For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, July 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    शुद्ध दूध, सुरक्षित उपभोक्ताः गोठदेखि ओठसम्मको साझा उत्तरदायित्व

    शुद्ध दूध, सुरक्षित उपभोक्ताः गोठदेखि ओठसम्मको साझा उत्तरदायित्व

    डेंगु : जोखिममा बाँके

    डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

    नेपालमा स्थानिकताको सवाल र रैथानेहरूको विस्थापन

    नेपालमा स्थानिकताको सवाल र रैथानेहरूको विस्थापन

    सागर गैरेको ‘एउटा अल्बाट्रस’

    सागर गैरेको ‘एउटा अल्बाट्रस’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आज बार्षिकोत्सव मनाउँदै स्प्रिङडेल

byDainik Nepalgunj
February 14, 2026
in News, मुख्य समाचार
0 0
0
आज बार्षिकोत्सव मनाउँदै स्प्रिङडेल
Share on FacebookShare on Twitter

नेपालगन्ज स्थित स्प्रिङ डेल एकेडेमीले आज आफ्नो १९ औं बार्षिकोत्सव भव्य कार्यक्रम आयोजना गरी मनाउँदै छ । विद्यालयका प्रिन्सिपल शरद चन्द्र रावलले आज हुने बार्षिकोत्सवमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत् विद्यार्थीहरूले औपचारिक कार्यक्रम बीच स्टल राखेर पाककलाको प्रदर्शनी गर्ने जानकारी दिएका छन्े । ‘बार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रमको पनि प्रस्तुति रहनेछ’, प्रिन्सिपल रावलले भने । लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोद प्रसाद ढकालको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा संस्कृतिविद् यज्ञराज उपाध्याय पनि अथितिका रूपमा सहभागी हुनेछन् । उनले पठनशीप सचेतनाका विषयमा बोल्ने कार्यक्रम तय गरिएको छ । विद्यालयका प्रिन्सिपल रावलले शिक्षणलाई व्यवहारसँग जोड्नु आजको आवश्यकता भएको भन्दै विद्यालयले पाठ्यक्रमसँगै जीवनोपयोगी र व्यावहारिक ज्ञानमा पनि जोड दिँदै आएको बताएका छन् । ‘विद्यालयले अध्यापनमा प्रविधिको प्रयोग, सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान पनि सँगसँगै लिएर अगाडि बढेको छ’, उनी भन्छन् । ‘हामीले संघ, प्रदेश, स्थानीय तह, राष्ट्रसंघीय सभाको नमूना अभ्यास पनि विद्यार्थीहरूलाई प्रत्येक बर्ष गराउँदै आएका छौं’, प्रिन्सिपल रावल भन्छन्, ‘शैक्षिक क्षेत्रमा विद्यालयले आयोजना गर्ने व्यवहारिक अभ्यासले विद्यार्थीमा आत्मविश्वास, सार्वजनिक बोल्ने क्षमता, विश्लेषणात्मक सोच, समस्या समाधान गर्ने सीप र नेतृत्व कौशल विकासमा ठुलो योगदान पु¥याउने विद्यालयको विश्वास छ ।’ साथै, यसले उनीहरूलाई जिम्मेवार नागरिकका रूपमा तयार गराउने र आगामी दिनमा सामाजिक, राजनीतिक वा प्रशासनिक क्षेत्रमा सक्रिय योगदान दिन सक्ने क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।‘विद्यालयले खेलकुदमा पनि विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै आएको छ, हाम्रा विद्यार्थीले जिल्ला देखि राष्ट्रिय स्तरका खेलकुदमा भाग समेत लिएका छन्’, प्रिन्सिपल रावल भन्छन् ।

Previous Post

बाँके क्षेत्र नं. ३ मा एमालेको ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान

Next Post

टुर दि ठाकुरद्वारा : झण्डै ३ सय यात्री

Next Post

टुर दि ठाकुरद्वारा : झण्डै ३ सय यात्री

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

श्रीमानको कुटाइः श्रीमतीको मृत्यु

July 16, 2026
नेपालगन्जमा नयाँ TVS Apache RTR 160 4V सार्वजनिक

नेपालगन्जमा नयाँ TVS Apache RTR 160 4V सार्वजनिक

July 16, 2026
साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत

साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत

July 16, 2026
सिँचाइ सुविधासँगै फेरिएको दाङको कृषि प्रणाली

सिँचाइ सुविधासँगै फेरिएको दाङको कृषि प्रणाली

July 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version