For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, August 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपदमा हतार होइन, सही सूचना र संयम आवश्यक

    विपदमा हतार होइन, सही सूचना र संयम आवश्यक

    साहित्य र पर्यटन विकास

    साहित्य र पर्यटन विकास

    प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    ‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

विपद् : साढे दुई महिनामा एक सय २२ को मृत्यु

byDainik Nepalgunj
July 2, 2026
in News, मुख्य समाचार
0 0
0
बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने
Share on FacebookShare on Twitter

चालु वर्ष २०८२ वैशाख १ गतेदेखि असार १७ गतेसम्म देशभर विभिन्न प्रकारका विपद्का २ हजार ५ सय १२ वटा घटना भएका छन् । ती घटनामा १ सय २२ जनाको मृत्यु, ७ सय २८ जना घाइते भएका छन् भने ३ हजार ५ सय ८२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा बेपत्ता हुने घटना भने शून्य रहेको छ ।

तथ्यांकले वर्षायाम सुरु भएसँगै प्राकृतिक तथा अन्य विपद्का घटनामा वृद्धि भएको देखाएको छ । सबैभन्दा धेरै घटना आगलागीका रहेका छन् । आगलागीका ८ सय १२ वटा घटना
हुँदा १७ जनाको मृत्यु, ९८ जना घाइते र ८ सय ९१ परिवार प्रभावित भएका छन् ।

त्यसपछि हावाहुरीका ४ सय ७० वटा घटना भएका छन् । हावाहुरीका कारण १३ जनाको मृत्यु, ६७ जना घाइते तथा १ हजार ३ सय ५२ परिवार प्रभावित भएका छन्, जुन सबैभन्दा धेरै प्रभावित परिवार भएको विपद् हो ।

यस अवधिमा सर्पदंशका ३ सय ६७ घटना दर्ता भएका छन् । सर्पदंशबाट मात्रै २३ जनाको ज्यान गएको छ भने ३ सय ४५ जना घाइते भएका छन् । प्रभावित परिवारको संख्या ३ सय ६८ पुगेको छ । मृत्युका हिसाबले सर्पदंश सबैभन्दा घातक विपद्का रूपमा देखिएको छ ।

चट्याङका १ सय ९८ घटना हुँदा १७ जनाको मृत्यु र ९३ जना घाइते भएका छन् । २ सय १७ परिवार प्रभावित भएका छन् । त्यसैगरी जनावरको आक्रमणका १ सय ३६ घटनामा १३ जनाको मृत्यु, ७८ जना घाइते र २ सय १२ परिवार प्रभावित भएका छन् ।

वर्षायामसँग प्रत्यक्ष सम्बन्धित विपद् मध्ये पहिरोका १ सय ९६ घटना हुँदा ५ जनाको मृत्यु र ४ जना घाइते भएका छन् । २ सय ३० परिवार प्रभावित भएका छन् । बाढीका १८ घटनामा ६ जनाको मृत्यु, ४ जना घाइते तथा १ सय ११ परिवार प्रभावित भएका छन् । भारी वर्षाका ६५ घटनामा ३ जनाको मृत्यु, १ जना घाइते र ४१ परिवार प्रभावित भएका छन् ।

यस्तै लेक लाग्ने (उच्च हिमाली क्षेत्रमा हुने स्वास्थ्य समस्या) का ५४ घटनामा २१ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । ५३ परिवार प्रभावित भएका छन् । लेक लाग्ने घटनाले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जोखिम अझै उच्च रहेको संकेत गरेको छ ।

यस अवधिमा वन डढेलोका १ सय ८८ घटना भएका छन् । ती घटनामा १ जनाको मृत्यु, २ जना घाइते र २२ परिवार प्रभावित भएका छन् । डुंगा पल्टिँदा १ घटनामा २ जनाको मृत्यु भएको छ । हिउँ पहिरोका २ घटनामा १ जनाको मृत्यु र १ जना घाइते भएका छन् । असिनाका ४ घटना तथा अन्य १ घटना पनि दर्ता भएका छन् ।

प्राधिकरणले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, चट्याङ, भारी वर्षा र सर्पदंशजस्ता विपद्को जोखिम थप बढ्ने भएकाले स्थानीय तह, सुरक्षा निकाय तथा नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विपद् न्यूनीकरणका लागि पूर्वतयारी, समयमै सूचना प्रवाह र जोखिमयुक्त क्षेत्रमा विशेष निगरानी आवश्यक रहेको प्राधिकरणको भनाइ छ ।

Previous Post

बाँकेमा थपिए दुई चक्ला वन

Next Post

रोपाइँ गर्न आकाशे पानीकोभर

Next Post
आज भैयापुरमा रोपाई उत्सव

रोपाइँ गर्न आकाशे पानीकोभर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
चार व्यवसायिक प्रतिष्ठानलाई कारवाही

विपत्तिमा बाँकेको साथ

August 29, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

एक महिनामा करिब दुई किलो ब्राउन सुगर बरामद

August 29, 2026
घर ल्याइदै कोहलपुरका २३ वर्षीय कबिलालको शव

घर ल्याइदै कोहलपुरका २३ वर्षीय कबिलालको शव

August 28, 2026
विपदमा हतार होइन, सही सूचना र संयम आवश्यक

विपदमा हतार होइन, सही सूचना र संयम आवश्यक

August 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version