For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, November 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    आफ्नै मौलिकतामा नेपालीका चाड

    आफ्नै मौलिकतामा नेपालीका चाड

    संस्कार

    संस्कार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

दिल्ली विस्फोटपछि नेपाल सीमामा उच्च सतर्कता

byDainik Nepalgunj
November 11, 2025
in News, मुख्य समाचार
0 0
0
दिल्ली विस्फोटपछि नेपाल सीमामा उच्च सतर्कता
Share on FacebookShare on Twitter

संतोष शुक्ल

छिमेकी मुलुक भारतको दिल्लीस्थित लाल किल्ला नजिकै भएको बम विष्फोटको घटनापछि भारत-नेपाल सीमा क्षेत्रमा सुरक्षा एजेन्सीहरू पूर्ण रूपमा सतर्क भएका छन्। सीमामा उच्च अलर्ट जारी गरिएको छ।

खुल्ला सिमाना (बॉर्डर) भएको कारण सशस्त्र सीमा बल (एसएसबी) र प्रहरीले सम्पूर्ण सीमा क्षेत्रभरि गस्ती र जाँच अभियानलाई तीव्र पारेका छन्।

एसएसबी ४२औँ वाहिनीका कमान्डेन्ट गंगा सिंह उदावतले गृह मन्त्रालयबाट कुनै विशेष निर्देशन प्राप्त नभए पनि दिल्लीको घटनालाई मध्यनजर गर्दै नेपाल सीमासँग जोडिएको सम्पूर्ण इलाकालाई अलर्ट मोडमा राखिएको जानकारी दिएका छन्। उनले विशेषगरी नेपालतर्फबाट आउने ग्रामीण बाटो र गोरेटोहरूमा निगरानी बढाइएको बताए।

उनका अनुसार रूपईडीहा बीओपीका जवानहरूले स्थानीय प्रहरीसँग मिलेर संयुक्त गस्ती गरिरहेका छन्।

सीमा नाकामा आवतजावत गर्ने यात्रुहरूको डग स्क्वाड (Dog Squad) र स्क्यानर (Scanner)को सहयोगमा सघन जाँच भइरहेको छ।

यसैगरी, थाना रूपईडीहाका प्रभारी निरीक्षक रमेश सिंह रावतले कुनै पनि प्रकारको अवाञ्छित घटनालाई रोक्नका लागि हरेक सवारी साधनको डिग्गी, क्याबिन र शङ्कास्पद सामानको विस्तृत रूपमा जाँच भइरहेको जानकारी दिएका छन्।

Previous Post

नाकाबाट ३ सय ९९ जनाको उद्धार

Next Post

होटल पौवाको १६औं शाखा चितवनमा

Next Post
होटल पौवाको १६औं शाखा चितवनमा

होटल पौवाको १६औं शाखा चितवनमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

नेपालगन्जका मुद्दा उठाइ दिन सर्वदलीय आग्रह

November 17, 2026
कर प्रणाली सुधार्न सरकारलाई प्रतिवेदन

आज कर दिवस

November 17, 2026
किसान सस्तोमा बिक्री गर्न बाध्य

किसान सस्तोमा बिक्री गर्न बाध्य

November 17, 2026
उम्मेदवार खोज्दै जय नेपाल पार्टी

उम्मेदवार खोज्दै जय नेपाल पार्टी

November 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version