For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

फन्दामा युवा व्यवसायी

byDainik Nepalgunj
October 3, 2026
in News
0 0
0
अवैध लागूऔषधसहित ११ जना पक्राउ
Share on FacebookShare on Twitter

लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा नेपालगन्जका एक युवा सुनचाँदी व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । सम्बन्धित प्रहरी स्रोतका अनुसार ती व्यवसायीलाई ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार ती व्यवसायीले ब्राउनसुगर लिएर जाँदै गरेको सूचना प्राप्त भएपछि प्रहरीले खानतलासी गरेको थियो । खानतलासीका क्रममा ब्राउनसुगरजस्तो पदार्थ फेला परेपछि उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

तर, पक्राउ परेका व्यवसायीको यसअघि लागुऔषधको अवैध कारोबारसँग कुनै सम्बन्ध वा कनेक्सन देखिएको थिएन । त्यसैले प्रहरीले घटनालाई सामान्य रूपमा नलिई पक्राउ परेका व्यक्तिको पृष्ठभूमि र सम्भावित कनेक्सनबारे समेत अनुसन्धान गरिरहेको एक प्रहरी अधिकारीले बताए ।

अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार कहिलेकाहीँ प्रहरीलाई नै म्यानुपुलेट गरेर निर्दोष व्यक्तिलाई फसाउने प्रयास भएका घटना पनि आउने गरेका छन् । उनले दैनिक नेपालगन्जसँग भने, ‘कहिलेकाहीँ प्रहरीलाई नै म्यानुपुलेट गरेर निर्दोषलाई फसाउने गरेका घटना आउन थालेपछि पक्राउ व्यक्तिको पृष्ठभूमि र कनेक्सन खोजिन्छ ।’

उनका अनुसार पक्राउ परेका व्यवसायीको घटनासँगको वास्तविक सम्बन्धबारे विस्तृत अध्ययन भइरहेको छ । ‘यसको विस्तृत अध्ययन भइरहेको छ,’ उनले भने ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जीसीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । उनले तत्कालै निष्कर्षमा पुग्न नसकिने भन्दै अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता यकिन हुने बताए ।

‘अहिले नै केही भन्न सकिँदैन, घटनाको अनुसन्धान भइरहेकोले सबै कुरा आइहाल्छ,’ प्रहरी उपरीक्षक जीसीले भने ।

Previous Post

दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

Next Post

सुबिसुको ‘कनेक्टिङ–२०२६’ नेपालगन्जमा

Next Post
सुबिसुको ‘कनेक्टिङ–२०२६’ नेपालगन्जमा

सुबिसुको ‘कनेक्टिङ–२०२६’ नेपालगन्जमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
तेस्रो गौघाट ग्रीन रन आज, सात सय धावक

तेस्रो गौघाट ग्रीन रन आज, सात सय धावक

October 3, 2026
सुबिसुको ‘कनेक्टिङ–२०२६’ नेपालगन्जमा

सुबिसुको ‘कनेक्टिङ–२०२६’ नेपालगन्जमा

October 3, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

फन्दामा युवा व्यवसायी

October 3, 2026
दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

October 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version