष्लअयनलष्तष्क, स्वास्थ्य समस्या देखिएको छ ।

सुधार गृहमा २१७ जना बालकहरु रहेकोमा १४ देखि १५ बर्षसम्मका ३६ जना,१६ देखि १८ बर्षसम्मका १३७, १८ बर्ष पुरा भएका ४७ जना रहेको छन् । बालसुधार गृहमा रहेका २१७ बालकहरुको मुद्धागत हिसावले हेर्दा जवरजस्ती करणीका १०० जना, जवरजस्ती करणी उद्योग ३ जना, चोरीका १ जना, लागु औषधका १३, कर्तब्य ज्यानका २३, ज्यान मार्ने उद्योग ५, सवारी ज्यान ३, नकबजनी चोरी ११, मानव बेचबिखन तथा जजक १, अप्राकृतिक मैथुन २, हाडनाता जवरजस्ती करणी १२, डाँका चोरी ७, जजक र डाँका चोरी १, हाडनाता जवरजस्ती करणी उद्योग १, कारागार ऐन सम्बन्धी कसुर १, जवरजस्ती करणी र ज्यान मार्ने उद्योग १, सवारी अङभङ्ग १, सामुहिक जजक १७,अपहरण शरिर बँधक तथा जजक ३, जक र कर्तब्य ज्यान १, अङभङ्ग सम्बन्धी कसुर १,बालयौन शिषण ०, कर्तब्य ज्यान र डाँका चोरी ३, ज्यान मार्ने उद्योग र डाँका चोरी २, जक,जक उद्योग, बिद्युतीय कारावोर सम्बन्धी कसुर, अपराधिक उपद्रव सम्बन्धी कसुर १, अपहरण शरिर बन्धक, क्रुर यातना सम्बन्धी कसुर १, अपहरण शरिर बन्धक कर्तब्य ज्यान १ जना रहेका छन् ।

Previous Post

करले महंगिदै सुन, विरोधमा व्यवसायी

Next Post

पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला

Next Post
पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला

पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

March 15, 2026
बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

March 15, 2026
बाढीपहिरोका कारण रु १७ अर्बभन्दा बढीको क्षति

एघार महिनामा ६ हजार विपद्का घटना

March 15, 2026
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version