For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : एक महिनामा एक सय ७१ मुद्दा

byDainik Nepalgunj
December 19, 2025
in News, मुख्य समाचार
0 0
0
अवैध लागूऔषधसहित ११ जना पक्राउ
Share on FacebookShare on Twitter

जिल्ला प्रहरी कार्यालय बाँकेमा एक महिनाको अवधीमा १ सय ७१ वटा मुद्दा दर्ता भएको छ । प्रहरीले मंसिर महिनामा चालु मुद्दामा १ सय ३९ जनालाई पक्राउ गरेको छ ।

बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार, गत मंसिर महिनामा जघन्य अपराधका १० र गम्भीर अपराधका ५६ वटा घटना भएको छ । त्यस्तै, एक महिनामा सामान्य अपराधका ४६ वटा मुद्दा प्रहरीमा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सँग सम्बन्धित ७ वटा घटनामा ८ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीका अनुसार, गत मंसिर महिनामा बाँकेमा आर्थिक अपराधका ४१ वटा घटना दर्ता भएका छन् ।

हराएका २० जना फेला परेनन्
जिल्ला प्रहरी कार्यालय बाँकेमा मंसिर महिनामा हराएका ४७ जनाको खोजतलासका लागि निवेदन परेको थियो । जसमध्ये ४० महिला र ७ जना पुरुष रहेका थिए ।

४ सय १२ उजुरी
जिल्ला प्रहरी कार्यालय बाँकेमा मंसिर महिनामा मात्रै ४ सय १२ वटा उजुरी परेका छन् । बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक पातलीका अनुसार, परेका उजुरी मध्ये २ सय २३ मंसिर महिनाभित्रै फस्र्यौट गरिएको छ भने ३ वटा उजुरी निकायमा पठाइएको छ । महिनाको अन्त्य सम्म परेका उजुरी मध्ये १ सय ८६ वटा फस्र्यौट हुन बाँकी रहेका थिए ।

सय बढी सवारी दुर्घटना

बाँकेमा मंसिर महिनामा मात्रै सय बढी सवारीसाधन दुर्घटनामा परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गत महिना १ सय १ वटा सवारी दुर्घटना भएको थिए । १ सय ५५ वटा सवारीसाधन संलग्न भएको उक्त दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने १ सय ४२ जना घाइते भएका थिए ।

प्रहरीले तिव्र गतिले ६६, चालकको लापरवाहीले २८, यान्त्रिक कारणले १ र यात्रुको मापसेको कारणले ५ वटा दुर्घटना भएको जानकारी दिएको छ ।

Previous Post

सहमति पछि अन्त्य भो सहकारी पीडितको अनसन

Next Post

बैकुण्ठधाम सिधनियाघाट निर्माणमा ठोस पहल

Next Post
बैकुण्ठधाम सिधनियाघाट निर्माणमा ठोस पहल

बैकुण्ठधाम सिधनियाघाट निर्माणमा ठोस पहल

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उपसभामुखमा ठाकुर निर्वाचित

उपसभामुखमा ठाकुर निर्वाचित

April 10, 2026
आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

April 10, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुनचाँदीको मूल्य बढ्यो

April 10, 2026
फराकिलो बन्दै नेपालगन्ज-बघौडा हुलाकी सडक

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

April 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version