For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, August 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपदमा हतार होइन, सही सूचना र संयम आवश्यक

    विपदमा हतार होइन, सही सूचना र संयम आवश्यक

    साहित्य र पर्यटन विकास

    साहित्य र पर्यटन विकास

    प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    ‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बजेट विवादले रोकियो प्रदेश सभा

byDainik Nepalgunj
July 2, 2026
in News, मुख्य समाचार
0 0
0
लुम्बिनी प्रदेशः निजामती सेवा नियमावली पारित
Share on FacebookShare on Twitter

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल अघि बढ्न नसकिरहेका बेला लुम्बिनी प्रदेश सभाको बैठक फेरि आह्वान गरिएको छ । आठौं अधिवेशनअन्तर्गत एघारौं बैठक असार २१ गते आइतबार दिउँसो १ बजे बस्ने तय गरिएको हो । लामो समयदेखि बजेटसम्बन्धी असहमतिका कारण बैठक पटक–पटक स्थगित हुँदै आएकाले यसपटकको बैठकलाई प्रदेश सरकारको बजेट प्रक्रियाका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।

प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले बुधबार सूचना जारी गर्दै सभामुखको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (१) बमोजिम बैठक आह्वान गरिएको जनाएका छन् । सूचनामा असार २१ गते दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्ने उल्लेख छ । बुधवार डाकिएको बैठक बस्नै नसकेर अर्काे मिति तय भएको हो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि असार १ गते ३७ अर्ब ३८ करोड रूपैयाँ बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो । तर बजेटप्रति सत्तापक्ष र प्रतिपक्ष दुवै दलका प्रदेश सभा सदस्यले असन्तुष्टि जनाएपछि त्यसमाथिको छलफल नै सुरु हुन सकेको छैन ।

बजेट प्रस्तुत भएपछि देखिएको राजनीतिक असहमतिका कारण प्रदेश सभाको नियमित कार्यसूची प्रभावित बन्दै आएको छ । असार ९ गते बसेको बैठकमा बजेटप्रति असहमति जनाउँदै प्रदेश सभा सदस्यहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएपछि सभामुखले बैठक स्थगित गरेका थिए । त्यसयता सहमतिको प्रयास भइरहे पनि कुनै निष्कर्ष ननिस्कँदा पटक–पटक बैठक बोलाइएर पनि स्थगित हुँदै आएको छ ।

प्रदेश सभामा बजेटमाथिको छलफल सुरु हुन नसक्दा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने प्रक्रिया नै प्रभावित बनेको छ । यही कारण असार २१ गतेका लागि बोलाइएको बैठकलाई चासोका साथ हेरिएको छ । उक्त बैठकबाट बजेटमाथि देखिएको अवरोध हट्ने, दलहरूबीच सहमति जुट्ने र बजेटमाथिको छलफलले औपचारिक गति लिने अपेक्षा गरिएको छ ।

प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरद्वारा बुधवार जारी सूचनामा, ‘सभामुखको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (१) बमोजिम असार २१ गते आइतबार दिउँसो १ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ,’ भनिएको छ ।

Previous Post

सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

Next Post

बाँकेमा थपिए दुई चक्ला वन

Next Post
‘वन्यजन्तुलाई बासस्थानमै टिकाउनु पर्छ’

बाँकेमा थपिए दुई चक्ला वन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
चार व्यवसायिक प्रतिष्ठानलाई कारवाही

विपत्तिमा बाँकेको साथ

August 29, 2026
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

एक महिनामा करिब दुई किलो ब्राउन सुगर बरामद

August 29, 2026
घर ल्याइदै कोहलपुरका २३ वर्षीय कबिलालको शव

घर ल्याइदै कोहलपुरका २३ वर्षीय कबिलालको शव

August 28, 2026
विपदमा हतार होइन, सही सूचना र संयम आवश्यक

विपदमा हतार होइन, सही सूचना र संयम आवश्यक

August 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version