For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, August 15, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बास, ब्राईटल्याण्ड युवा पुरस्कार दाहाललाई

byDainik Nepalgunj
August 13, 2025
in News
0 0
0
बास, ब्राईटल्याण्ड युवा पुरस्कार दाहाललाई
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बास, ब्राईटल्याण्ड युवा पुरस्कार २०२५ युवा सामाजिक कार्यकर्ता खगेन्द्र दाहाललाई प्रदान गरिएको छ ।

अन्तराष्ट्रिय युवा दिवस २०२५ को अवसरमा बास नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।

बास नेपाल र ब्राईटल्याण्ड स्कुल नेपालगन्जको संयुक्त आयोजनामा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्रदान गरिने पुरस्कार यस बर्ष दाहालले प्राप्त गर्न सफल भएका हुन् । दाहाललाई सम्मान पत्र, ट्रफि सहित नगद १५ हजार प्रदान गरिएको छ ।

जिल्ला समन्वय समिति बाँके उपप्रमुख सिता कार्की, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, ब्राईटल्याण्ड स्कुलका सहायक प्रधानाध्यापक राजा तिमिल्सिना लगायतले दाहाललाई सो पुरस्कार प्रदान गरेका थिए ।

युवाका क्षेत्रमा कार्यरत रहेको, रचनात्मक कार्य, सृजनात्मक कार्यमा योगदान दिएको, सामाजिक योगदान, सँघर्ष पश्चातको सफलता, प्रेरक व्यक्तित्व लगायतको सुचकका आधारमा परियारलाई छनौट गरिएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए । कार्यकारी निर्देशक शाहले बास÷ब्राईटल्याण्ड युवा पुरस्कारको पृष्ठभुमि, कार्यक्रमको उद्धेश्यसँगै बास, ब्राईटल्याण्ड युवा पुरस्कार २०२५ को घोषणा गरेका थिए ।

पुरस्कार प्रदान कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति, बाँकेकी उपप्रमुख सिता कार्कीले व्यक्तिलाई उसको ईच्छाशक्ति, निरन्तरता र परिश्रमले सफल बनाउने बताईन् ।

पुरस्कार ग्रहण गर्दै दाहालले पुरस्कारबाट थप जिम्मेवार बनेको बताए । कार्यक्रममा ब्राईटल्याण्ड स्कुलका सहायक प्रधानाध्यापक राजा तिमिल्सिनाले बिद्यालयको सामाजिक उत्तरदायित्व अन्तरगत अवार्ड नियमित प्रदान गर्दै आएको बताए ।

को हुन् दाहाल ?

बुवा रामचन्द्र, आमा देव कुमारी दाहालको कोखबाट २०४५ भाद्र १ गते जन्मिएका दाहाल खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी हुन् । २०६४ देखि पत्रकारितामा सक्रिय उनी समाजसेवामा सक्रिय भएको एक दशक बढी भयो । अपाङ्गता, असहाय, जेष्ठ नागरिक, प्रकोपमा परेका र उपचार पाउनबाट वञ्चित भएका व्यक्तिहरुलाई सक्दो सहयोग गर्दै आएका छन् । युवा रेडक्रस सर्कल खजुराका अध्यक्ष, आदर्श युवा समाज खजुराका उपाध्यक्ष दाहालले २०८१ खजुरा ६ सिमलघारी निवासी दृष्टिबिहिन जय बहादुर बिक र खजुरा ४ थपलट निवासी भिम बहादुर खत्रीको घर निर्माण गरेर हस्तान्तरण गरेका थिए । दुबै जनाका घर भत्केर घरबार बिहिन भएका बेला दाहालले सहयोग अभियान सञ्चालन गरि दुई महिना भित्र घर निर्माण गरि चापी हस्तान्तरण गरेका थिए ।

दाहालले एक दर्जन बढि अपाँगता भएका व्यक्तिहरुलाई सहायक सामाग्रि, मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको उद्धार, मृगौला, क्यान्सर रोगबाट पीडित र आगलागी पीडितहरुलाई उपचार, पुर्नस्र्थापनमा सहयोग गर्दै आएका छन् । उनले २० लाख बढि रकम सहयोग जुटाएर सहयोग गरिसकेका छन् ।

२०११ मा असल कार्य गर्ने युवाहरुलाई उत्प्रेरणा गर्ने उद्धेश्यले बास युवा पुरस्कार स्थापना गरि प्रदान गर्न शुरु गरिएको २०१२ मा ब्राईटल्याण्ड स्कुलसँग साझेदारी भई पुरस्कारको नाम बास, ब्राईटल्याण्ड युवा पुरस्कारको रुपमा प्रदान गर्न थालिएको थियो । ट्रफि, प्रिन्ट प्रमाणपत्र, डिजिटल प्रमाण पत्र हुँदै हाल ताम्रपत्र सहित नगद रु. ५ हजारबाट शुरु गरिएको पुरस्कार ८ हजार, १० हजार, १२ हजार हुँदै हाल १५ हजार प्रदान गरिँदै आएको छ ।

