For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, July 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज नाकाबाट अर्बबढीको आलु आयात

byDainik Nepalgunj
July 13, 2025
in News, मुख्य समाचार
0 0
0
आयकरमा छुटदेखि आलु, प्याजको ‘भ्याट’ मिनाहा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज नाकाबाटमात्रै आर्थिक वर्ष २०८०÷०८१ को एघार महिनामा एक अर्ब पाँच करोड ९८ लाख २६ हजार रुपियाँको आलु ल्याइएको छ । चालु आवमा आलुको आयात ३३ करोडबढी घटेको हो ।

भन्सार तथ्यांकका अनुसार, चार करोड २७ लाख सात हजार ५०२ किलो आलु आयात भएकोमा चालु आर्थिक वर्ष २०८१÷०८२ को सोही अवधीमा ७२ करोड १८ लाख ६३ हजार रुपियाँको दुई करोड ९० लाख ८४ हजार ९१ किलो आलु आयात भएको छ ।

पश्चिम नेपालकै ठुलो नाका मध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षमा तरकारी र फलफूलको आयात उल्लेख्य परिमाणमा घटेको हो । पछिल्लो समय नेपालमा तरकारी र फलफूलको स्थानीय उत्पादन बढ्दै गएकाले भारतबाट हुने गरेको तरकारी र फलफूलको आयात घटेको जनाइएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार, नेपालगन्ज नाकाबाट विगतमा अत्यधिक आयात हुने गरेको आलु, ताजा तरकारी र सागपात तथा आँप, अंगुर, नरिवल, सुन्तला र अन्य ताजा फलफूलको आयात चालु आर्थिक वर्षमा उल्लेख्य परिमाणमा घटेको हो ।

भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार, ६ करोड ५६ लाख ४८ हजारको १९ लाख ३३ हजार २०९ किलो ताजा तरकारी र सागपात गत आवमा आयात भएकोमा चालु आवमा चार करोड ३४ लाख १० हजारको १३ लाख १० हजार ५०८ किलो तरकारी र सागपात आयात भएको छ ।

यसैगरि गत आवमा १२ करोड ८ लाख ५२ हजारको सात लाख ३१ हजार ६१५ किलो नरिवल आयात भएकोमा चालु आवमा चार करोड ८९ लाख ३५ हजारको पाँच लाख ६० हजार ४६ किलो नरिवल आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

सोही प्रकारले गत आवमा ३० करोड ९१ लाख चार हजारको ७४ लाख ३३ हजार ४७० किलो केरा आयात भएकोमा चालु आवमा २१ करोड ७४ लाख ८४ हजारको ५२ लाख २८ हजार १९७ किलो केरा आयात भएको छ । यस्तै गत आवमा तीन करोड १७ लाख ८१ हजार रुपियाँको ६ लाख ५१ हजार एक सय किलो आँप आयात भएकोमा चालु आवमा दुई करोड १४ लाख ९९ हजारको तीन लाख ४२ हजार ३९५ किलो आँप आयात भएको जनाइएको छ ।

सोही प्रकारले गत आवमा ११ करोड ८७ लाख ८७ हजारको १८ लाख १९ हजार ६३६ किलो सुन्तला आयात भएकोमा चालु आवमा चार करोड ९७ लाख २३ हजारको सात लाख ५५ हजार ९८८ किलो सुन्तला आयात भएको हो ।

यस्तै, गत आवमा १८ करोड ५७ लाख ६३ हजारको २२ लाख ५८ हजार ८०० किलो अंगुर आयात भएकोमा चालु आवमा ११ करोड ८७ लाख २० हजार रुपियाँको १४ लाख ३७ हजार ७४९ किलो अंगुर आयात भएको छ ।

यसैगरी यो नाकाबाट गत आवमा ११ करोड ३३ लाख ३६ हजार रुपियाँको नौ लाख ७८ हजार ५६८ किलो अन्य ताजा फलफूल आयात भएकोमा चालु आवमा ६ करोड १९ लाख ६७ हजार रुपियाँको पाँच लाख नौ हजार ६८७ किलो ताजा फलफूल आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

Previous Post

आदिकविको २११औं जन्मजयन्ती मनाइँदै

Next Post

बढ्यो विवाहको औसत उमेर

Next Post
बालविवाह रोक्न निमन्त्रणा ‘कार्ड’मै बेहुला–बेहुलीको जन्ममिति अनिवार्य

बढ्यो विवाहको औसत उमेर

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    नेपालगन्जमै आमाको मृत्यु बढी

    तीन महिनाको विपद्ः ९३ जनाको मृत्यु, २२ बेपत्ता

    July 17, 2025
    बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर

    उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा सङ्ख्या शून्य

    July 17, 2025
    जामुनको रुख एक फाइदा अनेक

    जामुनको रुख एक फाइदा अनेक

    July 17, 2025
    विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको अध्ययन अवसर दिंदै ‘साथम’

    विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको अध्ययन अवसर दिंदै ‘साथम’

    July 17, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version