For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, August 31, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    उद्यम

    उद्यम

    बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

    बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

    बेपत्ता परिवारको एउटै प्रश्न : हाम्रो मान्छे कहाँ छ ?

    बेपत्ता परिवारको एउटै प्रश्न : हाम्रो मान्छे कहाँ छ ?

    विपदमा हतार होइन, सही सूचना र संयम आवश्यक

    विपदमा हतार होइन, सही सूचना र संयम आवश्यक

    साहित्य र पर्यटन विकास

    साहित्य र पर्यटन विकास

    प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    ‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आठ जनाको छुट्टै खाता, अरुले गरे अटेरी

byDainik Nepalgunj
February 14, 2026
in News, मुख्य समाचार
0 0
0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह
Share on FacebookShare on Twitter

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन बाँके जिल्लामा उम्मेदवारहरूको वित्तीय गतिविधिमाथि अनुगमन तीव्र पारिएको छ ।निर्वाचन आचार संहिता जिल्ला अनुगमन समिति बाँकेले सार्वजनिक गरेको अनुगमन प्रतिवेदन अनुसार, शुक्रवारसम्म जिल्लाका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ८ जना उम्मेदवारले निर्वाचन खर्च व्यवस्थापनका लागि छुट्टै बैंक खाता सञ्चालनमा ल्याएको पाइएको छ । ‘बाँकीलाई ताकेता गरेका छौं,’ अनुगमन अधिकृत समेत रहेका बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण बहादुर खत्रीले दैनिक नेपालगन्जसँग भने, ‘ यसरी अटेरी गर्नु राम्रो होइन ।’निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारहरूले व्यक्तिगत तथा अन्य खाताबाट खर्च नगरी निर्वाचन प्रयोजनका लागि अलग बैंक खाता प्रयोग गर्नुपर्ने व्यवस्था कार्यान्वयन भए÷नभएको विषयमा अनुगमन गरेको जनाएको छ ।शुक्रवार निर्वाचन आयोगमा उम्मेदवारको नाम, सम्बन्धित दल, निर्वाचन क्षेत्र र बैंक तथा शाखाको विवरण उल्लेख गरि अनुगमन प्रतिवेदन पठाइएको सहायक प्रजिअ खत्रीले पुष्टि गरे ।‘पारदर्शिता कायम गर्न र निर्वाचन खर्चको सही लेखाजोखा राख्न यस्तो अनुगमन नियमित रूपमा जारी रहनेछ,’ निर्वाचन आचार संिहता अनुगमन अधिकृत खत्रीले भने, ‘निर्वाचन खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन सबै उम्मेदवारले तोकिएको नियमअनुसार छुट्टै खाता प्रयोग गर्नुपर्छ ।’यसले निर्वाचन खर्च नियन्त्रण, कालोधन प्रयोग न्यूनीकरण तथा स्वच्छ प्रतिस्पर्धा सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । ‘मैले निर्वाचन अवधीभरका लागि छुट्टै खाता खोलिसकेको छु,’ बाँके निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार दिपेन्द्र विष्टले दैनिक नेपालगन्जसँग भने, ‘सु–शासननै मेरो प्राथमिकता भएकाले आचारसंहिता पालना मेरो अनिवार्य शर्त हो ।’

Previous Post

करोडको लगानीमा ग्रिन जोन

Next Post

जानकीमा साहित्यिक महोत्सव

Next Post
जानकीमा साहित्यिक महोत्सव

जानकीमा साहित्यिक महोत्सव

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘एउटै उद्देश्य नेपालगन्जको आर्थिक विकास’

‘एउटै उद्देश्य नेपालगन्जको आर्थिक विकास’

August 31, 2026
सहमति प्रयासले अलमलमा संघको चुनावी प्रक्रिया

बाढीपीडितका ५ लाख ५१ हजार रुपैयाँ सहयोग

August 31, 2026
‘द गोल्डन ग्राण्डमा’को दोस्रो संस्करणबारे पूर्व परामर्श बैठक

‘द गोल्डन ग्राण्डमा’को दोस्रो संस्करणबारे पूर्व परामर्श बैठक

August 31, 2026
नेशनल प्याव्सन बाँकेको अध्यक्षमा चिरञ्जीवी चन्द निर्विरोध

नेशनल प्याव्सन बाँकेको अध्यक्षमा चिरञ्जीवी चन्द निर्विरोध

August 31, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version