For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, May 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

वडाबाटै जलवायु नीतिको आवश्यक

byDainik Nepalgunj
May 18, 2026
in News, मुख्य समाचार
0 0
0
वडाबाटै जलवायु नीतिको आवश्यक
Share on FacebookShare on Twitter

जलवायुका कारण परिरहेको प्रतिकुल प्रभाव नियन्त्रणका लागि स्थानीय स्तरबाट त्यसका लागि पहल थालिनु पर्ने आवश्यकता औंल्याइएको छ । आइतबार नेपालगन्जमा लुम्बिनी प्रदेशका मानवअधिकारका क्षेत्रमा काम गर्दै आएका अधिकारकर्मीहरु सम्मिलत प्रदेश स्तरीय वातावरणीय मानव अधिकारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी तथा वक्ताले जलवायु परिवर्तनका कारण विभिन्न खालका समस्या देखिन थालेकाले त्यसको समाधानका लागि तत्कालै नीतिगत रुपमा पहल आवश्यक रहेको औंल्याएका हुन् ।

कार्यक्रमका सहभागीहरुले जलवायु परिवर्तनको विषय जटिल रहेको र मानवअधिकारसँग पनि जोडिएकाले त्यसको दीर्घकालीन समाधानका लागि वडा तहबाटै नीतिगत व्यवस्था गरी अगाडि बढनुपर्ने धारणा राखेका थिए ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि इन्सेक केन्द्रीय सदस्य अधिवक्ता विकास आचार्यले वातावरण प्रदुषण गर्ने खालका कार्यहरु नियन्त्रण गर्न तर्फ ध्यान जानुपर्ने बताएका थिए ।

त्यस्तै, इन्सेक नेपालगन्ज प्रमुख भोला महतले अहिले स्थानीय तहले नीति तथा कार्यक्रम बनाउने बेला भएकाले वातावरणीय संरक्षणको सवाललाई पनि त्यहाँ समावेश गर्न अधिकारकर्मीहरुले पहल गर्नुपर्ने बताएका थिए । ‘स्वच्छ वातावरण बाँच्न पाउनु मानवअधिकारसँग जोडिएको विषय हो’, उनले भने, ‘त्यसैले स्थानीय तह वडा स्तरबाट त्यसका लागि सम्भव नीति तथा कार्यक्रम बनाउन अधिकारकर्मीहरुले ध्यानाकर्षण गराउनु पर्छ ।’

कार्यक्रमका अध्यक्ष लुम्बिनी प्रदेश स्तरीय मानवअधिकार सञ्जालका संयोजक हुमकान्त कंडेलले जलवायु परिवर्तनले पार्ने प्रभाव र त्यसको न्यूनीकरणका लागि पहल गर्न आवश्यक रहेको धारणा राखे ।

दुई दशकको वातावरण विश्लेषण गर्दा नेपालमा जलवायु परिवर्तनका कारण वातावरणमा परिवर्तन आएको अनुभव गर्न सकिने वातावरण अभियन्ता डम्मर सुनारले जानकारी दिए । उनले जलवायु न्याय र मानवअधिकारका सवालमा आफ्नो प्रस्तुति राख्दै अधिकारकर्मीहरुसँग जलवायु परिवर्तनको प्रभाव, समाधानका उपाय तथा भावी कार्ययोजना बारे अन्तरक्रियात्मक छलफल समेत गरेका थिए ।

कार्यक्रममा नेपालमा जलवायु परिवर्तनका कारण विभिन्न गम्भीर समस्या देखिएको बताइएको थियो । ‘तापक्रम बढ्दै जाँदा हिमालका हिउँ र हिमनदी तीव्र रूपमा पग्लिरहेका छन्, जसले हिमताल फुट्ने जोखिम बढाएको छ । अनियमित वर्षा, बाढी, पहिरो र खडेरीका घटनाले खेतीपाती, सडक तथा बस्तीमा ठूलो क्षति पु¥याएको छ’, छलफलमा सहभागी अधिकारकर्मीहरुले भने ।

पानीका स्रोत सुक्दै जाँदा खानेपानीको समस्या बढेको छ । कृषि उत्पादन घट्दा खाद्य संकट र गरिबी बढ्ने खतरा छ । वन डढेलो, जैविक विविधताको ह्रास तथा नयाँ रोगहरूको फैलावट पनि बढिरहेको छ । यी समस्याले जनजीवन, अर्थतन्त्र र वातावरणमा दीर्घकालीन असर पारिरहेका छन् । समस्या देखिएपछि समाधानका विकल्पहरुको खोजी गरिनुपर्ने धारणा वातावरण अभियन्ता सुनारले राखेका थिए ।

इन्सेकका संरक्षण परियोजना कार्यक्रमका अधिकृत टेकनाथ आचार्यले तीन वटा प्रदेश र संघीय तहका काठमाडौंमा वातावरणका विषयमा अधिकारकर्मीहरु अन्तरक्रियात्मक कार्यक्रम भैरहेको जानकारी दिए ।

लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङ्ग र कपिलवस्तुका अधिकारकर्मी, विभिन्न संघ, संगठनका प्रतिनिधि, इन्सेककी लक्ष्मी चौधरी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

Previous Post

‘बालअधिकार संरक्षणमा साझा सहकार्य जरुरी’

Next Post

बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर

Next Post
लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर

May 18, 2026
वडाबाटै जलवायु नीतिको आवश्यक

वडाबाटै जलवायु नीतिको आवश्यक

May 18, 2026
‘बालअधिकार संरक्षणमा साझा सहकार्य जरुरी’

‘बालअधिकार संरक्षणमा साझा सहकार्य जरुरी’

May 17, 2026
बालमैत्री समाज प्रतिवद्धताका लागि प्रतिबद्धता आवश्यक : मन्त्री तिमिल्सिना

बालमैत्री समाज प्रतिवद्धताका लागि प्रतिबद्धता आवश्यक : मन्त्री तिमिल्सिना

May 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version