For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

एम्स अध्यक्ष बोराओले गरे केएल दुगड समूहलाई सम्मान

byDainik Nepalgunj
June 9, 2025
in News, मुख्य समाचार
0 0
0
एम्स अध्यक्ष बोराओले गरे केएल दुगड समूहलाई सम्मान
Share on FacebookShare on Twitter

विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)का अध्यक्ष पाको बोराओ नेपालगन्ज आइपुगेका छन् ।

अध्यक्ष बोराओलाई नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उप–प्रमुख उमा थापामगर, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिमबहादुर रानाभाट, लुम्बिनी प्रदेश खेलकुद परिषदका पूर्व सदस्य सचिव भिम ओली, धारा नेपालगन्ज म्याराथनका प्रमुख टिएस ठकुरीलगायतले नेपालगन्ज बिमानस्थलमा स्वागत गरे ।

जेठ २१–२३ गतेसम्म राजधानी काठमाडौमा आयोजना गरिएको इन्टरनेसनल रनिङ कन्फ्रेन्स सहभागीमा सहभागी हुन नेपाल आएका बोराओ नेपालगन्ज म्याराथनको आयोजनासंग जोडिएर यहाँको अवस्थिति, नेपालगन्जको बस्तुस्थितिको स्थलगत अध्ययन भ्रमणमा आएका हुन् ।

एम्ससँगको सहकार्यमा रेस नेपाल र नेपालगन्ज म्याराथनले संयुक्त रूपमा आयोजना गरेका हुन्। त्यसको नेतृत्व ठकुरीले गरेका थिए । नेपालगन्जमा म्याराथनका बहुआयामिक विषयबस्तुमा अन्तरक्रिया गरेका अध्यक्ष बोराओले म्याराथन खेलकुद मात्र नभएर उत्सव पनि भएको बताए । ‘म्याराथन केवल दौड मात्रै होइन, उत्सव हो’, नागरिक अगुवाहरू बीचको अन्तरक्रियामा भने, ‘सुरुमा देश लागेर म्याराथनलाई सफल बनाउने हो, पछि म्यारथनले देश बनाउँछ ।’ बोराओ जोड थियो, ‘सिंगो सहर लागेर नेपालगन्ज म्याराथनलाई सफल बनाउनु भयो भने, यसले सिंगो नेपालगन्जलाई बनाउँछ ।’

विश्वका १ सय २० राष्ट्रमा पुगेको एम्सले नेपालगन्जमा धारा–नेपालगन्ज म्याराथनलाई मान्यता दिएको छ । पहिलो पटक नेपाल आएका अध्यक्ष बोराओले आफ्नो देशमा आयोजना गरिने बालेन्सिया म्याराथनबारे जानकारी दिंदै हरेक बर्ष ३५ हजार धावकले सहभागिता जनाउने बताए । ‘ती मध्ये ६५ प्रतिशत विदेशी हुन्छन्’, म्याराथनले पर्यटन व्यवसायलाई निकै ठूलो सहयोग पुग्ने तर्क गर्दै उनले म्याराथनका दृष्टिले निकै ‘पोटेन्सियल ल्याण्ड’ का रूपमा नेपाललाई चर्चा गरे ।

नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख उमा थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक केएल दुगड गु्रपका सिइओ प्रदिप छाजेडलाई एम्स अध्यक्ष बोराओले सम्मान गरेका थिए ।

‘नेपाल खेलकुद् र पर्यटनको उर्वर भूमि हो’

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका विश्व म्याराथनको साझा संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स)का अध्यक्ष पाको बोराओलाई एम्सको बोर्ड बैठक नेपालमा राखेकोमा धन्यवाद दिएका छन् ।

राष्ट्रपति पौडेलले नेपाल खेलकुद् र पर्यटनको उर्वर भूमि रहेको बताएका छन् । नेपालमा सगरमाथाको काखमा साहसिक अल्ट्रा म्याराथनदेखि समथल स्थलमा नेपालगन्ज म्याराथनजस्ता लामो दूरीका दौडहरू सफलतापूर्वक भइरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले एम्स प्रतिनिधिसँग प्रोत्साहनका लागि आग्रह गरेका छन् । ‘भौगोलिक विविधता सुहाउँदा दौडले पक्कै पनि खेल पर्यटनमा नयाँ सम्भावनाको ढोका खोल्नसक्छ भन्ने मेरो विश्वास छ । यसमा एम्सजस्ता अन्र्तराष्ट्रिय छाता संगठनहरूले प्रोत्साहन गरुन् भन्ने अपेक्षा छ’ उनले भने । राष्ट्रपति पौडेलले विश्व शान्ति, भाइचारा र सद्भावका लागि खेलको महत्व रहेको उल्लेख गर्दै दौड संस्कृतिले स्वास्थ्य, स्वस्थ प्रतिस्पर्धा र समुन्नत समाजको निर्माणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । नेपालमा पनि खेलकुदको विकासका लागि सरकारले बर्षेनी लगानी बढाइरहेको र निजी क्षेत्रबाट पनि आकर्षण बढ्दै गएको बताएका छन् ।

गत २१ र २२ जेठमा एम्सको बोर्ड बैठक पहिलोपटक नेपालमा राखिएको थियो । साथै, २३ जेठमा नेपाल अन्र्तराष्ट्रिय रनिङ कन्फ्रेन्स र शनिबार नेपाल हेरिटेज रन काठमाडौँ २५ के रेस आयोजना गरिएको थियो ।

राष्ट्रपति पौडेलले सो अवसरमा नेपाल हेरिटेज रन काठमाडौँ २५ के रेस महिलातर्फकी उपाधि विजेता सन्तोषी श्रेष्ठलाई बधाईसमेत दिए । नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले नेपाल अन्र्तराष्ट्रिय रनिङ कन्फ्रेन्सका निष्कर्षहरू र नेपाल हेरिटेज रेस काठमाडौँ २५ के रेसबारे जानकारी गराएका थिए । सो भेटमा एम्स अध्यक्ष पाको बोराओलगायत बोर्ड सदस्यहरू, नेपालगन्ज म्याराथनका संस्थापकहरू सहभागी थिए ।

Previous Post

इमामी लिमिटेडको ‘नवरत्न बीट मसाज २०२५’ अभियान बाँकेमा

Next Post

करले महंगिदै सुन, विरोधमा व्यवसायी

Next Post
करले महंगिदै सुन, विरोधमा व्यवसायी

करले महंगिदै सुन, विरोधमा व्यवसायी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जका सडकमा अस्तव्यस्त पार्किङ

नेपालगन्जका सडकमा अस्तव्यस्त पार्किङ

October 3, 2026
तेस्रो गौघाट ग्रीन रन आज, सात सय धावक

तेस्रो गौघाट ग्रीन रन आज, सात सय धावक

October 3, 2026
सुबिसुको ‘कनेक्टिङ–२०२६’ नेपालगन्जमा

सुबिसुको ‘कनेक्टिङ–२०२६’ नेपालगन्जमा

October 3, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

फन्दामा युवा व्यवसायी

October 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version