For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

दुई बर्षपछि जुंगे महादेव दर्शनका लागि खुला हुँदै

byDainik Nepalgunj
July 15, 2025
in News, मुख्य समाचार
0 0
0
दुई बर्षपछि जुंगे महादेव दर्शनका लागि खुला हुँदै
Share on FacebookShare on Twitter

नेपालगन्जको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा नेपाल तथा भारतका श्रद्धालुहरू आउने गर्दछन् । मन्दिर क्षेत्रमा रहेको जुंगे महादेव मन्दिरको मर्मत, सम्भार तथा जीर्णोदार कार्य ढिलाई हुदा दुई बर्षदेखि दर्शनार्थीले जुंगे महादेवको दर्शन गर्न पाएका छैनन् । साउन, तीज तथा फागुन महिनामा भगवान शिवको विशेष पुजाअर्चन हुने गर्दछ । सोही समयमा जुंगे महादेवको स्थपित मन्दिर तयार नहुँदा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुँदै आएका छन् ।

बागेश्वरी जुंगे महादेव जाने पुल कमजोर भएको बर्षौपछि नेपालगन्ज उपमहानगरपालिकाले त्यसको जीर्णोदारका लागि बजेट विनियोजन गर्दै टेण्डर आव्हान गरेको थियो । ठेकेदार कम्पनीसँग पुलका लागि २०७९ चैत्र ९ गते सम्झौता हुँदा २०८० चैत्र १ गते निर्माण सक्ने भनिएको थियो । तर, २०८१ माघ ३० हुँदै २०८२ असार २२ सम्मका लागि निर्माण म्याद उपमहानगरपालिकाको कार्यपालिकाको बोर्ड बैठकले गरेको थियो ।

पुल निर्माणका क्रममा जुंगे महादेवको मूर्ति झिक्नुपर्ने भयो, बर्षौ पुरानो महादेवको मूर्ति झिक्ने क्रममा विभिन्न ठाउँमा खण्डित भयो । त्यसपछि बनाइएको नयाँ मूर्ति सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभिन्न टिका टिप्पणी भए । त्यसपछि बागेश्वरी मन्दिरमा अष्टधातुले बनेको जुंगे महादेवको मूर्ति राखिएको छ । महादेवको मूर्ति प्राण प्रतिष्ठासँगै दर्शनार्थी भक्तजनका लागि खुला गरिने भएको छ ।

बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपाल प्रसाद अधिकारले १५ लाख लागतमा अष्टधातुको जुंगे महादेवको मूर्ति राखिएको जानकारी दिएका छन् । ‘साउन ५ गते सोमबार मूर्तिको प्राण प्रतिष्ठा गरी दर्शनार्थीका लागि खुला गरिनेछ’, उनले भने, ‘जुंगे महादेव स्थापित मन्दिरको पूर्वाधारहरू सबै साउन ५ अगावै सकिन्छ ।’

जुंगे महादेव मन्दिरका सन्दर्भमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट सँग गरिएको संवाद

जुंगे महादेवको मन्दिर दर्शनका लागि कसरी खुला हुँदैछ ?
प्राविधिक कारणले गर्दा डेढ बर्षको ठेक्का ८/९ महिना ढिलो हुन गयो, तलाउमा काम गर्नुपर्ने, मूर्तिका विषयमा प्राविधिक रिपोर्ट र बागेश्वरी समितिको निर्णय गर्न अलि ढिलो गरेका कारण । अष्टधातुको मूर्ति निर्माण गर्नका लागि पनि समय लाग्यो । अब सम्पूर्ण काम चाहीँ सकिइसकेको अवस्था छ । साउन ५ गते सोमवार हामीले मूर्तिको प्राण प्रतिष्ठा गर्छौं । प्राण प्रतिष्ठापछि सम्पूर्ण भक्तजनले दर्शन गर्ने अवसर पाउनु हुनेछ ।

तीन÷तीन वटा मूर्ति चर्चामा आयो, खासमा कुरा के हो ?
यो खासै विषय होइन । धेरै बर्ष अगाडि वि.सं. २००७ सालमा बनेको यसको संरचना र मूर्तिसँगै रहेको इतिहासका कारण, हाराहारी ७५ बर्ष भैसकेपछि एउटा सिमेन्टको पनि आयु हुन्छ । सबै कुराको आयु हुन्छ । माया, भावना एउटा कुरा जोडिएको हुन्छ । तर, आयु त हुन्छ नि ! मूर्ति भनेको हाम्रो भावना सँग जोडिएको हुन्छ । सम्पूर्ण मन्दिर पुनःनिर्माण हुँदा मूर्ति मात्रै गरिएन भने २÷४ बर्षपछि गर्र्नै पर्ने हुन्छ ।

पुस्तांैसम्म रहोस् भनेर धातुको मूर्ति बनाइएको हो । यो नेपालगन्जको ऐतिहासिक कुरा हो । हामीले खडेश्वर जुंगे महादेव कै आकारमा रहेर भक्तजनको आग्रहमा अष्टधातुको मूर्ति राखिएको हो । सिमेन्टको नै बनाउनु पर्ने हो भने किन परिवर्तन गरिएको ? भन्ने कुरा आएपछि धातुकै बनाउँदा लामो समयसम्म पनि रहने र मन्दिर पनि पूर्ण रुपमा पुनः निर्माण भएकाले भक्तजनको आग्रहमा मूर्ति बनाइएको हो ।

बागेश्वरी छेवैमा एक सय आठ फिटको हनुमानको मूर्ति पनि बन्दैछ नि ! यसलाई लिएर धार्मिक कोरिडर बनाउने योजना पनि छ ?
हामीले गएको कार्यपालिकाको बैठकको निर्णय हेर्नुहुन्छ भने विपीचोकबाट सुरु भएर इदगाह, गुरुद्वारा हुँदै धम्बोझीसम्म आउँदा बागेश्वरी मन्दिर गेट, घरबारीटोल पिपलबोट हुँदै गुम्बा हुँदै त्रिवेणीमोड देखि लिएर खानेपानी नजिक एक सय आठ फिट हनुमान मन्दिरलाई धार्मिक सद्भाव करिडोरको नीति लिएका छौं । नेपालगन्ज भनेको सबै धर्म मान्नेहरुको बासस्थान हो । सबैको धार्मिक स्थल जोडेर धार्मिक कोरिडरका रुपमा विकास गर्न सकियो भने सद्भाव पनि विकास गर्न सकिन्छ भन्ने विश्वास हो ।

Previous Post

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

Next Post

दुर्घटनामा गयो पत्रकारको ज्यान

Next Post
दुर्घटनामा गयो पत्रकारको ज्यान

दुर्घटनामा गयो पत्रकारको ज्यान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विद्युत् प्राधिकरणले छ महिनामा कमायो रु १५ अर्ब ३६ करोड

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

April 27, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

रोकिएन अकालमा आमाहरुको मृत्यु

April 27, 2026
काठमाडौं उपत्यकाबाट बाहिरिने यी राजमार्गमा सवारीसाधन होल्ड

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

April 27, 2026
छपन्न लाखले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

‘खोज र खोप’ अभियान

April 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version