For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, July 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    शुद्ध दूध, सुरक्षित उपभोक्ताः गोठदेखि ओठसम्मको साझा उत्तरदायित्व

    शुद्ध दूध, सुरक्षित उपभोक्ताः गोठदेखि ओठसम्मको साझा उत्तरदायित्व

    डेंगु : जोखिममा बाँके

    डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

    नेपालमा स्थानिकताको सवाल र रैथानेहरूको विस्थापन

    नेपालमा स्थानिकताको सवाल र रैथानेहरूको विस्थापन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके र बर्दियाको पर्यटन प्रवर्द्धन गर्न ‘टुर दी ठाकुरद्वारा’

byDainik Nepalgunj
February 16, 2026
in News, मुख्य समाचार
0 0
0
बाँके र बर्दियाको पर्यटन प्रवर्द्धन गर्न ‘टुर दी ठाकुरद्वारा’
Share on FacebookShare on Twitter

साइकल चालकका रुपमा परिचित रमेशकुमार मल्ल उमेरले ६२ वर्षको हुनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका–१ वाटरपार्क निवासी मल्लले साइकलबाटै मेची महाकाली यात्रा पूरा गर्नुभएको छ । “तराईमा बस्ने अनि साइकल नचलाउने भन्ने हुँदैन । तर साइकल चालक बनेर आफ्नो पहिचान बनाउनु सबैले सक्दैनन,” मल्लले भन्नुभयो, “मैले सानैदेखि साइकल चलाउने गर्थेँ तर ठूलो हुँदै गएपछि पनि साइकल चलाइरहन मन लागेपछि यस्लाई छाड्नै सकिन ।” 

राष्ट्र बैङ्कमा ३० वर्ष सेवा गरी अवकाश लिएपछि मल्ल नजिक होस् या टाढा साइकलमै यात्रा गर्नुहुन्छ । सन् २०१८ देखि नेपालगन्जमा माउन्टेन बाइक चलाऔँ भन्ने साथीहरुको भेलाले नेपालगन्ज साइक्लिङ क्लब स्थापना ग-यो । मल्ल पनि उक्त क्लबको साधारण सदस्य हुनुभयो । क्लबमा आबद्ध भएदेखि उहाँलाई साइकल चलाउन झनै ऊर्जा मिलेको छ । “साइकल चलाउन त चलाइरहेकै थिएँ तर जब क्लबमा आबद्ध भएँ त्यसपछि साइकल चलाउने मेरो पेसा नै बनेको अनुभूति भयो र मैले निरन्तर साइकल चलाइरहेको छु”, उहाँले भन्नुभयो । 

मल्लले नेपालको पश्चिम सिमाना कुतिया कभरदेखि पूर्व झापाको केचना केवलसम्म एक हजार ११५ किलोमिटरसम्म साइकल यात्रा गरिसक्नुभएको छ । मल्ल मात्रै होइनन्, नेपालगन्जमा पछिल्लो केही वर्षयता साइकल चलाउनेहरुको सङ्ख्या बढ्दो छ । मोटरसाइकल र गाडीहरु जस्तो ध्वनि र वायू प्रदूषण पनि नहुने भएकाले साइकल नै स्वस्थ जीवनको उपयोगी साधन भएकाले बजारमा साइकल चलाउनेको सङ्ख्या वृद्धि हुँदै गएको क्लबका पूर्वअध्यक्ष गगन थापाले बताउनुभयो । 

साइक्लिङ गर्नुको मुख्य उद्देश्य बाँके र बर्दियामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु रहेको बताउँदै थापाले यस क्षेत्रमा साइकल चालकहरुको सङ्ख्यामा वृद्धि होस् भन्ने उद्देश्ले क्लबले ‘टुर दी ठाकुरद्वारा’ आयोजना गर्दै आएको जानकारी दिनुभयो ।

बाँकेबाट बर्दियासम्मको आन्तरिक पर्यटकलाई बढावा दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको बताउँदै थापाले भन्नुभयो, “हाम्रो पहिलो संस्करणमै पूर्वदेखि पश्चिमसम्मका साइकल चालकहरुले सहभागिता जनाउनुभएको थियो । यस्ले हामीलाई आजसम्म पनि संस्करण गरिरहन प्रेरणा दिएको छ ।” 

