For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, July 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन

    हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन

    कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

    कहिले रोकिन्छ यातना, कहिले पाउँछन् पीडितले न्याय ?

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनी प्राविधिक विश्वविद्यालय : चार वर्षमै ४ सय विद्यार्थी

byDainik Nepalgunj
July 3, 2026
in News, मुख्य समाचार
0 0
0
लुम्बिनी प्राविधिक विश्वविद्यालय : चार वर्षमै ४ सय विद्यार्थी
Share on FacebookShare on Twitter

नौ शैक्षिक कार्यक्रमको तयारीमा लुम्बिनी प्राविधिक विश्वविद्यालय

सजल गैरे

बाँकेमा स्थापनाको चौथो वर्ष पूरा गरेर पाँचौं वर्षमा प्रवेश गरेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले छोटो अवधिमै शैक्षिक कार्यक्रम, विद्यार्थी संख्या र संस्थागत संरचना विस्तारमा उल्लेख्य प्रगति गरेको जनाएको छ ।

विश्वविद्यालयले हाल करिब ४ सय विद्यार्थीलाई अध्ययन गराइरहेको छ भने चालु शैक्षिक वर्षदेखि नौ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । यद्यपि विश्वविद्यालय अझै संस्थागत विकासको प्रारम्भिक चरणमै रहेको र आगामी दिनमा वन, कृषि तथा पर्यटनजस्ता नेपालको आर्थिक रूपान्तरणसँग जोडिएका क्षेत्रमा पनि शैक्षिक कार्यक्रम विस्तार गर्ने योजना रहेको विश्वविद्यालयका रजिस्टार रेगबहादुर भण्डारीले बताएका छन् ।

दैनिक नेपालगन्जसँग कुरा गर्दै रजिस्टार भण्डारीले विश्वविद्यालयको विकासक्रमलाई बालबालिकाको हुर्काइसँग तुलना गरे । ‘मैले यसलाई यसरी कम्पेयर गर्ने गरेको छु, जब पाँच वर्षको बच्चा हुन्छ हामी क्लास एकमा भर्ना हुन्थ्यौँ, त्यो बेलामा । अहिले मैले त्यसैसँग कम्पेयर गरेको छु,’ उनले दैनिक नेपालगन्जसँग भने, ‘हामी चौथो वर्ष पूरा गरेर पाँचौं वर्षमा प्रवेश गरेका छौं । त्यसैले विश्वविद्यालय पनि अझै विकासको प्रारम्भिक चरणमै छ ।’

विश्वविद्यालय विधिवत रूपमा विसं २०७९ असार १८ गते प्रदेश राजपत्रमा विधान प्रकाशित भएपछि स्थापना भएको हो । त्यसयता पहिलो वर्ष अधिकांश समय कानुनी तथा संस्थागत आधार तयार गर्न खर्चिएको थियो ।

‘पहिलो वर्ष यसको विनियम, विधान, नियम र निर्देशिकाहरू बनाउनमा बढी समय खर्च गर्यो,’ रजिस्टार भण्डारीले भने, ‘त्यसपछि मात्रै शैक्षिक कार्यक्रम सञ्चालनतर्फ अघि बढ्न सकियो ।’

विश्वविद्यालयले शैक्षिक गतिविधिको सुरुवात विसं २०८० मंसिर १३ गते गरेको थियो । त्यसबेला बिटेक इन आइटी र बिटेक इन कम्प्युटर साइन्स एण्ड आर्टिफिसियल इन्टेलिजेन्स कार्यक्रममा ४० जना विद्यार्थी भर्ना भएका थिए । पछि ३३ जना विद्यार्थी नियमित रूपमा अध्ययनमा रहे ।

‘हामीले ४० जना विद्यार्थीबाट यात्रा सुरु गरेका थियौं । पछि ३३ जना विद्यार्थी रिटेन भए,’ उनले स्थापनाका संघर्षपूर्ण दिन सम्झँदै भने, ‘अहिले त्यही विश्वविद्यालयमा करिब ४ सय विद्यार्थी अध्ययन गरिरहेका छन् । यो हाम्रो लागि छोटो अवधिमा भएको महत्वपूर्ण उपलब्धि हो ।’

