For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

खजुरामा बन्यो शितभण्डार, सञ्चालनमा आएन

byDainik Nepalgunj
June 30, 2026
in News, मुख्य समाचार
0 0
0
खजुरामा बन्यो शितभण्डार, सञ्चालनमा आएन
Share on FacebookShare on Twitter

शम्भु प्रसाद थारु

बाँकेको खजुरा गाउँपालिका वडा नं. ५ उढरापुरमा बनेको शितभण्डार सञ्चालनमा आउन सकेको छैन । शितभण्डार सञ्चालन गर्न सहकारी वा फर्म सम्पर्कमा नआउँदा पालिकालाई चुनौती थपिएको छ ।

एक हजार पाँच सय मेट्रिक टन क्षमताको शितभण्डार गाउँपालिकाले सञ्चालनका लागि सहकारी संस्था वा कृषि फर्मलाई २ पटक प्रस्ताव अवहान गर्न सुचना निकालेर आग्रह गरे पनि कोही पनि नआएपछि सञ्चालन गर्न चुनौती थपिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादर पौडेलले बताए । उनी भन्छन्, ‘हामीले शितभण्डार सञ्चालनका लागि २ पटक प्रस्ताव अवहानका लागि सुचना निकालेका छौं, तर कुनै पनि व्यक्ति, सहकारी वा फर्म प्रस्ताव लिएर आएनन् ।’ अब आगामी आर्थिक बर्ष २०८३÷८४ मा तेस्रो पटक प्रस्ताव आवहानका लागि सुचना निकाल्ने तयारी छ, कोही पनि नआए गाउँपालिका आपैmले शितभण्डार सञ्चालन गर्ने उनले बताए ।

गाउँपालिकाले आगामी आर्थिक बर्षमा शित भण्डार सञ्चालनका लागि ५० लाख बजेट समेत बिनियोजना गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।

खजुरा गाउँपालिकाको गौरवको योजनाका रूपमा अघि सारेको शीत भण्डार निर्माणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ । शितभण्डारमा विद्युतीकरण र सामान्य मर्मतको काम मात्रै बाँकी रहेको छ । सञ्चालनको प्रक्रिया अगाडी बढेपछि पालिकाले विद्युतीकरण र मर्मत गरेर दिने गाउँपालिकाले जनाएको छ । खजुरा गाउँपालिका–५ उढरापुरमा एक बिघा सात कठ्ठा क्षेत्रफलमा बनेको उक्त भण्डारको निर्माण गरिएको छ । शित भण्डार सञ्चालनमा आएपछि स्थानीय किसानलाई आफना उत्पादन राख्नमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले बताए ।

शित भण्डार २०७८ सालबाट निर्माणको काम सुरु भएको थियो । धेरै चरणमा म्याद थप भएर निर्माण कम्पनीले २ बर्ष अगाडी निर्माणको काम अन्तिम चरणमा पु¥याएको थियो । अहिले पनि निर्माण कम्पनीले गाउँपालिकालाई हस्तान्तरण गरेको छैन ।

उक्त शितभण्डार निर्माणका लागि लुम्बिनी प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सर्शत अनुदान अन्र्तगत ५ करोड र खजुरा गाउँपालिकाले ४ करोडको लागतमा निर्माण भएको छ । गाउँपालिका भित्र र जिल्लाका अन्य पालिकाका किसानहरूको तरकारी, फलफुल र अन्य कृषि उपजको खेर जाने अवस्था रोक्ने र किसानलाई उचित मूल्य दिलाउने उद्देश्यले शितभण्डार निर्माण गरिएको हो ।

शित भण्डार सन्चालनमा आउने कुराले स्थानीय कृषक उत्साहित भएका थिए । किसानलाई व्यावसायिक बनाउँदै स्वरोजगार बनाउन र कृषि उत्पादनमा समेत वृद्वि गर्न शीत भण्डारले सहयोग पुग्ने खजुरा गाउँपालिकाका अगुवा कृषक गेहेन्द्र धिताल बताउँछन् । तर निर्माण सम्पन्न भएर पनि सञ्चालनमा नआउँदा किसानहरू निराश भएको उनले बताए ।

‘शीत भण्डारमा कृषकले उब्जाएको तरकारी र फलफूल भण्डारण गर्न सकिने थियो । किसानले उब्जाएका फलफूल, तरकारी, माछा मासु, दुग्धलगायत वस्तुहरू वातानुकुलित राख्ने व्यवस्था हुने थियो, हाम्रा उत्पादनहरू खेर जाने डर हुने थिएन’, उनले भने ।

शीत भण्डार नहँुदा र खेती गरेर उब्जाएको वस्तु पनि राख्ने ठाउँ नहुँदा मौसममै सस्तोमा बेच्नुपर्ने अवस्था छ । यसकारण वर्षभरि उत्पादन गरेको आफ्नो कृषि उत्पादन भण्डारण गर्ने स्थान पाए मात्रै पनि व्यावसायिक कृषि कर्म गर्ने ईच्छा भएका किसानका लागि केही सहजता हुने धितालले बताए ।

खजुरा गाउँपालिका वडा नं. ७ उढरापुरका किसान आलम खानले व्यवसायिक रूपमा आँप खेती गर्दै आएका छन् । तर शितभण्डार सञ्चालनमा नआउँदा उत्पादनबाट लगानी अनुसारको आम्दानी लिन नसकी खेर गैरहेको बताए । शित भण्डार सञ्चालनमा आएमा फलफुल तथा तरकारी भण्डारण गरी कृषि उत्पादनबाट मेहनत अनुसारको आम्दानी गर्न सकिने भएकाले शितभण्डार छिटो सञ्चालन गर्नु पर्ने उनको माग छ ।

खजुरा गाउँपालिकाको नौ हजार पाँच सय ९९ हेक्टर जमिनमा कृषिजन्य उत्पादन हुँदै आएको छ । बाँकेको खजुरामा मात्रै नभई लुम्बिनी प्रदेश नै कृषि उपजका लागि चिनिएको प्रदेश हो । तर, यहाँका अधिकांश कृषिजन्य उत्पादनहरू उपयुक्त वातावरणमा भण्डारण गर्न नसकिएकै कारण खेर गएको अवस्था छ । यसै अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेशले कृषि क्षेत्रको प्रवद्र्धन र उत्पादित वस्तुको उचित भण्डारणको लागि प्रदेशका विभिन्न स्थानहरूमा शित भण्डार निर्माण गरेको छ ।

Previous Post

सार्वजनिक स्थानमा झै–झगडा गर्ने ११ जना पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खजुरामा बन्यो शितभण्डार, सञ्चालनमा आएन

खजुरामा बन्यो शितभण्डार, सञ्चालनमा आएन

June 30, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

सार्वजनिक स्थानमा झै–झगडा गर्ने ११ जना पक्राउ

June 30, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

पाँच दिनमा १६ फरार पक्राउ

June 30, 2026
‘अस्वस्थ प्रतिस्पर्धाले धराशयी हुँदै यातायात व्यवसाय’

‘अस्वस्थ प्रतिस्पर्धाले धराशयी हुँदै यातायात व्यवसाय’

June 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version