हाल सम्म २०११ मा क्रिकेटर बिनु बुढा मगर, २०१२ मा पत्रकार भेषराज बस्नेत, २०१३ मा कलाकार प्रशान्त केसी, २०१४ मा शिक्षा क्षेत्रमा क्रियाशिल किशोर मल्ल, २०१५ मा कलाकार राज बहादुर साने, २०१६ मा मुस्लिम युवा सबनम परबिन, २०१७ मा बातावरण तथा सरसफाई अभियन्ता हेमन्तराज काफ्ले, २०१८ मा लागु औषध बिरुद्धका अभियन्ता अभिराज क्षेत्री, २०१९ मा पत्रकार कमल खत्री, २०२१ मा युवा अभियन्ता आशिष बर्मा, २०२२ मा निलसागर सेवाश्रम, नेपालगञ्ज, बाँकेकी अध्यक्ष सरिता खनाल, २०२३ मा सामाजिक अभियन्ता बिनोद थापा र २०२४ मा ब्लड डोनर्स ग्रुपका प्रमुख सुनिल परियारलाई पुरस्कार प्रदान गरिएको थियो ।

बाँके युथ कनक्लेभ

यसैगरी अन्तराष्ट्रिय युवा दिवस २०२५ को अवसरमा बाँकेको नेपालगन्जमा बाँके युथ कनक्लेभ गरिएको छ ।

कार्यक्रमको संयोजन गर्ने संस्था बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षता तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम गैर सरकारी संस्था महासँघ बाँके शाखाको आयोजना, बास नेपालको संयोजन, बाँकेका आठ ओटै स्थानीय तहहरुको सहकार्य र विभिन्न संसघसंघ संस्थाहरुको समन्वयमा सो कार्यक्रम भएको हो ।

दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागिता समृद्धिको आधार भन्ने मुल नाराका साथ भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख चौधरीले युवा बर्ग देश विकास र समृद्धिको आधार रहेको बताए । युवाहरुका लागि प्रयाप्त कार्यक्रम नहुदा युवाहरुलाई स्वदेशमा नै काम गर्ने वातावरण हुन नसकेको बताउदै सबैले यसमा गम्भिर हुनुपर्नेमा जोड दिए । उनले युवा दिवसलाई साझाँ कार्यक्रमको रुपमा बनाउनुले सकारात्मक सन्देस प्रवाह भएको बताए ।

यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले युवाहरुलाई स्वदेशमा नै काम गर्ने वातावरण सिर्जना गर्न पालिकाले योजना गरिरहेको बताए । उनले युवा स्वरोजगार, शिप विकास र स्वरोजगारका कार्यक्रमलाई पालिकाले बढावा दिने बताए । युवा र स्थानीय सरकार बिचको समन्वयले मात्रै स्थानीय तहमा समृद्धी सम्भव हुने भन्दै त्यसका लागि सबै युवाहरु अग्रसर हुनुपर्नेमा उनको जोड थियो ।

यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले युवाहरुका लागि नीति धेरै भएपनि कार्यान्वयन पक्ष कमजोर हुदा युवाहरुका लागि अपेक्षा अनुरुप काम हुन नसकेको बताए । उनले स्थानीय तहको नीति निर्माणको प्रक्रियामा युवाहरुलाई अग्रसर भएर लाग्न अनुरोध गरे ।

कार्यक्रममा बास नेपालका निर्देशक हेमराज भट्टले युवा दिवस, युवाका सवाल र युवा सहभागिताका बिषयमा छलफल पत्र प्रश्तुत गरेका थिए । गैसस महासँघ नेपाल बाँके शाखाका सदस्य राजन बर्माले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश जिल्ला युवा क्लब सञ्जाल बाँकेका अध्यक्ष आशिष बर्माले गरेका थिए । कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले गरेका थिए ।

Previous Post

प्रेस स्वतन्त्रता हननका ९४ घटना

Next Post

उच्च अदालतका २७ जना न्यायाधीशलाई शपथ

Next Post
मुद्दा फछ्र्योटमा तीव्रता दिइने

उच्च अदालतका २७ जना न्यायाधीशलाई शपथ

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    देशमा आजः ८ बजे ८ खबर

    सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री

    August 15, 2025
    Auto Draft

    शिक्षालाई अस्तव्यस्तताबाट जोगाउन

    August 15, 2025
    नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

    १३ वटा कारागारमा झण्डै ५ हजार कैदीबन्दी

    August 15, 2025
    अधिकारकर्मी ठकुरीले मनाए मानव सेवा आश्रममा आफ्नो जन्म दिन

    अधिकारकर्मी ठकुरीले मनाए मानव सेवा आश्रममा आफ्नो जन्म दिन

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version