भण्डारीका अनुसार, विश्वविद्यालयले हाल स्नातक तहमा चार वटा र स्नातकोत्तर तहमा दुई वटा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । आगामी शैक्षिक सत्रदेखि थप कार्यक्रम सञ्चालन गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको छ ।

‘एमटेक इन कन्स्ट्रक्सन म्यानेजमेन्ट इन्जिनियरिङ, अर्बन पोलिसी एण्ड कन्स्ट्रक्सन म्यानेजमेन्ट इन्जिनियरिङ, अर्बन पोलिसी र ब्याचलरमा बिटेक इन जियोमेटिक्स सञ्चालन गर्ने पक्षमा छौं,’ उनले भने ।

ती कार्यक्रम थपिएसँगै चालु वर्षभित्र विश्वविद्यालयमा सञ्चालन हुने शैक्षिक कार्यक्रमको संख्या नौ पुग्ने उनले जानकारी दिए ।

‘अब हामीसँग यो वर्ष नौ वटा शैक्षिक कार्यक्रम सञ्चालन हुनेछन्,’ उनले भने, ‘अहिलेसम्मको प्रगतिलाई हेर्दा हामी अझै इन्फेन्स स्टेजमै छौं भन्नुपर्छ । तथापि, केही कार्यक्रम फास्ट ट्र्याकमै अघि बढाउन सफल भएका छौं ।’

उनका अनुसार, आगामी दिनमा विश्वविद्यालयले प्राविधिक शिक्षा मात्रै होइन, मुलुकको आर्थिक विकाससँग प्रत्यक्ष सम्बन्ध राख्ने क्षेत्रलाई पनि प्राथमिकतामा राख्ने योजना बनाएको छ ।

‘वन, कृषि र पर्यटन नेपालको आर्थिक रूपान्तरण गर्ने प्रमुख क्षेत्र हुन्,’ उनले भने, ‘अब ती विषयसँग सम्बन्धित शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सोच पनि बनाएका छौं ।’

विश्वविद्यालयको स्थायी पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन प्रक्रिया पनि अन्तिम चरणतर्फ पुगेको र त्यसमा अब लुम्बिनी प्रदेश सरकारको निर्णय निर्णायक हुने रजिस्टार भण्डारीले बताए । उनका अनुसार, विश्वविद्यालय स्थापना गर्ने प्रारम्भिक चरणदेखि नै पर्याप्त जग्गा व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण विषय बनेको थियो ।

‘विश्वविद्यालय बाँकेमा किन ल्याउने भन्ने छलफलसँगै विश्वविद्यालयका लागि एकसय बिघा जग्गा आवश्यक पर्ने विषय उठेको थियो,’ उनले भने, ‘त्यो परिमाणको जग्गा कसले उपलब्ध गराउन सक्छ भन्ने विषयमा १ सय ९ वटा स्थानीय तहसँग छलफल भयो । त्यसक्रममा खजुरा गाउँपालिकाले १ सय बिघा जग्गा उपलब्ध गराउने निर्णय ग¥यो । त्यसपछि हामीले बाँकेबाट विश्वविद्यालयको प्रक्रिया अघि बढाएका हौं ।’

भण्डारीका अनुसार, गाउँपालिकाले आवश्यक प्रक्रिया पूरा गरी जग्गासम्बन्धी कागजात मालपोत कार्यालयमार्फत अगाडि बढाएको थियो । त्यसबीच संघीय सरकारले सरकारी जग्गा लिजमा उपलब्ध गराउने कार्यनीतिमा परिवर्तन गरेपछि प्रारम्भिक योजना पनि परिवर्तन गर्नुपरेको उनले बताए ।

