For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

बासको रजत वर्ष, योगदानको सम्मान

byDainik Nepalgunj
December 11, 2025
in Blog
0 0
0
बासको रजत वर्ष, योगदानको सम्मान
Share on FacebookShare on Twitter

नेपालगन्जमा भ्रष्टाचारविरुद्ध सक्रिय संस्था बास नेपालले आफ्नो २५ वर्षे यात्रा पार गर्दै रजत वर्षको सुरुआत बुधवार भव्य समारोहका साथ मनाएको छ ।

भव्य सहभागितामा भएको विशेष समारोहले संस्थाको दुई दशक लामो संघर्ष, अभियान र जनसहभागिताको इतिहासलाई मात्र सम्झिएन, सुशासनको मार्गमा अघि बढ्ने नयाँ ऊर्जा पनि प्रदान ग¥यो ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम संस्थाका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा गरिएको हो ।

प्रमुख अतिथि, मन्त्री भण्डारीले सुशासनको मुटुमा बस्ने मूल्यहरूलाई जोगाउन नागरिक स्तरमै जागरण आवश्यक रहेको उल्लेख गर्दै बास नेपालले सुरु गरेको युवा–केन्द्रित अभियानले देशभरी सकारात्मक प्रभाव छरेको बताए । भ्रष्टाचारविरुद्धको यात्रामा प्रत्येक नागरिकले आफ्नो भूमिका आत्मसात् गर्नुपर्नेमा उनले जोड दिए ।

समारोहमा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त तथा बास नेपालका सल्लाहकार कृष्णहरी बास्कोटाले संस्था स्थानीय र संघीय संरचनासँग सहकार्य गर्दै ७७ वटै जिल्लामा प्रभावकारी उपस्थिति बनाउन सफल भएको उल्लेख गरे । सुशासनका सवालमा बासले सरकारले गुमाउँदै लगेका संवेदनशीलताहरूलाई फेरि समुदायसम्म पु¥याउने काम गरिरहेको टिप्पणी गर्दै उनले संस्थाको आगामी यात्राप्रति गहिरो विश्वास व्यक्त गरे । पत्रकारिता क्षेत्रका अग्रणी पात्र, नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले बास नेपालको अभियानलाई ‘राज्यलाई सही बाटोमा फर्काउने चेतनाको बल’ भन्दै प्रशंसा गरे । विभाजन र अविश्वास बढ्दै गएको राजनीतिक वातावरणमा बास जस्ता संस्थाले समाजलाई पुनः संयम, आस्था र पारदर्शितातर्फ अघि बढाउन मद्दत गरिरहेको सूचना अभियन्ता समेत रहेका उनले टिप्पणी गरे ।

कार्यक्रमका अर्का आकर्षण, भ्रष्टाचारविरुद्धका अभियन्ता केदार खड्काले बास नेपालको २५ वर्षे यात्रा देशभर सुशासनका आन्दोलनमा युवाहरूको उदयको कथा भएको उल्लेख गरे । ‘जहाँ जहाँ भ्रष्टाचार देखिन्छ, त्यहीँ बास पुग्छ,’ उनले भने—यही ऊर्जा र निर्भिकताले संस्थालाई राष्ट्रिय परिचय दिलाएको हो । समारोहका बीच बास नेपालका केन्द्रीय महासचिव कल्पना अधिकारीले कार्यक्रम सञ्चालन गरे जसमा ३५० भन्दा बढीको सहभागिताले वातावरण उत्साहपूर्ण बनेको थियो ।

व्यक्तित्व सम्मान

रजत वर्षको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मानित गरिएको थियो । भ्रष्टाचारविरुद्ध नागरिक सम्मान सूचनाको हकका अग्रणी अभियन्ता तारानाथ दाहाललाई प्रदान गरिएको छ । सूचनाको हकलाई जनस्तरसम्म पु¥याउँदै पारदर्शिताको संस्कृति निर्माणमा दिएको योगदानका कारण उनलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको हो ।

भव्य समारोहबीच, शिक्षा, स्वास्थ्य, साहित्य, पत्रकारिता, संगीत, वातावरण, सडक सुरक्षा तथा समुदाय विकासमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरूलाई सामाजिक उत्तरदायित्व सम्मान प्रदान गरियो । यसअन्तर्गत बिजय लामा, डा. एम. किदवाई, सनत रेग्मी, झलक गैरे, मैमुना सिद्धिकी, कमल बिके निर्मोही, समिरमान श्रेष्ठ, शिव वास्ताकोटी, चक्रबहादुर चन्द, रबिन्द्र लामिछाने तथा तेजविक्रम शाह सम्मानित भए । साथै पूर्व प्रमुख आयुक्त कृष्णहरी बास्कोटाद्वारा लेखिएको पुस्तक ‘खुसीको गारेटो’ लाई पनि विशेष सम्मान प्रदान गरियो ।

यस वर्ष उत्कृष्ट कर्मचारीका रूपमा बास नेपालका प्रशासकीय अधिकृत शुद्धप्रसाद चौधरी र प्रशासन सहायक मिना घर्ती मगर सम्मानित भए । उत्कृष्ट शाखाको रूपमा दैलेख शाखाले नगद पुरस्कारसहित सम्मान पायो भने बाँके, बर्दिया र दार्चुला शाखाले क्रमशः द्वितीय, तृतीय र सान्त्वना सम्मान प्राप्त गरे। कार्यक्रमका बीच कर्मचारी मिना घर्ती मगर, शोभा चौधरी, सबिना रोका मगर र कृष्णा बिकका सांगीतिक प्रस्तुतिले माहोललाई उत्साहपूर्ण बनायो ।

रजत वर्ष प्रवेशसँगै बास नेपालले सुशासन र पारदर्शिता प्रवद्र्धनमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको कार्यकारी निर्देशक नमस्कार शाहले बताए । २५ वर्षको यात्राले दिएको आत्मविश्वास, समुदायको भरोसा र युवाको साथलाई आधार बनाउँदै बासले भ्रष्टाचारविरुद्धको देशव्यापी अभियानलाई नयाँ उचाइमा पु¥याउने संकेत दिएको छ ।

Previous Post

बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु

Next Post

बाँकेमा ब्राउन सुगरसहित ६ जना पक्राउ

Next Post
अवैध लागूऔषधसहित ११ जना पक्राउ

बाँकेमा ब्राउन सुगरसहित ६ जना पक्राउ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

March 10, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीकोे मूल्य बढ्यो

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version