For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा छाडा पशु नियन्त्रण प्रयास

byDainik Nepalgunj
April 28, 2026
in News
0 0
0
नेपालगन्जमा छाडा पशु नियन्त्रण प्रयास
Share on FacebookShare on Twitter

बेवास्ता गर्ने मालिकमाथि कडा कारबाहीको संकेत

नेपालगन्ज उपमहानगरपालिकाले नगर क्षेत्रलाई सुरक्षित, व्यवस्थित र स्वच्छ बनाउने लक्ष्यसहित छाडा पशु चौपाया नियन्त्रण अभियानलाई थप कडाइका साथ अघि बढाएको छ । पछिल्लो अभियानअन्तर्गत सोमवार बिहान सबेरैदेखि सञ्चालन गरिएको कारबाहीमा ३८ वटा पशु नियन्त्रणमा लिइएका छन्, जसलाई वडा नं. २१ स्थित विर्ता कान्जी हाउसमा राखिएको छ ।

उपमहानगरपालिकाका अनुसार, नियन्त्रणमा परेका पशुहरूमध्ये ३० वटा गाई, बाच्छाबाच्छी तथा साँढे रहेका छन् भने ८ वटा घोडा–घोडी छन् । यसअघि शनिबार मात्रै ४३ वटा पशु नियन्त्रणमा लिइएको तथ्यले अभियान अझै तीव्र र निरन्तर भइरहेको स्पष्ट देखिन्छ ।

नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीका अनुसार, अब पशु छाडा छोड्ने प्रवृत्तिलाई सह्य नहुने स्पष्ट संकेत दिइएको छ । ‘पशु सडकमा छाड्ने मालिक पहिचान भएमा कानुनी कारबाहीको दायरामा ल्याइनेछ,’ उनले चेतावनी दिए ।

छाडा पशुका कारण सवारी दुर्घटना बढ्नु, ट्राफिक अव्यवस्थित हुनु र सडक सरसफाइमा गम्भीर असर पर्नुजस्ता समस्या देखिएपछि उपमहानगरपालिकाले यो अभियानलाई ‘जनसुरक्षा अभियान’का रूपमा अघि बढाएको जनाएको छ ।

स्थानीयवासीलाई आफ्ना पशुहरू व्यवस्थित रूपमा पाल्न, सडकमा नछोड्न र नगरको नियम पालना गर्न अपिल गरिएको छ । अन्यथा, आगामी दिनमा जरिवाना, नियन्त्रण तथा थप कानुनी कारबाही तीव्र पारिने उपमहानगरपालिकाको चेतावनी छ । यो अभियानले अब केवल नियन्त्रण मात्रै होइन, जिम्मेवारीबोध गराउने र नियम उल्लंघन गर्नेलाई कारबाहीको डर सिर्जना गर्ने उद्देश्य लिएको सम्बद्ध कर्मचारी बताउँछन् ।

Previous Post

बाँकेका छ स्थानीय तहमा जग्गा नापजाँच

Next Post

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

Next Post
सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्या

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना

April 28, 2026
भेरी अस्पतालमा तनाव, सेवा प्रभावित

भेरी अस्पतालमा तनाव, सेवा प्रभावित

April 28, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

इरानको प्रस्तावमा ट्रम्प असन्तुष्ट

April 28, 2026
राँझा विमानस्थल मा हवाई यात्रुलाई सहज बनाउन निःशुल्क “सटल बस “सेवा सुरु

राँझा विमानस्थल मा हवाई यात्रुलाई सहज बनाउन निःशुल्क “सटल बस “सेवा सुरु

April 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version