‘संघीय सरकारले सरकारी जग्गा लिजमा दिने कार्यनीति नै परिवर्तन ग¥यो,’ उनले भने, ‘विभिन्न संघसंस्थाबाट ठूलो परिमाणमा जग्गाको माग आउन थालेपछि त्यसलाई वैज्ञानिक ढंगबाट व्यवस्थापन गर्नुपर्ने निष्कर्ष निकालियो । त्यसपछि तराई क्षेत्रमा विश्वविद्यालयलाई १ सय बिघाको सट्टा ५० बिघा जग्गा उपलब्ध गराउने निर्णय भयो ।’

हाल उक्त प्रक्रिया प्रदेश सरकारको निर्णयमा निर्भर रहेको उनले बताए ।

‘विश्वविद्यालयबाट गर्नुपर्ने सबै प्रक्रिया पूरा भइसकेको छ । सिनेटले पनि स्वीकृत गरिसकेको छ,’ उनले भने, ‘अब प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने छ । त्यसपछि फेरि संघीय मन्त्रालयमा पठाउनुपर्छ । त्यसैले यसमा लुम्बिनी प्रदेश सरकारको इनिसियसन नै महत्वपूर्ण रहनेछ ।’

विश्वविद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विस्तारका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटमार्फत पनि रकम विनियोजन गरेको छ । लुम्बिनी प्रदेश सरकारले विश्वविद्यालयलाई प्रदेशको गौरवको आयोजनाका रूपमा समेट्दै नवप्रवर्तन केन्द्रसहित पूर्वाधार विकासका लागि ११ करोड रुपैयाँ छुट्याएको हो ।

बजेट वक्तव्य प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विश्वविद्यालयमा भौतिक, शैक्षिक तथा प्रविधिजन्य पूर्वाधार विकाससँगै नवप्रवर्तन क्षमतामा लगानी बढाइने बताएका थिए ।

उनले बजेट वक्तव्यमा भनेका थिए, ‘यसबाट उच्च शिक्षामा प्राविधिक विषय अध्ययनरत विद्यार्थीहरूमा विश्वस्तरमा विकसित कृत्रिम बौद्धिकता, रोबोटिक्स लगायतका नवीनतम प्रविधिलाई उपयोग गर्दै नवप्रवर्तनीय क्षमता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’

यद्यपि प्रदेश सरकारको बजेटमाथि राजनीतिक विवाद उत्पन्न भएका कारण उक्त बजेट हालसम्म पारित हुन सकेको छैन । बजेट स्वीकृत भएपछि मात्रै विश्वविद्यालयका लागि विनियोजन गरिएको रकम कार्यान्वयनमा जानेछ ।

विश्वविद्यालय प्रशासनले भने संस्थागत विकास, शैक्षिक कार्यक्रम विस्तार, स्थायी पूर्वाधार निर्माण र आधुनिक प्रविधिमैत्री शिक्षालाई समानान्तर रूपमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ । छोटो अवधिमा कानुनी संरचना निर्माणदेखि शैक्षिक कार्यक्रम सञ्चालन, विद्यार्थी संख्या वृद्धि र नयाँ कार्यक्रम विस्तारसम्मको यात्रा विश्वविद्यालयका लागि उपलब्धिमूलक रहेको विश्वविद्यालयको भनाइ छ ।

Previous Post

‘जिम्मेवारी पूरा नभए विश्वविद्यालय बन्द गर्न पनि पछि पर्दैनौं’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी प्राविधिक विश्वविद्यालय : चार वर्षमै ४ सय विद्यार्थी

लुम्बिनी प्राविधिक विश्वविद्यालय : चार वर्षमै ४ सय विद्यार्थी

July 3, 2026
‘जिम्मेवारी पूरा नभए विश्वविद्यालय बन्द गर्न पनि पछि पर्दैनौं’

‘जिम्मेवारी पूरा नभए विश्वविद्यालय बन्द गर्न पनि पछि पर्दैनौं’

July 3, 2026
‘नेपाल–भारत सीमामा लागुऔषध नियन्त्रणमा शून्य सहनशीलता’

‘नेपाल–भारत सीमामा लागुऔषध नियन्त्रणमा शून्य सहनशीलता’

July 3, 2026
घरबहाल सरोकार महासंघको स्थापना दिवस

घरबहाल सरोकार महासंघको स्थापना दिवस

July 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version