For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, October 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

    पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

जेन–जी आन्दोलन, अन्तरिम सरकार र कर्मचारीतन्त्र !

byDainik Nepalgunj
September 26, 2025
in विचार
0 0
0
जेन–जी आन्दोलन, अन्तरिम सरकार र कर्मचारीतन्त्र !
Share on FacebookShare on Twitter

मुलुकमा भ्रष्टाचारको अन्त्य र सुशासनको माग राखी स्वतस्फूर्त अभियान संचालन गरि आन्दोलनमा होमिएको जेन–जी समुहको आन्दोलनले यस्तो मोड लिन पुग्यो कि कसैले अनुमान मात्र हैन कल्पना समेत गरेको थिएन । स्वयम् आन्दोलन परिचालन गरिरहेको जेन–जी समुहले समेत यस्तो कल्पना गरेको थिएन । एकैछिनमा काठमान्डौ रणमैदान बन्यो, १९ जनाको तत्कालै ज्यान गयो भने हालसम्म ७४ जनाको ज्यान गैसकेको छ । सयौं घाइते र अपांग बनेका छन् ।

राज्यका मुख्य प्रशासनिक, न्यायिक र विधायिकी संरचनाहरू जलेर खरानी बने भने देशैभरका सरकारी र निजि भवन, सम्पत्तिमा आगजनी र लुटपाटले एक प्रकारको आतंक र त्रासदी सृजना ग¥यो । धमिलो पानीमा माछा मार्न पल्केका शक्तिहरूले जेन–जीको काँधमा बन्दुक तेस्र्याएर मुलुकलाई खरानी बनाउन सफल भए । तर जेन–जी सहित सबै राष्ट्रिय शक्तिहरूको सुझबुझ र जुक्तिले मुलुक लिक बाहिर जानबाट जोगियो । तत्कालिन परिस्थिलाई व्यवस्थापन गर्न केहि घुम्ती र मोडहरू पार गर्न परेपनि ६ महिनापछि निर्वाचन गरि जनताका प्रतिनिधिबाटै सरकार निर्माण गर्नेगरी हाललाई सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ । जसलाई निर्वाचन गर्ने एकमात्र प्रमुख दायित्व तोकिएको छ ।

यही बीच जेन–जीका नाममा विभिन्न स्वार्थ समुहहरू राज्यका विभिन्न संरचना भित्र पसेर हालीमुहाली गर्न खोजिरहेको देखिन्छ । मुलुकको स्थाई सरकारको रूपमा चिनिने कर्मचारी भित्र पनि जेन–जीका नाममा प्रधानमन्त्री सहित अन्य मन्त्रीहरूलाई समेत प्रभावमा पार्ने र आफ्नो स्वार्थ सिद्ध गर्न लागिपरेको भन्ने खबरहरू सार्वजनिक भैरहेका छन् । अलि बढी नै प्रभाव पार्न र हस्तक्षेप गर्न खोजेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलाय सम्हाल्नु भएका पुर्व अर्थ सचिव समेत रहनु भएका रामेश्वर खनालले विज्ञप्ति नै निकालेर कर्मचारीहरू सेवा प्रवाहमा लाग्न र अनावश्यक कसैलाई पनि दुख दिने र कर्मचारीको मनोबल घटाउने गरि गतिविधि नगर्न सचेत गराउनु भएको छ । यसैबाट प्रष्ट हुन्छ कि, त्यो शक्ति कसरी र कुन तहबाट लागिपरेको रहेछ भन्ने कुरा । मन्त्रीले नै विज्ञप्ति निकालेर सचेत गर्नुपर्ने तहसम्म पुग्नु भनेको चानचुने कुरा हैन । उक्त समुहले मुख्य सचिव, गृह सचिव, संघीय संसदका महासचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लगायतका उच्च तह देखि अन्य कर्मचारीहरूको राजिनामा र बर्खास्तगी सम्मको माग राखेको कुरा सार्वजनिक नै भएको छ ।

मनलाग्दी तरिकाले कर्मचारीलाइ बर्खास्तगी गर्ने, हटाउने कुरा कुन विधि हो, कुन कानुन हो र आधार के हो ? केहि त होला नि । लहडको भरमा कर्मचारीतन्त्रलाई अस्थिर र कमजोर बनाउने काम कसैले पनि गर्न हुँदैन । यसरी नेपालको निजामती सेवा कदापी बलियो हुँदैन । सायद यसै विषयको जवाफ होला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले भनेका छन् “राष्ट्रसेवक कर्मचारीहरूको कानुन बमोजिमका सेवाका शर्तको सुरक्षा र वृत्ति विकास एवं सेवा सुविधामा असर पर्ने गरि नेपाल सरकारले कुनै निर्णय नलिने जानकारी गराउँछु ।”

कर्मचारीतन्त्र कुनै सरकार बदलिँदैमा बदलिने कुरा पनि होइन । वा कुनै व्यवस्था बदलिँदैमा बदलिने कुरा पनि होइन । हो, कर्मचारी परिवर्तनशील भने अवश्य हुनुपर्दछ । सेवा प्रवाहमा नविन सोच, संस्कार र प्रविधियुक्त हुनुपर्दछ । यसमा दुइमत हुनै सक्दैन । तर रिप्लेस भने हुँदैन, रिफर्म भने अवश्य हुन्छ । शक्तिको आडमा कसैले पनि गलत प्रयोग र प्रभाव पार्न हुँदैन । कुरा रह्यो सुधार र परिवर्तनको ? त्यो आवश्यक छ । मुलुकको राजनीति जस्तै कर्मचारीतन्त्र पनि सुध्रिन र सच्चिन आवश्यक छ । तर यसरी कर्मचारीतन्त्र कदापि सुध्रिदैन । आफु सुध्रिनुको साटो अरूको खुट्टा तान्ने र अरूलाई लडाउने प्रवृत्तिले निजामती सेवा सुध्रिदैन । सरकारै पिच्छे समुह खडा हुने र शक्तिको अभ्यास गर्ने प्रवृत्तिलाई रोक्नुपर्दछ । यस सन्दर्भमा कर्मचारी प्रशासनको समग्र नेतृत्व गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालको अपिल सहितको विज्ञप्ति महत्वपूर्ण छ । सारमा त्यहि हो । कुनैपनि स्वार्थ समुहको स्वार्थलाई चिर्न सकेमात्र यो सरकार सफल रहनेछ । आन्दोलन र परिवर्तनले पनि सार्थकता पाउनेछ । होइन भने उही “जुन जोगी आएपनि कानै चिरिएका” सावित हुनेछ ।

Previous Post

संत्रासले संकुचनमा जाँदै दशैं अर्थतन्त्र

Next Post

नेपाल राष्ट्र बैङ्कद्वारा नयाँ एकीकृत निर्देशन जारी

Next Post
वार्षिक उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७७ प्रतिशत

नेपाल राष्ट्र बैङ्कद्वारा नयाँ एकीकृत निर्देशन जारी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा १२७ मुद्दा दर्ता, १७९ प्रतिवादी पक्राउ

बाँकेमा १२७ मुद्दा दर्ता, १७९ प्रतिवादी पक्राउ

October 23, 2026
पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

October 23, 2026
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

October 23, 2026
पटाका बनाउने क्रममा विस्फोट, पति–पत्नी र छोरीसहित ७ जनाको मृत्यु

पटाका बनाउने क्रममा विस्फोट, पति–पत्नी र छोरीसहित ७ जनाको मृत्यु

October 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version