For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, July 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

बाँकेमा एसईई परीक्षा तयारी पूरा, यसवर्ष नौ हजार ६८३ परीक्षार्थी

byDainik Nepalgunj
March 24, 2026
in Blog
0 0
0
एसइई : लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा
Share on FacebookShare on Twitter

आगामी चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि बाँके जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख धनसुधन चौलागाईंले यस वर्ष परीक्षा व्यवस्थापनलाई अझ व्यवस्थित, सुरक्षित र पारदर्शी बनाइएको जानकारी दिए ।

सोमवार आयोजित एउटा कार्यक्रममा चौलागाईंले परीक्षा सम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्दै यस वर्ष कुल ९ हजार ६८३ विद्यार्थी एसईई परीक्षामा सहभागी हुने बताए । उनका अनुसार, नियमिततर्फ ७ हजार ९८१ विद्यार्थी सहभागी हुनेछन् भने ग्रेड वृद्धि (इम्प्रुभमेन्ट) तर्फ १ हजार ७०२ विद्यार्थी रहेका छन् ।

विषयगत रूपमा हेर्दा प्राविधिक धारमा २७० र साधारण धारमा ७ हजार ७११ विद्यार्थी परीक्षा दिनेछन् । परीक्षा सञ्चालनका लागि जिल्लाभर ३६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ, जसमा २८ सामुदायिक तथा ८ संस्थागत विद्यालय समावेश छन् ।

‘सञ्चार संवाद’ द्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अतिथि परीक्षा केन्द्र निर्धारण गर्दा भौगोलिक सहजता, पूर्वाधार तथा सुरक्षा अवस्थालाई प्राथमिकता दिइएको प्रमुख चौलागाईंले जानकारी दिए । उनका अनुसार, परीक्षा शान्त, निष्पक्ष र मर्यादित रूपमा सञ्चालन गर्न सुरक्षा निकायसँग समन्वय गरी कडा निगरानी व्यवस्था मिलाइएको छ । ‘प्रश्नपत्र चुहावट, नक्कल तथा अन्य अनियमितता रोक्न विशेष रणनीति अपनाइएको छ,’ सञ्चार संवादमा चौलागाईंले भने, ‘कुनै पनि किसिमको त्रुटि वा अनियमितता पाइएमा तत्काल कारबाही गरिने स्पष्ट पारिएको छ ।’

उनका अनुसार, परीक्षा सञ्चालनमा खटिने निरीक्षक, सुपरिवेक्षक तथा केन्द्राध्यक्षहरूको छनोट योग्यता र अनुभवका आधारमा गरिएको छ । साथै, शिक्षकहरूलाई परीक्षा सञ्चालनसम्बन्धी आवश्यक अभिमुखीकरणसमेत प्रदान गरिएको छ ।

विद्यार्थीहरूको मानसिक दबाब कम गर्न परामर्श कार्यक्रम सञ्चालन गरिएको छ भने अपाङ्गता भएका विद्यार्थीहरूका लागि विशेष सुविधा तथा दुर्गम क्षेत्रका विद्यार्थीका लागि आवश्यक सहुलियतको व्यवस्था गरिएको जनाइएको छ ।

सञ्चार संवादका अध्यक्ष डा. डक्टप्रसाद धितालको अध्यक्षतामा पत्रकार भेटघाट गरिएको हो ।

Previous Post

रुपैडीहामा नेपाल–भारत मैत्री होली मिलन

Next Post

रुपैडिहामा फोहोर व्यवस्थापन संकट

Next Post
रुपैडिहामा फोहोर व्यवस्थापन संकट

रुपैडिहामा फोहोर व्यवस्थापन संकट

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
राप्ती नदीमा २४औँ संस्करणको महाआरती, भक्तजनको सहभागिता बढ्दै

राप्ती नदीमा २४औँ संस्करणको महाआरती, भक्तजनको सहभागिता बढ्दै

July 29, 2026
चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

सरकार–चिकित्सक संघ पाँचबुँदे सहमति

July 29, 2026
खेलाडीले गरे गुरु सम्मान

खेलाडीले गरे गुरु सम्मान

July 29, 2026
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा गुरुपूर्णिमा मनाइयो

लुम्बिनी प्राविधिक विश्वविद्यालयमा गुरुपूर्णिमा मनाइयो

July 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version