For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, June 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    अन्तर विद्यालय फुटबल हुँदै

    अन्तर विद्यालय फुटबल हुँदै

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    विश्व साइकल दिवस मनाइयो

    विश्व साइकल दिवस मनाइयो

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    उपेक्षामा आँखाको हेरचाह

    उपेक्षामा आँखाको हेरचाह

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आज गौघाट ग्रीन रन

byDainik Nepalgunj
October 14, 2025
in News, मुख्य समाचार
0 0
0
आज गौघाट ग्रीन रन
Share on FacebookShare on Twitter

धारा नेपालगन्ज म्याराथनको ११ औं संस्करण तयारी शुरु, नाम दर्ता खुलाधारा नेपालगन्ज म्याराथनको ११औं संस्करण घोषणा भएको छ । त्यसका लागि वल्र्ड क्लास धावक केन्यानिवासी जोन केलाई र मिसन नेपाल वल्र्ड २०२३ श्रृष्छा प्रधान धारा नेपालगन्ज म्याराथनको सदभावना दूत नियुक्त भएका हुन् ।आयोजकका अनुसार, धारा नेपालगन्ज म्याराथनको ११औं संस्करण यही मंसिर ६ गते शनिवार हुनेछ । यसका लागि सहभागी खेलाडी नाम दर्ता पनि खुला गरिसकिएको छ ।त्यसक्रममा आज मंगलवार, बाँकेको खजुरामा गौघाट ग्रीन रनको आयोजना पनि गरिंदैछ । त्यसको टिसर्ट सोमवार सार्वजनिक गरिएको छ । आज बिहान खजुराको सितापुरमा हुने गौघाट ग्रीन रनमा सयबढीको सहभागिता निश्चित भएको नेपालगन्ज म्याराथनका संस्थापक टीएस डकुरीले बताए । गौघाट ग्रीन रनको पहिलो संस्करणमा गत वर्ष ४२ जनाले सहभागिता जनाएका थिए ।गौघाटलाई आधार बनाएर गरिएको रोड रेसले वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने र नेपालगन्ज म्याराथनका लागि खेलाडी तयार गर्ने विश्वास आयोेजकको छ । त्यसक्रममा राप्तीसोनारी रनको आयोजनासमेत गरिनेछ । सोमबार नेपालगन्जस्थित होटल डायमन्ड प्यालेसमा आयोजित बिशेष कार्यक्रममा धारा नेपालगन्ज म्याराथनको चर्चा परिचर्चासँगै नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त बिष्टले सदभावना दुतको कदरपत्र जोन र श्रृच्छालाई हस्तान्तरण गरे ।त्यसक्रममा नगर प्रमुख बिष्टले छोटो समयमै धारा नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय जगतमा विश्वास आर्जन गर्न सफल भएको बताए । ‘म्याराथन खेल मात्र नभई अब शान्ति सदभाव र एकताको सशक्त माध्यम बनिसकेको छ ।’कार्यक्रममा नेपालगन्ज म्याराथनका टाइटल स्पोन्सर केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेडले धारा नेपालगन्ज म्याराथनको मेहनत र प्रतिफलबाट आफुहरु निकै प्रभावित भएको बताए । अझ यसको दायरा बढाउँदै जाँदा आफ्नोतर्फबाट भरपुर सहयोग रहने प्रतिबद्धता उनको थियो ।नेपालगन्ज म्याराथनका ११ औं संस्करणका लागि सद्भावना दूत केन्याका जोनले संसारभरबाट प्राकृतिक सौन्दर्य हेर्न नेपाल आउने गरेकोमा अब म्याराथनका बहानामा समेत आउने धेरै सम्भावना बढेको धारणा व्यक्त गरे । विश्व खेलकुदमा मिनी ओलम्पिक भनेर चिनिने कमनवेल्थ गेम्स २०१०का स्वर्णपदकधारी खेडाली उनले अन्तर्राष्ट्रिय धावकहरुलाई नेपाल ल्याउन आफुले पहल गर्ने प्रतिबद्धता पनि जनाए ।कार्यक्रममा मिस नेपाल श्रृच्छाले पर्यावरणीय संकटलाई सामुहिक प्रयासबाट निकारण गर्नुपर्ने र यसका लागि नेपालगन्ज म्याराथन जस्ता इभेन्ट प्रभावकारी हुने बताइन् । आयोजकले दौडमार्फत पर्यावरण जोगाउन आफुलाई सद्भावना दूत छनोट गरेकोमा उनले खुशी व्यक्त गरिन् ।

Previous Post

विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ

Next Post

देशका विभिन्न कारागारबाट बाँकेका ५० कैदीबन्दी फरार

Next Post
नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

देशका विभिन्न कारागारबाट बाँकेका ५० कैदीबन्दी फरार

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?

तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो

June 5, 2026
एक अर्ब घटाइयो भन्सार लक्ष्य

दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन

June 5, 2026
खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द

June 5, 2026
बन्ला क्रिकेट मैदान ?

बन्ला क्रिकेट मैदान ?

June 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version