For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, July 31, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘बाल इजलास र बाल निगरानी कक्ष आवश्यक छ’

byDainik Nepalgunj
June 13, 2026
in News
0 0
0
‘बाल इजलास र बाल निगरानी कक्ष आवश्यक छ’
Share on FacebookShare on Twitter

बाल न्याय प्रणालीलाई प्रभावकारी बनाउन बाल इजलास र बाल निगरानी कक्ष आवश्यक रहेकामा जोड दिइएको छ । केन्द्रीय बाल न्याय समितिको सचिवालयले आज यहाँ आयोजना गरेको बाल न्याय सुदृढीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बाल न्याय प्रणालीमा अवलम्बन गरिने विधिबारे छलफल गरिएको हो ।

कार्यक्रममा उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले बाल न्यायलाई बाल संरक्षणको विषयका रूपमा प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै बालबालिकाद्वारा भएका/गरिएका गलत कामलाई अनुसन्धान गर्दा संवेदनशील हुनुपर्ने बताउनुभयो । उहाँले बाल न्यायमा महसुस गराउन सक्नुपर्ने सोका लागि जम्मेवार बनाउन जरुरी रहेको उल्लेख गर्दै उहाँले बाल बिज्याइँकर्ताको पुनःस्थापना र पुनः एकीकरणमा जोड दिन आग्रह गर्नुभयो । 

न्यायाधीश ज्ञवालीले भन्नुभयो, “बालसुधार गृहमा रहने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ, यो चुनौतीपूर्ण छ ।” बालसुधार गृहमा बाल बिज्याइँकर्ताको रुचिको विषयमा कसैको ध्यान नगएको भन्दै उहाँले कानुनी विवादमा परेका बालबालिकालाई समाजमा पुनःस्थापना गर्न सहकार्य र समन्वयको आवश्यकता औँल्याउनुभयो ।

सर्वोच्च अदालतका रजिष्ट्रार एवं केन्द्रीय बाल न्याय समितिका सदस्यसचिव मानबहादुर कार्कीले केही अदालतमा बाल इजलासको अभ्यास सुरु भएको जानकारी दिँदै बाल न्यायमा विगतमा भन्दा सुधार हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय स्थानमा बाल इजलासको अभ्यास सञ्चालन भइरहेका छन् । साथै भौतिक पूर्वाधारको विकास पनि हुँदै गएको छ ।”

जिल्ला अदालत बाँकेका न्यायाधीश दीपककुमार दाहालले बालबालिकामा अपराध गर्ने बानीको विकास हुन नदिन परिवार र समाज सजग हुनुपर्नेमा जोड दिँदै बालसुधार गृहलाई बालमैत्री बनाउन भौतिक संरचना र स्रोतसाधनको पर्याप्तता हुनुपर्ने धारणा राख्नुभयो । उहाँले बालसुधार गृहलाई प्रभावकारी रूपमा सञ्चालन गर्न भौतिक संरचना र स्रोतसाधनको अभाव भएकाले समस्या भइरहेको बताउनुभयो । उहाँले बालसुधारमा सोधपुछ गर्न ‘भर्चुअल’ प्रणाली अभ्यासमा ल्याउन आग्रह गर्नुभयो ।

केन्द्रीय बाल न्याय समितिको सचिवालयलका उपसचिव घनश्याम सुवेदीले बाल न्यायका विषयमा यसका चुनौती र अनुभव आदानप्रदान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाल न्यायका विषयमा सबै तहका सरकारले कानुन निर्माण गरी कार्यान्वयनमा ल्याए बाल न्याय प्रणाली प्रभावकारी हुन सक्छ ।” 

बालसुधार गृहका प्रतिनिधि, बाल कल्याण अधिकारी, बालअधिकारकर्मीलगायतको सहभागिता रहेका सो कार्यक्रममा बर्दिया जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठ, कानुन व्यवसायी विश्वजित तिवारी, पवन गुप्ता प्रहरी निरीक्षक केशव केसीलगायतले बालसुधारका विषय आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । 
Previous Post

युनाइटेड र सेन्ट जेभियर्सको शानदार जित

Next Post

गुल्जार–ए–अदबको ५ सय ९८औँ तरही मुशायरा

Next Post
गुल्जार–ए–अदबको ५ सय ९८औँ तरही मुशायरा

गुल्जार–ए–अदबको ५ सय ९८औँ तरही मुशायरा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी प्राविधिक विश्वविद्यालय : ‘विश्वविद्यालयको आधार तयार’

लुम्बिनी प्राविधिक विश्वविद्यालय : ‘विश्वविद्यालयको आधार तयार’

July 31, 2026
पर्यटनको विकासका लागि परिषद्

पर्यटनको विकासका लागि परिषद्

July 31, 2026
सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह

सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह

July 30, 2026
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

July 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version