For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

भारत–नेपाल साहित्यिक/सांस्कृतिक महाकुम्भ तथा स्मृति सम्मान

byDainik Nepalgunj
March 21, 2026
in News
0 0
0
Share on FacebookShare on Twitter

वाराणसी महानगरको रामकटोरा स्थित काशी सेवा समितिको महामना मालवीय सभागारमा “भारत–नेपाल साहित्यिक तथा सांस्कृतिक महाकुम्भ एवं स्मृति सम्मान समारोह” को प्रथम तथा द्वितीय दिनको कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा कविता, गीत–गजल, वादन तथा नृत्यका विविध प्रस्तुतिहरूले श्रोताहरूलाई भावविभोर बनाए।

तीन दिवसीय यस आयोजनाको प्रमुख संयोजन काशी हिन्दी विद्यापीठका कुलसचिव तथा अखिल भारतीय लेखक–कवि कलाकार परिषद्का संस्थापक कवि इन्द्रजीत तिवारी ‘निर्भीक’ ले गर्नुभएको थियो भने मुख्य संरक्षक काव्य भूषण डा. राम अवतार पाण्डेय (एडभोकट) रहनुभएको थियो। १२ मार्च २०२६ मा आयोजित पहिलो दिनको कार्यक्रमको अध्यक्षता प्रयागराजका पूर्व जिल्ला न्यायाधीश तथा अन्तर्राष्ट्रिय गजलकार डा. चन्द्रभाल सुकुमार ले गर्नुभएको थियो। आकाशवाणी वाराणसीका पूर्व उपनिदेशक डा. राजेश कुमार गौतम ले बाँसुरी वादन प्रस्तुत गरी कार्यक्रमलाई विशेष आकर्षक बनाउनुभयो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा कवि नन्दलाल मणि त्रिपाठी ‘पीताम्बर’, चलचित्र निर्माता–निर्देशक तथा गीतकार सन्तोष कुमार सिंह तथा नेपालगञ्ज (नेपाल) का प्राध्यापक डा. हरिप्रसाद तिमिलसिना उपस्थित हुनुहुन्थ्यो। काशी हिन्दी विद्यापीठका कुलाधिपति सुखमंगल सिंह ‘मंगल’ ले अलीगढका कवि प्रेम किशोर ‘पटाखा’, डा. चन्द्रभाल सुकुमार तथा सन्तोष कुमार सिंहलाई “भारत–गौरव विशेष मानद सम्मान” प्रदान गर्नुभयो। साथै विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई “विद्या–वाचस्पति” लगायतका सम्मानहरू प्रदान गरियो।

कवि सिद्धनाथ शर्मा ‘सिद्ध’ को सञ्चालनमा सम्पन्न अखिल भारतीय कवि सम्मेलन, गायन–वादन तथा नृत्य कार्यक्रमका क्रममा धेरै व्यक्तित्वहरूलाई भारत–नेपाल साहित्यिक/सांस्कृतिक स्मृति सम्मान–२०२६ प्रदान गरिएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा डा. ओमप्रकाश पाण्डेय ‘निर्भय’ तथा राष्ट्रिय रामायण मेला भाटापारा (छत्तीसगढ) का संस्थापक तथा अन्तर्राष्ट्रिय कलाकार ठाकुर ललित सिंह ‘ललित’ उपस्थित हुनुहुन्थ्यो।

समारोहको दोस्रो दिन कार्यक्रमको शुभारम्भ फिरोजाबादका पूर्व सांसद तथा अन्तर्राष्ट्रिय कवि प्रो. ओमपाल सिंह ‘निडर’ र नेपालगञ्ज (नेपाल) का प्राध्यापक डा. हरिप्रसाद तिमिलसिना ले माता भारतीको तैलचित्रमा माल्यार्पण गरेर गर्नुभयो। कार्यक्रमको अध्यक्षता संपूर्णानन्द संस्कृत विश्वविद्यालयका पुरातन दर्शन विभागका पूर्व अध्यक्ष प्रो. हरिप्रसाद अधिकारी ले गर्नुभएको थियो।

आफ्नो सम्बोधनमा अतिथिहरूले भारत र नेपाल दुवै देशबीच प्रेम, सद्भाव, सांस्कृतिक आदान–प्रदान र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। प्रमुख संयोजक कवि इन्द्रजीत तिवारी ‘निर्भीक’ ले भन्नुभयो “दाजुभाइबीच साँचो भाइचारा रहोस्, यही हाम्रो सोच र यही हाम्रो सन्देश हो।”

विशिष्ट अतिथि कर्नेल डा. आदिशंकर मिश्र अस्वस्थताका कारण उपस्थित हुन नसके पनि मोबाइल सन्देशमार्फत भारत–नेपालका सांस्कृतिक सम्बन्धहरू विश्वका लागि प्रेरणादायी रहेको बताउनुभयो।
कार्यक्रममा माता वीणा वादिनीको आवाहन काशी हिन्दी विद्यापीठका उपकुलपति डा. गिरीश पाण्डेय ‘काशिकेय’ तथा इन्द्रजीत तिवारी ‘निर्भीक’ ले गर्नुभयो। त्यसपछि आयोजित कवि सम्मेलन, गायन–वादन, कथक, लोक तथा नेपाली लोकनृत्यका मनमोहक प्रस्तुतिहरूले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाए।
यस अवसरमा डा. महेन्द्र तिवारी ‘अलंकार’, सिद्धनाथ शर्मा ‘सिद्ध’, जयशंकर सिंह, इन्द्रजीत तिवारी ‘निर्भीक’, कल्पना पौंडेल ‘जिज्ञासु’, श्रीराम सापकोटा ‘अविचल’, कल्पना खरेल, मीना बराल, डा. राजकुमार थारू, किशन पौडेल, राजाबाबु पहाडी, सभापति चौधरी, मृत्युंजय त्रिपाठी ‘मलंग’, पूनम गुप्ता ‘पूर्वी’, ओमप्रकाश पाण्डेय ‘निर्भय’, ओमप्रकाश द्विवेदी ‘ओम्’, नाट्यकर्मी विजय कुमार गुप्ता, दिवाकर पाठक, डा. शिवनाथ सिंह ‘शिव’, आनन्द श्रीवास्तव, उषा साह, डा. वीना सिंह ‘रागी’, डा. सुबाषचन्द्र, झरना मुखर्जी, डा. जयप्रकाश मिश्र, विजय नारायण तिवारी ‘रसिक’, राकेश चौबे ‘संगम’, अनुज दूबे लगायत धेरै साहित्यकार तथा कलाकारहरूले आफ्नो काव्य र कला प्रस्तुत गरेर दर्शकहरूलाई मन्त्रमुग्ध बनाए।

कार्यक्रममा स्वागत मन्तव्य उषा साह (कोलकाता) ले दिनुभएको थियो भने धन्यवाद ज्ञापन मुख्य संरक्षक डा. राम अवतार पाण्डेय (एडभोकट) ले गर्नुभयो।

Previous Post

जनमत रक्तदान अभियानको ६८ औं श्रृङ्खलामा ४९ जनाले गरे रक्तदान

Next Post

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

Next Post
आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

October 5, 2026
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न

बाँके क्षेत्र नम्बर १ को सहमति अलपत्र हुँदा प्रतिनिधित्वमै अन्योल

October 5, 2026
‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

October 5, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

मेडिकल सञ्चालक थापा पक्राउ

October 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version