For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, July 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

बेसार प्रकृतिको अमूल्य औषधि

byDainik Nepalgunj
December 18, 2025
in विचार
0 0
0
बेसार प्रकृतिको अमूल्य औषधि
Share on FacebookShare on Twitter

हेमन्त राज काफ्ले

बेसार नेपाली भान्सामा मसला मात्र होइन हजारौँ वर्षदेखि प्रयोग हुँदै आएको एक प्रभावकारी जडिबुटी हो । आयुर्वेद घरेलु उपचार र आधुनिक विज्ञान सबैले यसको औषधीय महत्व स्वीकार गरेका छन् । बेसारमा पाइने करक्युमिन नामक तत्वले शरीरका प्राय सबै अंगमा सकारात्मक प्रभाव पार्छ । यही कारणले आधुनिक औषधि उद्योगले समेत एन्टिबायोटिक तथा विभिन्न औषधि निर्माणमा बेसारको प्रयोग गर्दै आएको छ । नियमित रूपमा उचित मात्रामा बेसार सेवन गर्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो हुने सूजन कम हुने र संक्रमणबाट जोगिने क्षमता वृद्धि हुने विशेषज्ञहरूको मत छ । शरीरभित्र प्रवेश गर्ने ब्याक्टेरिया भाइरस र विषाक्त पदार्थसँग लड्न बेसारले प्राकृतिक सुरक्षा कवचको काम गर्छ । यही कारण दैनिक जीवनमा बेसारलाई आहारको अभिन्न अंग बनाउन सुझाव दिइन्छ ।

बेसारको सबैभन्दा ठूलो विशेषता भनेको यसले शरीरभित्रका धेरै रोगको रोकथाम र उपचार दुबैमा सहयोग पु¥याउनु हो । ग्यास्ट्रिक, पेट दुखाइ, अपच र आन्द्रासम्बन्धी समस्यामा बेसार निकै उपयोगी मानिन्छ । लामो समयदेखि ग्यस्ट्रिकको समस्या भोगिरहेका व्यक्तिले नियमित रूपमा बेसारको सेवन गर्दा उल्लेखनीय सुधार देख्न सकिन्छ । दूध र बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहने, कब्जियत कम हुने र पेट सफा रहने विश्वास गरिन्छ । बेसारलाई प्राकृतिक पेन किलरका रूपमा पनि चिनिन्छ । चोटपटक, घाउचोट, पोलेको ठाउँ वा सूजन भएको स्थानमा बेसारको धुलो प्रयोग गर्दा पीडा कम हुनुका साथै घाउ छिटो निको हुन सहयोग पुग्छ । शरीरका मांसपेशी र हड्डीमा हुने पीडामा बेसारपानी सेवन गर्दा दुखाइ केही हदसम्म कम हुने अनुभव धेरैले गरेका छन् ।

मानसिक स्वास्थ्यका दृष्टिले पनि बेसार अत्यन्त उपयोगी मानिन्छ । नियमित बेसार सेवनले डिप्रेसन चिन्ता र मानसिक तनाव कम गर्न सहयोग पु¥याउँछ । करक्युमिनले मस्तिष्कमा सकारात्मक प्रभाव पार्ने भएकाले स्मरण शक्ति बढ्ने, ध्यान केन्द्रित गर्न सजिलो हुने र अनिद्राको समस्या घट्ने विश्वास गरिन्छ । सुत्नुअघि दूधमा बेसार मिसाएर पिउँदा गहिरो निद्रा लाग्ने र शरीरलाई आराम मिल्ने मान्यता छ । महिलाहरूका लागि पनि बेसार विशेष लाभदायक छ । महिनावारीको समयमा हुने पेट दुखाइ कमजोरी र असहजता कम गर्न बेसार उपयोगी हुन्छ । त्यसैगरी छालाको चमक बढाउन अनुहारमा आउने दागधब्बा कम गर्न र समयअगावै बुढोपन देखिन नदिन पनि बेसारको प्रयोग प्रभावकारी मानिन्छ । नियमित बेसार सेवनले शरीरलाई भित्रैबाट शुद्ध राख्ने भएकाले छालामा स्वाभाविक चमक देखिन्छ ।

