For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, February 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

कवि खड्गबहादुर बोहराको काव्ययात्रामा नयाँ अध्याय : ‘पहिलो दिनको पहिलो प्रहर’ लोकार्पित

byDainik Nepalgunj
February 4, 2026
in News
0 0
0
कवि खड्गबहादुर बोहराको काव्ययात्रामा नयाँ अध्याय : ‘पहिलो दिनको पहिलो प्रहर’ लोकार्पित
Share on FacebookShare on Twitter

तीन दशकभन्दा बढी समय शिक्षण पेशासँगै साहित्य साधनामा निरन्तर सक्रिय कवि खड्गबहादुर बोहराको नयाँ कवितासङ्ग्रह ‘पहिलो दिनको पहिलो प्रहर’ एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ ।

सोमवार कृतिको विमोचन गर्दै मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार तथा समालोचक डा. महेन्द्रकुमार मल्लले बोहराको सिर्जनालाई ‘समय, समाज र चेतनाको ऐना’ को संज्ञा दिएका थिए ।

नेपालगन्जमा भएको कार्यक्रममा साहित्यप्रेमी, शिक्षक, विद्यार्थी तथा स्रष्टाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सर्वदा साहित्य सङ्गमद्वारा प्रकाशित उक्त सङ्ग्रहमा बोहराका ५४ वटा कविताहरू समेटिएका छन्, जसले जीवन, राष्ट्र, अध्यात्म र समकालीन समाजका विविध आयामलाई संवेदनशील ढंगले उजागर गर्छन् ।

कृतिमाथि टिप्पणी गर्दै समालोचक डा. राजकुमार थारु र मेघराज वलीले बोहराका कवितामा राष्ट्रचेत, अध्यात्मचेत र समयचेतको गहिरो उपस्थिति रहेको उल्लेख गरे । उनीहरूले कविताले समसामयिक विकृति–विसङ्गतिप्रति तीखो व्यङ्ग्य र सचेत दृष्टिकोण प्रस्तुत गरेको धारणा व्यक्त गरे ।

कार्यक्रमका क्रममा साहित्यिक माहोलसँगै सम्मानको वातावरण पनि बनेको थियो । सपना राणा, रमेशबहादुर शाह र कृष्णमुरारी भट्टलाई शिक्षा तथा सांस्कृतिक उन्नयनमा पु¥याएको योगदानका लागि सम्मान गरिएको सङ्गमका अध्यक्ष खगेन्द्र गिरि कोपिलाले जानकारी दिए ।

दीर्घ शिक्षण अनुभव र निरन्तर साहित्य साधनाबाट सुसज्जित बोहराको यो कृति पाठकलाई समयसँग संवाद गर्न, भित्री संवेदनालाई छुन र समाजप्रति प्रश्न उठाउन प्रेरित गर्ने विश्वास आयोजकहरूको छ ।

‘पहिलो दिनको पहिलो प्रहर’ले नेपाली काव्यजगतमा बोहराको सृजनात्मक उपस्थितिलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।

Previous Post

गोरखा स्कुलको भव्य रजत महोत्सव : संस्थापक, शिक्षक–कर्मचारी र विद्यार्थी सम्मानित

Next Post

बाँकेमा आठ हजार बढीलाई एचपिभी खोप लगाइँदै

Next Post
बाँकेमा आठ हजार बढीलाई एचपिभी खोप लगाइँदै

बाँकेमा आठ हजार बढीलाई एचपिभी खोप लगाइँदै

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सुधारिएन जमुनाह नाका, पर्यटकलाई छैन सहज व्यवस्था

पूर्वाधार विकास र सुरक्षा बाँके–२ का सीमावासीका माग

February 11, 2026
लागुऔषधसहित १० कारोबारी पक्राउ

सीमापार फैलिँदो ‘नशाको जाल’

February 11, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

February 11, 2026

‘मिडिया पार्टनरसीप’ मा गोरखा

February 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version