For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

तीनकरोड बराबरको सुनसहित कपडा व्यापारी पक्राउ

byDainik Nepalgunj
June 3, 2026
in News, मुख्य समाचार
0 0
0
तीनकरोड बराबरको सुनसहित कपडा व्यापारी पक्राउ
Share on FacebookShare on Twitter

कपडा व्यापारको आवरणमा अवैध रूपमा सुन धितो राखेर वित्तीय कारोबार सञ्चालन गरेको आरोपमा सुर्खेत प्रहरीले वीरेन्द्रनगरका एक व्यापारीलाई ठूलो परिमाणको सुनचाँदीका गरगहनासहित पक्राउ गरेको छ । प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ स्थित गोप्य कार्यालयमा सोमवार छापा मारेर करिब ३ करोड रुपैयाँ बराबरका सुनचाँदीका गरगहना बरामद गरेको मंगलवार जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, पक्राउ पर्नेमा ६३ वर्षीय श्यामसुन्दर अग्रवाल रहेका छन् । उनी ‘बालाजी’ नामबाट समेत परिचित रहेको प्रहरीले जनाएको छ । उनको स्थायी ठेगाना बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० रहेको र हाल वीरेन्द्रनगर–६ मा बसोबास गर्दै आएको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीले जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका–६ राजाचोक नजिक रहेको ‘शिव इम्पोरियम’ नामक कपडा पसल तथा त्यससँग जोडिएको गोप्य कार्यालयमा खानतलासी गरेको थियो । भारतीय रुपैयाँ र सुनका गरगहना धितो राखेर अवैध रूपमा ब्याजमा रकम लगानी गरिरहेको विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले छापा मारेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले विभिन्न बट्टा, पोका र डिब्बामा राखिएका १८५ थान सुन तथा चाँदीका गरगहना बरामद गरिएको जानकारी दिए । उनका अनुसार, बरामद गरगहनाको अनुमानित बजार मूल्य करिब ३ करोड रुपैयाँ रहेको छ ।

प्रहरीले अग्रवालको साथबाट २ लाख १९ हजार ५०० नेपाली रुपैयाँ र ८ लाख ११ हजार ९०० भारतीय रुपैयाँसमेत बरामद गरेको छ । नगद रकम गन्न प्रयोग गरिने एक मेसिन पनि फेला परेको प्रहरीले जनाएको छ । ‘विभिन्न किसिमका सुनचाँदीका गरगहना र नगदसहित उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ,’ डिएसपी बोहराले भने ।

प्रहरीका अनुसार सोमबार अपराह्न करिब ४ बजेतिर वीरेन्द्रचोकबाट करिब १० मिटर उत्तरतर्फ भाडामा लिइएको कोठामा बनाइएको कार्यालयमा छापा मारिएको हो । उक्त स्थानमा ठूलो परिमाणमा अवैध बैंकिङ कारोबार भइरहेको र सुन भण्डारण गरिएको गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो । घटनापछि थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयको टोली र राजस्व कार्यालयको टोलीसमेत खटिएको छ ।

प्रहरी स्रोतका अनुसार, अग्रवालले लामो समयदेखि कपडा पसलको आवरणमा सुन धितो राखेर ऋण दिने, भारतीय रुपैयाँ साट्ने तथा ब्याजमा रकम परिचालन गर्ने काम गर्दै आएको आशंका गरिएको छ । सुरुमा उनको व्यापारिक संस्था ‘बालाजी वस्त्रालय’ नाममा रहेको र पछि ‘शिव इम्पोरियम’ मा रूपान्तरण गरिएको बताइएको छ ।

उनी भारतीय मूलका व्यापारी रहेको र उनका बुबाले नेपाल आएर कपडा व्यवसाय सुरु गरेको स्थानीयहरू बताउँछन् । प्रहरी स्रोतका अनुसार, २०६२÷०६३ को जनआन्दोलन र तत्कालीन द्वन्द्वकालपछि उनले नेपालगन्जबाट नेपाली नागरिकता लिएको चर्चा स्थानीय स्तरमा हुने गरेको छ । नेपालगन्जमा पनि उनलाई चिन्ने जान्ने ‘सर्कल’ नदेखिंदा चर्चाले प्राथमिकता पाएको हो । यद्यपि यस विषयमा प्रहरीले औपचारिक पुष्टि गरेको छैन ।

सुर्खेतमा अग्रवाललाई नजिकबाट चिन्ने एक व्यक्तिका अनुसार, उनले दसैं–तिहारजस्ता चाडपर्वमा भारतबाट आउने नेपालीहरूको भारतीय रुपैयाँ साट्ने कामबाट यस्तो कारोबार सुरु गरेका थिए । ‘भारु साटेबापत ३ देखि ५ प्रतिशतसम्म कमिसन लिने गर्थे,’ स्रोतले भन्यो । पछि उनले गाउँका सर्वसाधारणदेखि व्यापारीसम्मलाई सुन धितो राखेर मासिक ३ देखि ५ प्रतिशतसम्म ब्याज असुल्ने गरेको दाबी गरिएको छ ।

स्थानीय स्रोतका अनुसार, बैंक तथा वित्तीय संस्थाको प्रक्रिया झन्झटिलो हुने र तत्काल ऋण नपाइने अवस्थालाई उपयोग गर्दै उनी धेरैका लागि ‘अघोषित बैंक’ जस्तै बनेका थिए । प्रहरीले अहिले उनको कारोबार सञ्जाल, लगानीको स्रोत र अन्य संलग्न व्यक्तिबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरी स्रोतले निष्पक्ष अनुसन्धान भए वीरेन्द्रनगरका अन्य केही प्रभावशाली व्यक्तिको नामसमेत यस प्रकरणमा जोडिन सक्ने आशंका व्यक्त गरेको छ । केही व्यक्तिले आफ्नो कालोधन लुकाउन र ब्याजमा लगानी गर्न अग्रवालमार्फत रकम परिचालन गरेको हुनसक्ने अनुमानसमेत गरिएको छ । यद्यपि यसबारे प्रहरीले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

Previous Post

नेपालगन्जमा दोस्रो ‘माननीय’ कप क्रिकेट

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
तीनकरोड बराबरको सुनसहित कपडा व्यापारी पक्राउ

तीनकरोड बराबरको सुनसहित कपडा व्यापारी पक्राउ

June 3, 2026
नेपालगन्जमा दोस्रो ‘माननीय’ कप क्रिकेट

नेपालगन्जमा दोस्रो ‘माननीय’ कप क्रिकेट

June 3, 2026
नेपालगन्जमा मनाइयो ‘हिट एक्सन डे’

नेपालगन्जमा मनाइयो ‘हिट एक्सन डे’

June 2, 2026
KOICA IRDB Project Holds First PIU Meeting in Bardiya

KOICA IRDB Project Holds First PIU Meeting in Bardiya

June 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version