For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, July 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

उद्यम

byDainik Nepalgunj
August 24, 2025
in विचार
0 0
0
उद्यम
Share on FacebookShare on Twitter

सन् २०१६ मा नेपालगन्जका तीनजना युवा व्यवसायीहरूको संयुक्त प्रयासबाट सुरु भएको म्याट्रिक्स उड इन्डस्ट्रीज प्रा. लि. आज म्याट्रिक्स ग्रुप अफ इन्डस्ट्रीज प्रा. लि. को रूपमा परिचित छ । विगत केही वर्षमा निरन्तर प्रगति गर्दै आएको यो कम्पनीले हालै नेपालकै सबैभन्दा ठूलो रियालिटी शो सार्क ट्याङ्क नेपालमा आफ्नो प्रस्तुति दिएपछि व्यापक चासो र प्रशंसा बटुलेको छ ।

यस कार्यक्रममा कम्पनीको सीइओका हैसियतमा म र सह–संस्थापक बसन्ती रेग्मी सहभागी हुने अवसर मिल्यो । पश्चिम नेपालमा अझै पनि स्टार्टअप भन्ने शब्द कमै सुनिन्छ, त्यसैले हामीहरूले सार्कहरूसामु राखेको स्पष्ट, व्यावसायिक र उद्देश्यपूर्ण प्रस्तुति निकै सान्दर्भिक र प्रेरणादायी ठहरियो ।

हिमालय टेलिभिजनसँगै युट्युब, फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालमा उनका भिडियोहरू भाइरल भएका छन् । लाखौँ दर्शकले हेरेका यी भिडियोहरूमा कम्पनीको सफलताको शुभकामना दिने सकारात्मक प्रतिक्रिया वर्षिएको छ ।

हाम्रो लागि सार्क ट्याङ्क नेपालजस्तो ठूलो प्लेटफर्ममा पुग्नु नै ठूलो चुनौती थियो । पहिलो संस्करणमै सहभागी हुन पाउँदा प्रि–अडिसनदेखि लिएर कम्पनीका विवरण, बजारमा समाधान ल्याउने क्षमता, आवश्यक लगानी र त्यसको औचित्यजस्ता धेरै प्रश्नहरूको जवाफ दिनुप¥यो । सबै चरण सफलतापूर्वक पार गरेपछि ‘तपाईंहरू छनोट हुनुभयो, बधाई छ’ भन्ने आधिकारिक इमेल आयो। त्यो क्षण हाम्रो लागि अविस्मरणीय थियो ।

त्यसपछि सुटिङमा सहभागी भई हामीले आफ्नो आइडिया पिच ग¥यौँ । नन–डिस्क्लोजर एग्रिमेन्टका कारण टेलिकास्टअघि केही खुलाउन नपाए पनि, प्रसारण हुने दिन नजिकिँदै गर्दा हामीले साथीभाई र आफन्तसँगै लाइभ हेर्ने तयारी ग¥यौँ । इगल आइ सर्भिस प्रा. लि. को अफिसमा ठूलो स्क्रिन भएको थाहा पाएपछि त्यहीँ जमेर सबैले कार्यक्रम हे¥यौँ ।

टेलिकास्टपश्चात् हामीलाई विभिन्न ठाउँबाट ठूलो माया, प्रोत्साहन र उत्साह प्राप्त भयो । डिलर बन्ने प्रस्तावहरू समेत आउन थाले । अब हामी अझ जिम्मेवार र व्यवस्थित हुँदै कम्पनीलाई थप उचाइमा पु¥याउने संकल्पमा छौँ । सार्क ट्याङ्कले हामीलाई ‘तिमी पनि सक्छौ’ भन्ने आत्मविश्वास दिएको छ ।

हामीले राजधानी जानुअघि बाँके जिल्लाको सांस्कृतिक आस्था बागेश्वरी माताको दर्शन गरी लिएर गएको प्रसादसहित सार्कहरूलाई अर्पण गरेको क्षणलाई म सधैं सम्झन्छु । यसले बाँके जिल्लाको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई राष्ट्रिय स्तरमा चिनाउने अवसर मिलेको छ ।

त्यस कठिन यात्रामा उमेश शर्मा, विवेक खड्का, सीए तेजप्रकाश दीक्षित, भोजराज तिमिल्सिनाजस्ता मित्रहरूको सहयोग तथा आयोजक तर्फबाट गौरव कडेलको मार्गदर्शन विशेष योगदान म कहिल्यै बिर्सन्न ।

राष्ट्रिय स्तरमा बाँकेको प्रतिनिधित्व

सार्क ट्याङ्क नेपालमा देशभरिबाट १ हजार ५ सय भन्दा बढी आवेदन परेका थिए, तर १ सय २० जना मात्र अन्तिम चरणसम्म पुग्न सके। लुम्बिनी प्रदेशबाट तीनवटा व्यवसाय छनोट भएका मध्ये बाँके–बर्दिया क्षेत्रबाट प्रतिनिधित्व गर्ने एक मात्र कम्पनी थियो म्याट्रिक्स ग्रुप अफ इन्डस्ट्रीज प्रा. लि. ।

यस सहभागिताले यहाँका अन्य स्टार्टअपलाई पनि प्रेरित गरेको छ— ‘हामी पनि सक्छौँ’ भन्ने आत्मविश्वास दिलाएको छ । साथै, कार्यक्रममै बागेश्वरी माताको वर्णन आउनु आफैंमा आन्तरिक पर्यटन प्रवद्र्धनतर्फको महत्त्वपूर्ण टेवा भएको बाँकेबासीले अनुभव गरेका छन् ।

म्याट्रिक्स ग्रुप अफ इन्डस्ट्रीज प्रा. लि. को यो यात्राले के देखाउँछ भने—सपना, श्रम, दृढता र सहकार्य भए असम्भव केही हुँदैन । स्थानीय स्तरबाट सुरु भएको व्यवसाय आज राष्ट्रिय मञ्चमा उभिन सफल भएको छ, र बाँके जिल्लाको नाम देशभर उजागर गरेको छ ।

मलाई लाग्छ, यस सफलतापछि बाँकेका नागरिक मात्र होइन, देशभरका युवाहरूले पनि यो कम्पनीलाई ‘प्रेरणादायी स्टार्टअप’ का रूपमा हेर्ने गरेका छन् । ( म्याट्रिक्स ग्रुप अफ इन्डस्ट्रीज प्रा. लिका प्रवन्ध निर्देशक हुन्)

Previous Post

कति बन्यो ? कति बनेन ?, देश डुलेर हेरौँ

Next Post

नेपालगन्ज : लक्ष्यको ७४ प्रतिशत मात्रै असुली

Next Post
सुधारिएन जमुनाह नाका, पर्यटकलाई छैन सहज व्यवस्था

नेपालगन्ज : लक्ष्यको ७४ प्रतिशत मात्रै असुली

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘समावेशी बजेट कानुनबाटै बाध्यकारी हुनुपर्छ’

‘समावेशी बजेट कानुनबाटै बाध्यकारी हुनुपर्छ’

July 1, 2026
राप्तीसोनारीमा भूमि सेवा सुरु

राप्तीसोनारीमा भूमि सेवा सुरु

July 1, 2026
पैसाको अभावमा कारावास बसेका बयोवृद्ध कैदी सहयोगबाट रिहाई

पैसाको अभावमा कारावास बसेका बयोवृद्ध कैदी सहयोगबाट रिहाई

July 1, 2026
लागुऔषधविरुद्ध प्रहरी कारबाही

लागुऔषधविरुद्ध प्रहरी कारबाही

July 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version