For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सन्तोषी भ्यालेन्सिया प्रस्थान

byDainik Nepalgunj
December 3, 2025
in News, Sports, मुख्य समाचार
0 0
0
सन्तोषी भ्यालेन्सिया प्रस्थान
Share on FacebookShare on Twitter

लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् ।

स्पेनको भ्यालेन्सियामा यही ७ डिसेम्बर आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले आफ्नो उत्कृष्ट समय निकाल्न संसारभरका धावकहरुको उच्च प्राथमिकतामा भ्यालेन्सिया पर्दछ ।

धारा नेपालगन्ज म्याराथन र पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा गरेको प्रदर्शनका आधारमा सन्तोषीलाई छनोट गरिएको हो । नेपाल रन युकेले सन्तोषीको सहभागिताका लागि सम्पुर्ण व्यवस्थापन गर्नेछ । सन्तोषीसँगै नेपाल रन युकेका संस्थापक तथा प्रशिक्षक सन्तोष राई पनि भ्यालेन्सिया प्रस्थान गरेका छन् । प्रशिक्षक राई सहित नेपाल रन युकेका अन्य सदस्यहरु पनि भ्यालेन्सिया म्याराथनमा भाग लिनेछन् । उनीहरु बेलायतबाटै भ्यालेन्सिया पुग्ने प्रशिक्षक राईले बताए ।

भ्यालेन्सिया जाने दुई सदस्यीय टोलीलाई धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे । संस्थापक ठकुरी स्वयं पनि भियतनामको होचिमिन्हमा डिसेम्बर ४ र ५ मा हुने मास पार्टिसिपेसन वल्र्ड कन्फ्रेन्समा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।

भ्यालेन्सिया प्रस्थान गर्नुपुर्व नेपाल रन युकेका संस्थापक राईले नेपालगन्ज म्याराथनको कोर्ष भ्यालेन्सिया भन्दा पनि सहज भएको बताउँदै व्यापक प्रचारप्रसारमा जोड दिन एम्सका सदभावना दुत समेत रहेको संस्थापक ठकुरीलाई सुझाए । भ्यालेन्सिया सहज कोर्षका कारण विश्वभरिका धावकहरुले आफ्नो व्यक्तिगत समय राम्रो निकाल्नका लागि पहिलो छनोटमा राख्ने गर्दछन् । नेपालमा पनि शीर्ष धावकहरुका लागि धारा नेपालगन्ज म्याराथनको कोर्ष निकै सहज मानिन्छ । यसबर्ष खडकबहादुर खड्काले २ घण्टा १५ मिनेट ६ सेकेन्डको समय निकाल्दै विजेता बने । उनी बैकुण्ठ मानन्धरको दक्षिण एशियाली रेकर्डमा पाँच सेकेन्डले मात्र चुके । खडकलाई समेत लन्डन म्याराथन लगायत वल्र्ड मेजर म्याराथनमा सहभागिताको पहल गरिने नेपाल रन युकेका संस्थापक राइले बताए ।

यसअघि नेपाल रन युकेले गोपीचन्द्र पार्की र सन्तोषीलाई सात वल्र्ड मेजर म्याराथन मध्येको लन्डन म्याराथनमा सहभागिताको अवसर प्रदान गरेको थियो । नेपाल रन युकेले नेपालका शीर्ष खेलाडीका लागि अवसर प्रदान गर्नुका साथै खेलाडी उत्पादनका लागि मिरा राई इनिसियटिभ र विश्वकीर्तिमानी धावक हरि रोकायको जुम्लास्थित प्रशिक्षण केन्द्रका लागि पनि काम गरिरहेको छ ।

Previous Post

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

Next Post

अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस मनाइँदै

Next Post
अपाङ्गतासम्बन्धी संवैधानिक व्यवस्था कार्यान्वयन गर्न माग

अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस मनाइँदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
४७ भारतीय माओवादी विद्रोहीद्वारा आत्मसमर्पण

४७ भारतीय माओवादी विद्रोहीद्वारा आत्मसमर्पण

April 26, 2026
दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

April 26, 2026
४३ छाडा पशु कान्जीहाउस पुर्याइयो

४३ छाडा पशु कान्जीहाउस पुर्याइयो

April 26, 2026
मानव एकता दिवसमा रक्तदान

मानव एकता दिवसमा रक्तदान

April 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version