स्वास्थ्य जोखिम र गम्भीर रोगको सन्दर्भमा पनि बेसारको भूमिका महत्वपूर्ण छ । बेसारमा रहेको करक्युमिनले क्यान्सरका कोषिकाको वृद्धि रोक्न सहयोग गर्ने क्षमता राख्छ भन्ने कुरा विभिन्न अध्ययनले देखाएका छन् । रक्तचाप मुटुसम्बन्धी समस्या मधुमेह र तौल नियन्त्रणमा समेत बेसार उपयोगी मानिन्छ । मधुमेहका बिरामीले बिहान र बेलुका १–१ चम्चा शुद्ध बेसारको धुलो पानीसँग सेवन गर्दा फाइदा पुग्ने जनविश्वास छ । धेरै पिसाब लाग्ने, अत्यधिक तिर्खा लाग्ने दिसापिसाबमा संक्रमण हुने जस्ता समस्यामा पनि बेसार सहायक हुन्छ ।

मिर्गौलासम्बन्धी रोगमा समेत बेसार फाइदाजनक मानिएको छ यद्यपि यस्ता अवस्थामा चिकित्सकको सल्लाहअनुसार सेवन गर्नु उचित हुन्छ । साथै विभिन्न औषधिबाट हुने साइड इफेक्ट कम गर्न पनि बेसारले सहयोग गर्ने विश्वास गरिन्छ । यसरी हेर्दा बेसार सस्तो सजिलै उपलब्ध र बहुउपयोगी प्राकृतिक औषधि हो । सन्तुलित आहार र स्वस्थ जीवनशैलीसँगै बेसारलाई दैनिक जीवनमा समावेश गर्न सके दीर्घकालीन स्वास्थ्य र सक्रिय जीवनको आधार बलियो बन्न सक्छ ।

अन्त्यमा भन्नुपर्दा बेसार केवल भान्सामा स्वाद र रंग थप्ने मसला मात्र नभई मानव जीवनका लागि अमूल्य औषधि हो । प्रकृतिले दिएको यो वरदानले शारीरिक, मानसिक र सौन्दर्यसम्बन्धी समस्यालाई एकैसाथ सम्बोधन गर्ने क्षमता राख्छ । नियमित र सन्तुलित रूपमा बेसारको सेवन गर्दा रोगसँग लड्ने शक्ति बढ्ने दीर्घ रोगबाट जोगिने र जीवनशैली स्वस्थ बन्ने निश्चित देखिन्छ । कुनै गम्भीर रोग वा विशेष अवस्थाका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार मात्र सेवन गर्नु उपयुक्त हुन्छ ।

आधुनिक औषधिसँगै आयुर्वेदिक ज्ञानलाई सम्मान गर्दै बेसारजस्ता प्राकृतिक जडिबुटीको सही प्रयोग गर्न सके स्वस्थ, दीर्घायु र सुखी जीवन साकार पार्न सकिन्छ ।

Previous Post

आमरण अनशनमा रहेका गुप्ता अस्वस्थ

Next Post

एमाले अध्यक्षमा ओली विजयी

Next Post
नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी

एमाले अध्यक्षमा ओली विजयी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भेरीमा ५० शैय्याको भवन बनाउने मन्त्री खत्रीको घोषणा

भेरीमा ५० शैय्याको भवन बनाउने मन्त्री खत्रीको घोषणा

July 28, 2026
सर्पदंशको बढ्दो सन्त्रास

सर्पदंशको बढ्दो सन्त्रास

July 28, 2026
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुग्यो

बाघ हेर्न बाँके राष्ट्रिय निकुञ्ज

July 28, 2026
सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

July 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version