For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, June 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

    पूर्व खेलाडी समाज आजबाट विभिन्न खेल आयोजना गर्दै

    पूर्व खेलाडी समाज आजबाट विभिन्न खेल आयोजना गर्दै

    मेयर कप फुटबलमा कृष्ण, ज्ञानोदय, पशुपति र जयबागेश्वरीको विजयी यात्रा

    मेयर कप फुटबलमा कृष्ण, ज्ञानोदय, पशुपति र जयबागेश्वरीको विजयी यात्रा

    मेयर कप अन्तर विद्यालय फुटबल : कृष्ण मावि र ज्ञानाेदय विजयी

    मेयर कप अन्तर विद्यालय फुटबल : कृष्ण मावि र ज्ञानाेदय विजयी

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार

    खजुरा–६ मा ७८ बालबालिका कुपोषित

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    न्यायको पर्खाइमा आधा जीवन: बेपत्ताका श्रीमतीहरुको कानुनी सङ्घर्ष र सर्वोच्चको नवीन दृष्टिकोण

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    मातृभाषाको संरक्षण: देशको भाषा, साहित्य र सम्पदाको प्रवर्द्धन

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    अग्निस्पन्दन : प्रतिरोध, करुणा र चेतनाको काव्ययात्रा

    बाँकेमा क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन हुँदै

    ‘एआई एक्सरे’बाट क्षयरोग सङ्क्रमित खोज्दै ‘तुलसीपुर’

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा हेल्थ याद आयोको सहकार्य

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Entertainment Sports

युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

byDainik Nepalgunj
June 13, 2026
in Sports
0 0
0
युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित
Share on FacebookShare on Twitter

बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र–छात्रा (यु–१८) फुटबल प्रतियोगितामा शनिबार युनाइटेड स्कुल र नेपालगन्ज सेन्ट जेभियर्सले प्रभावशाली प्रदर्शन गर्दै सहज जित निकालेका छन् ।

युनाइटेडका दिलिप थापा र सेन्ट जेभियर्सका महेश बुढाले समान ह्याट्रिक गर्दै आ–आफ्नो टोलीलाई विजयी गराएका हुन् । शनिबार भएका अन्य खेलमा नेपालगन्ज मोडेल एकेडेमी र निम्बल एकेडेमीले पनि पूर्ण अंक हात पारे ।

बाँके जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगिताको पहिलो खेलमा युनाइटेड स्कुलले राम मावि कोहलपुरलाई ६–० गोलको फराकिलो अन्तरले हरायो। खेलको सुरुवातदेखि नै आक्रामक बनेको युनाइटेडका लागि क्रिस थापाले १२ र २६ मिनेटमा गोल गरे । दिलिप थापाले १५, ३९ र ४५ मिनेटमा लगातार तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । अर्को एक गोल सुगम थापाले ४६ मिनेटमा थपे । उत्कृष्ट प्रदर्शन गरेका दिलिप थापा प्लेयर अफ द म्याच घोषित भए । उनलाई मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख जयन्त श्रेष्ठले पुरस्कार प्रदान गरे ।

दिनको दोस्रो खेलमा नेपालगन्ज मोडेल एकेडेमीले जनज्योति मावि कोहलपुरमाथि ३–० को जित निकाल्यो । मोडेलको जितमा सुनिल थारुले १८ मिनेटमा खाता खोले। त्यसपछि महेश शाहीले २५ मिनेटमा अग्रता दोब्बर बनाए । सुरेन्द्र महतराले ४६ मिनेटमा अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे । मोडेलका सुनिल थारु प्लेयर अफ द म्याच बने। उनलाई पूर्वखेलाडी तेजविक्रम शाहले पुरस्कृत गरे ।