कार्यक्रममा सहभागी विभिन्न जिल्लाका हुने भएकाले साइक्लिङ गर्दै बाँके र बर्दियासम्मको यात्रामा यहाँका धार्मिक, सांस्कृतिक, भौतिकलगायत अन्य पर्यटकीय दृश्यहरुको अवलोकन गरिने हुँदा ‘टुर दी ठाकुरद्वारा’ कार्यक्रममा सहभागिता जनाउनेको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ ।

स्थापनाकालदेखि टुर दी ठाकुरद्वाराको आयोजना गर्दै आएको क्लबले यो वर्षको आठौँ संस्करण यही फागुनको ८ र ९ गते गर्ने भएको छ । क्लबका अध्यक्ष कविराम बुढाथोकीले यस वर्ष आयोजकले अघिल्लो वर्षको तुलनामा साइकल चलाउने बाटो र बसाइको व्यवस्थापन फरक तरिकाले गरेको बताउनुभयो । 

उहाँका अनुसार ८ गते बिहान बागेश्वरी मन्दिरमा उद्घाटनपश्चात् बाँकेको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न बाँके राष्ट्रिय निकुञ्जको बफर जोनसँग बाँकेका पर्यावणहरुको भ्रमणपश्चात् बैजनाथा गाउँपालिका–१ स्थित गाभार भ्यालीस्थित ‘होम स्टे’मा पहिलो दिनको कार्यक्रम सकेर दोस्रो दिन बर्दियाको ठाकुरद्वारातिर प्रस्थान गर्ने कार्यक्रम छ ।

यो वर्ष आयोजना हुन लागेको उक्त टुर दी ठाकुरद्वाराको साइकल राइड कार्यक्रममा सातै प्रदेशका साइकल चालकहरुको सहभागिता रहने आयोजकले जनाएको छ । 

अध्यक्ष बुढाथोकीका अनुसार हालसम्म भारतको बरेली, लखनऊ, दिल्ली र नैनीताल गरी अन्य विभिन्न सहरबाट २१ जना भारतीय साइकल चालकहरुले सहभागिता जनाउनका लागि नाम दर्ता गराइसकेका छन् । यस वर्षको कार्यक्रममा महिला र बालबालिकाको सङ्ख्या उल्लेखनीय रहने जनाइएको छ ।

काठमाडौँबाट मात्रै ५० देखि ६५ वर्षसम्म उमेर समूहका ५० जना महिला साइकल चालकले सहभागिता जनाउन लागेको अध्यक्ष बुढाथोकीले बताउनुभयो । शारीरिक रुपमा अपाङ्गता भएका चालकहरुले पनि सहभागिता जनाउने भएका छन् । 

अनुमानित बजेट रु २७ लाखमा आयोजना हुन गइरहेको उक्त कार्यक्रममा सरकारी र गैरसरकारी संस्थाहरुले आर्थिक सहयोग गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो । यस वर्ष करिब ३०० को सङ्ख्यामा साइकल चालकको सहभागिता रहने अध्यक्ष बुढाथोकीको भनाइ छ ।
Previous Post

प्रतिनिधिसभा निर्वाचनः जुलुस र आमसभा सभ्य रुपमा गर्नुपर्ने

Next Post

आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

Next Post
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
जेनजीको फेरि उही पुरानो प्रेम: फ्लिप फोन! किन फर्किंदैछन् युवा साधारण मोबाइल तिर ?

जेनजीको फेरि उही पुरानो प्रेम: फ्लिप फोन! किन फर्किंदैछन् युवा साधारण मोबाइल तिर ?

July 17, 2026
एनसेल थ्रीजी : ईलाम, पाँचथर, पर्सा र दाङका ३५ स्थानिय तहमा बन्द

एनसेल थ्रीजी : ईलाम, पाँचथर, पर्सा र दाङका ३५ स्थानिय तहमा बन्द

July 17, 2026
नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

July 17, 2026
Auto Draft

मुक्त कमैया र सुकुम्वासीलाई जग्गा दर्ता र नामसारीमा राहत

July 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version