For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, September 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘नरैनापुरको प्राथमिकता पर्यटन’

byDainik Nepalgunj
December 24, 2025
in News, मुख्य समाचार
0 0
0
‘नरैनापुरको प्राथमिकता पर्यटन’
Share on FacebookShare on Twitter

गन्तव्यका रूपमा विकास गर्न पाँचबुँदे घोषणा

नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासलाई लक्षित गर्दै नरैनापुर घोषणा पत्र जारी गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजना तथा नरैनापुर गाउँपालिकाको सहयोगमा बुधवार भएको ‘नरैनापुरमा पर्यटन सम्भावना र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा पाँचबुँदे घोषणा पत्र सार्वजनिक गरिएको हो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष नवीन गिरी र नरैनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहले संयुक्त रूपमा घोषणा पत्रमा हस्ताक्षर गर्दै नरैनापुरको स्थानीय पर्यटन प्रवद्र्धनमार्फत आर्थिक विकासमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

घोषणा पत्रअनुसार, स्थानीय बर्फानी बाबाधाम, गोबद्र्धनधाम, सन्तानेश्वर महादेव क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्न मिडियामार्फत समाचार, फिचर, रिपोर्ट तथा भिडियो डकुमेन्ट्री निर्माण गरी सहकार्य गर्ने उल्लेख छ ।

त्यस्तै, नरैनापुरको उत्तरी भेगमा रहेको चुरे पहाडलाई पर्यापर्यटनको केन्द्रका रूपमा विकास गर्न गाउँपालिकाले अघि सारेको पदयात्रा (हाइकिङ) सम्बन्धी नीति तथा योजनाको प्रचार–प्रसारमा सहकार्य गर्ने प्रतिवद्धता जनाइएको छ । नरैनापुरका सामुदायिक वनलाई जडीबुटी पकेट क्षेत्र तथा वनभोज स्थलका रूपमा विकासको योजना गरेको नरैनापुरले कुनैबेला ‘बाँकेको कर्णाली’ भनेर चिनिने नरैनापुरलाई अहिलेको अन्न भण्डारको पहिचानसहित कृषि उपजमा आधारित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश र संघीय सरकारलाई संयुक्त रूपमा दबाब दिने योजना घोषणापत्रमा उल्लेख गरेको छ ।

बुधवार आयोजित अन्तरक्रिया कार्यक्रममा नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले पर्यटन आफ्नो प्राथमिकता हुने बताएका छन् । स्थानीय सरकारको नेतृत्व सम्हालेपछि धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा निरन्तर पहल गर्दै आएको धारणा राख्दै उनले सन्तानेश्वर मन्दिर र बर्फानी बाबा आश्रमजस्ता धार्मिक स्थलको विकासमा गाउँपालिकाले उल्लेखनीय काम गरेको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले नरैनापुर प्राकृतिक विविधताले भरिपूर्ण क्षेत्र भएकाले यहाँ आउने पर्यटकले धार्मिक, प्राकृतिक, कृषि तथा पर्यापर्यटनको अनुभव एकैसाथ लिन सक्ने बताए ।

कार्यक्रममा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले नरैनापुरको पर्यटन प्रवद्र्धनमा सञ्चार क्षेत्रको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि स्थानीय सरकार र सञ्चार माध्यमबीच सहकार्य आवश्यक रहेको बताए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले नरैनापुरलाई पर्यटनको ‘भर्जिन ल्याण्ड’ को संज्ञा दिँदै मिडियाको सक्रिय भूमिकाले नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पत्रकार अर्जुन ओलीले नरैनापुर धार्मिक, प्राकृतिक, सांस्कृतिक, ग्रामीण तथा कृषि पर्यटनको दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र भएको आधारपत्र प्रस्तुत गरे । पर्याप्त प्रचार–प्रसारको अभावले सम्भावना पूर्ण रूपमा उजागर हुन नसकेको निष्कर्ष निकाल्दै आधारपत्रमा डिजिटल मिडियाको प्रयोग, सकारात्मक छवि निर्माण र स्थानीय सरकारको सक्रिय भूमिकामा जोड दिइएको छ ।

नरैनापुरको पर्यटन प्रवद्र्धनमा मिडियाको सशक्त सहभागितासँगै पाँचबुँदे घोषणा पत्र कार्यान्वयनमा आएमा यस क्षेत्र पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको घोषणापत्रका मस्यौदाकार पत्रकार शंकरप्रसाद खनालले बताए । कार्यक्रमको सहजीकरण महासंघका सचिव कृष्ण ओलीले गरेको थिए ।

Previous Post

नेपालगन्ज नाकाबाट ३० अर्बको सामान भित्रियो

Next Post

नीतिगत अस्थिरता र अस्वस्थ प्रतिस्पर्धाले काष्ठ व्यवसाय धराशायी

Next Post
नीतिगत अस्थिरता र अस्वस्थ प्रतिस्पर्धाले काष्ठ व्यवसाय धराशायी

नीतिगत अस्थिरता र अस्वस्थ प्रतिस्पर्धाले काष्ठ व्यवसाय धराशायी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
काँग्रेस महाधिवेशनमा क्षेत्रीय निर्वाचन : सबै नेता मैदानमा, आज आउँदै सबै नतिजा

काँग्रेस महाधिवेशनमा क्षेत्रीय निर्वाचन : सबै नेता मैदानमा, आज आउँदै सबै नतिजा

September 29, 2026
महिला उद्यमी संघले दियो ४१ हजार ५ सय ५ रुपैयाँ

महिला उद्यमी संघले दियो ४१ हजार ५ सय ५ रुपैयाँ

September 29, 2026
बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने

लुम्बिनीमा चार दिनमा ७८ विपद्का घटना, ६ जनाको मृत्यु, १,२८० विस्थापित

September 29, 2026
लिट्मस इन्डस्ट्रिजद्वारा नेपालको ऊर्जा क्षेत्रका सरोकारवालाबीच पहिलो ‘पावर पार्टनर्स मिट’ आयोजना

लिट्मस इन्डस्ट्रिजद्वारा नेपालको ऊर्जा क्षेत्रका सरोकारवालाबीच पहिलो ‘पावर पार्टनर्स मिट’ आयोजना

September 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version