तेस्रो खेलमा नेपालगन्ज सेन्ट जेभियर्सले आदर्श मावि राँझाविरुद्ध ३–० को स्पष्ट जित दर्ता गर्यो । टोलीका महेश बुढा एक्लैले तीन गोल गर्दै खेलका नायक बने । उनले खेलको पहिलो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि तेस्रो मिनेटमा अर्को गोल थपे । ४० मिनेटमा तेस्रो गोल गर्दै उनले आफ्नो ह्याट्रिक पूरा गरे। उत्कृष्ट प्रदर्शनका कारण महेश बुढा प्लेयर अफ द म्याच घोषित भए । उनलाई बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष टोपेन्द्र खत्री तथा न्यू डाँफे स्पोट्र्स क्लबका निवर्तमान अध्यक्ष तिलकबीर सुनारले पुरस्कार प्रदान गरे ।

शनिबारको अन्तिम खेलमा निम्बल एकेडेमीले मिसन पब्लिक स्कुललाई २–० ले पराजित गर्यो। खेलमा सुरुआती अग्रता भने मिसनले बनाएको थियो । २३ मिनेटमा तुफान सुनामले गोल गर्दै मिसनलाई अगाडि बढाए । तर त्यसपछि खेलको नियन्त्रण निम्बलले आफ्नो पक्षमा पार्यो । कृष्णबहादुर बुढाले ३७ मिनेटमा बराबरी गोल फर्काए। त्यसपछि कमल बुढाले ४५ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए । कमल बुढा प्लेयर अफ द म्याच चुनिए । उनलाई बाँके जिल्ला फुटबल संघका सदस्य दिपेन्द्र घलेले पुरस्कार प्रदान गरे ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाका ३७ वटा विद्यालय सहभागी छन् । प्रतियोगिताका विजेता टोलीलाई ३१ हजार रुपैयाँ र उपविजेतालाई १६ हजार रुपैयाँ प्रदान गरिनेछ। यस्तै सर्वोत्कृष्ट खेलाडीले २ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने एन्फाका केन्द्रीय सदस्य तथा बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । उनले भने, ‘प्रतियोगिताले विद्यालयस्तरको फुटबल विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएका छौं ।’

यसैबीच प्रतियोगिताको छात्रातर्फको प्रतिस्पर्धामा ११ वटा विद्यालय सहभागी हुने भएका छन् । गत वर्षको विजेता नेपालगन्ज सेन्ट जेभियर्स र उपविजेता आदर्श मावि नेपालगन्जसहित सनविम मावि, मनकामना मावि, युनाइटेड एजुकेशनल, साइनिङस्टार, ज्ञानोदय मावि, नेपालगन्ज मोडेल एकेडेमी, योगिनी मावि, धम्बोझी मावि र मंगलप्रसाद मावि सहभागी रहेका छन् ।

छात्रातर्फका खेलहरू असार ४ गतेदेखि सुरु हुने तालिका छ । समूह ‘क’ मा नेपालगन्ज सेन्ट जेभियर्स, योगिनी मावि, मनकामना मावि, ज्ञानोदय मावि, युनाइटेड एजुकेशनल र मंगलप्रसाद मावि रहेका छन् । समूह ‘ख’ मा सनविम मावि, धम्बोझी मावि, साइनिङस्टार, नेपालगन्ज मोडेल एकेडेमी र आदर्श मावि नेपालगन्ज परेका छन् ।

Previous Post

बाँके पावरलिफ्टिङ संघको नेतृत्वमा डा. प्रतीक श्रेष्ठ

Next Post

‘बाल इजलास र बाल निगरानी कक्ष आवश्यक छ’

Next Post
‘बाल इजलास र बाल निगरानी कक्ष आवश्यक छ’

‘बाल इजलास र बाल निगरानी कक्ष आवश्यक छ’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘बाल इजलास र बाल निगरानी कक्ष आवश्यक छ’

‘बाल इजलास र बाल निगरानी कक्ष आवश्यक छ’

June 13, 2026
युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

June 13, 2026
बाँके पावरलिफ्टिङ संघको नेतृत्वमा डा. प्रतीक श्रेष्ठ

बाँके पावरलिफ्टिङ संघको नेतृत्वमा डा. प्रतीक श्रेष्ठ

June 13, 2026
रास्वपा लुम्बिनीको नेतृत्वका लागि मैदानमा डा. राजकुमार सुवेदी

रास्वपा लुम्बिनीको नेतृत्वका लागि मैदानमा डा. राजकुमार सुवेदी

June 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version