For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा एल्बिनिज्म सचेतना दिवस

byDainik Nepalgunj
June 14, 2026
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमा एल्बिनिज्म सचेतना दिवस
Share on FacebookShare on Twitter

एल्बिनिज्म भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न साझा पहलको आवश्यकता

एल्बिनिज्म भएका व्यक्तिहरूले स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक जीवनमा भोग्दै आएका चुनौती अन्त्य गर्न राज्य, समुदाय र सरोकारवाला निकायबीच थप समन्वय आवश्यक रहेकोमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय एल्बिनिज्म सचेतना दिवसका अवसरमा शनिवार नेपालगन्जमा आयोजित बहु–सरोकारवाला संवाद कार्यक्रममा सहभागीहरूले समान अवसर र सम्मानजनक जीवन सुनिश्चित गर्न प्रभावकारी नीति तथा व्यवहारिक सहयोगको आवश्यकता औंल्याएका हुन् ।

मलमपट्टीको सहकार्यमा आयोजित कार्यक्रममा एल्बिनिज्म भएका व्यक्तिहरूको अधिकार, सामाजिक स्वीकार्यता, स्वास्थ्य सुरक्षा, शिक्षा तथा रोजगारीका अवसरबारे विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले एल्बिनिज्म भएका व्यक्तिहरू अझै पनि विभेद, अपहेलना र अवसरको अभावको सामना गरिरहेको बताएका थिए ।

कार्यक्रममा एनडिए नेपालका अध्यक्ष टेकराज जैसीले एल्बिनिज्म भएका व्यक्तिहरूका समस्या केवल स्वास्थ्यसँग मात्र सम्बन्धित नभएको बताए । उनले शिक्षा, रोजगारी, सामाजिक सुरक्षा र सम्मानजनक व्यवहारका सवालमा समेत उनीहरू पछाडि पारिएको उल्लेख गरे । उनले भने, ‘एल्बिनिज्म भएका व्यक्तिहरूले अझै पनि समाजमा विभेद, अपहेलना र अवसरको अभाव झेलिरहेका छन् । उनीहरूको अधिकार सुनिश्चित गर्न राज्य, समुदाय र सरोकारवाला निकायको साझा पहल आवश्यक छ ।’ उनले शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षामा समान पहुँच सुनिश्चित गर्नुपर्ने धारणा राखे ।

संवादमा एल्बिनिज्म भएका व्यक्तिहरूको स्वास्थ्य अवस्था पनि प्रमुख विषय बनेको थियो । कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार अत्यधिक घामका कारण उनीहरू छालासम्बन्धी समस्याबाट प्रभावित हुने गरेका छन् । दृष्टिसम्बन्धी कमजोरी पनि उनीहरूका लागि ठूलो चुनौती बनेको छ । नियमित स्वास्थ्य परीक्षण, सनस्क्रिनको प्रयोग, दृश्य सहायक सामग्रीको उपलब्धता तथा विशेष स्वास्थ्य सेवामा पहुँच अझै पर्याप्त नभएको औंल्याइएको थियो ।

छाला तथा आँखासम्बन्धी समस्याबारे जानकारी दिँदै अभियन्तासमेत रहेका वरिष्ठ चर्मरोग विशेषज्ञ डा. बद्री चापागाईंले एल्बिनिज्म भएका व्यक्तिहरूलाई समयमै उपचार र विशेष स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने बताए । उनले भने, ‘एल्बिनिज्म भएका व्यक्तिहरूलाई अन्य नागरिकसरह समान अवसर दिन स्वास्थ्य प्रणाली अझ संवेदनशील बन्नुपर्छ ।’ उनले स्वास्थ्य सेवाको पहुँच विस्तार नगरी उनीहरूको जीवनस्तर सुधार गर्न कठिन हुने धारणा राखे ।

कार्यक्रममा आफ्ना अनुभव सुनाउँदै एल्बिनिज्म भएका व्यक्ति झक्क भण्डारीले सामाजिक व्यवहार अझै परिवर्तन हुन नसकेको बताए । उनले भने, ‘पहिले–पहिले मलाई विदेशी भनेर जिस्काउने गर्थे, अहिले त त्यो कुरा सुन्ने बानी परिसकेको छ ।’ समाजले आफूहरूलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने उनको भनाइ थियो । उनले एल्बिनिज्म भएका व्यक्तिहरूलाई अपांगता सूचीमा समेटेर आवश्यक सुविधा तथा सहयोग उपलब्ध गराउन सरकारसँग माग गरे । अझै पनि विभेद र बेवास्ताको सामना गर्नुपरेको उनको गुनासो थियो ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले एल्बिनिज्म भएका व्यक्तिहरूलाई समाजको मूलधारमा जोड्न स्थानीय तह प्रतिबद्ध रहेको बताए । उनले समावेशी नीतिमार्फत आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

नगर प्रमुख विष्टका अनुसार, एल्बिनिज्म भएका व्यक्तिहरूका लागि विशेष चस्मा, विशेष क्रिम तथा अन्य सुरक्षात्मक सामग्रीको व्यवस्थापनमा ध्यान दिन आवश्यक छ । कार्यक्रममा उनले भने, ‘एल्बिनिज्म भएका व्यक्तिहरूलाई समाजको मूलधारमा समेट्न स्थानीय तह सधैं सकारात्मक छ ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङले एल्बिनिज्म भएका व्यक्तिहरूको सम्मान, सुरक्षा र अधिकार संरक्षणलाई सबै पक्षले साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताए । उनले सरकारी निकायबाट आवश्यक समन्वय र सहयोग निरन्तर रहने उल्लेख गरे । उनले भने, ‘एल्बिनिज्म भएका व्यक्तिहरूको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्नु सबैको साझा दायित्व हो ।’

संवाद कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमले समाजमा चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने धारणा राखे । उनीहरूको जीवनस्तर सुधार, सामाजिक स्वीकार्यता विस्तार र आवश्यक सहयोग प्रणालीलाई प्रभावकारी बनाउन यस्ता छलफलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो ।

कार्यक्रमको निष्कर्षमा एल्बिनिज्म भएका व्यक्तिहरूका लागि सम्मानजनक जीवन, समान अवसर र अधिकार सुनिश्चित गर्न सरकारी निकाय, स्थानीय तह, नागरिक समाज तथा समुदायबीच अझ सशक्त सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो ।

Previous Post

गुल्जार–ए–अदबको ५ सय ९८औँ तरही मुशायरा

Next Post

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

Next Post
बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
Auto Draft

टिकटको लामो लाइन र फोहोरले नेपालगन्ज रोड रेलवे स्टेशनका यात्रु हैरान

September 23, 2026
‘दहाड’का लागि नवीन अभिलाषीलाई सनत रचना कथा सम्मान

‘दहाड’का लागि नवीन अभिलाषीलाई सनत रचना कथा सम्मान

September 23, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

बाँके कांग्रेसमा पालिका नेतृत्वका लागि रस्साकस्सी

September 23, 2026
काफ्लेलाई पदमुक्त गर्ने निर्णय गैरकानुनी भएको जसपाको दाबी

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय रोक्न सर्वोच्चको आदेश

September 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version