For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, October 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मैटहवामा ग्रासरुट फुटबल प्रशिक्षण

byDainik Nepalgunj
July 5, 2026
in News, मुख्य समाचार
0 0
0
मैटहवामा ग्रासरुट फुटबल प्रशिक्षण
Share on FacebookShare on Twitter

१६ विद्यालयका १ सय ७० भन्दा बढी बालबालिका सहभागी

कोहलपुर नगरपालिका–३ मैटहवामा बालबालिकालाई प्रारम्भिक तहदेखि फुटबलसँग जोड्ने उद्देश्यका साथ सञ्चालन गरिएको ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको छ । बिरबल फुटबल एकेडेमीले सञ्चालन गरेको प्रशिक्षणमा १६ वटा निजी तथा सामुदायिक विद्यालयका १ सय ७० भन्दा बढी बालबालिका सहभागी छन् ।

कार्यक्रमको उद्घाटन फिफा मास्टर विप्लव गौतमले एन्फा बाँकेका फुटबल प्रशिक्षक युवराज शाहीलाई बल हस्तान्तरण गर्दै गरे । सो अवसरमा बाँकेको फुटबल विकासमा पु¥याएको योगदानको कदर गर्दै बाँके जिल्ला फुटबल संघका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले गौतमलाई सम्मान गरेका थिए ।

एकेडेमीका अनुसार, प्रशिक्षण हरेक हप्ताको शनिबार, आइतबार तथा सार्वजनिक बिदाको दिन बिहान निःशुल्क सञ्चालन हुनेछ । बालबालिकामा फुटबलप्रतिको रुचि विकास गर्दै भविष्यका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै फिफा मास्टर गौतमले ग्रासरुट तहबाट सुरु गरिएको यस्तो अभियान नेपाली फुटबलका लागि दीर्घकालीन रूपमा निकै उपयोगी हुने बताए । उनले बालबालिकालाई खेलप्रति आकर्षित गर्न सके मात्र फुटबलको भविष्य बलियो बन्ने उल्लेख गरे ।

उनले भने, ‘फुटबलमा बालबालिको रुची जगाउनु पर्छ । उहाँहरुले फुटबल खेल्न आनन्द मान्नु भयो भने यस प्रति आर्कषण बढदै जान्छ । यसले नेपाली फुटबललाई विकासको जग बसाल्न सहयोग गर्छ ।’

नेपाली फुटबलको वर्तमान अवस्थाबारे धारणा राख्दै गौतमले संस्थाभन्दा खेल ठूलो भएको बताए । उनले भने, ‘एन्फा अहिले प्रतिबन्धमा छ । तर नेपाली फुटबल एन्फा भन्दा धेरै माथी छ । नेपाली फुटबलको नेतृत्वमा बसेका व्यक्तिहरु भन्दा हजारौ जनाले यसरी गाउँघरमा, जिल्ला जिल्लामा फुटबलको विकासको लागि काम गरिरहनु भएको छ । उहाँहरुको समर्पण महत्वपुर्ण छ नेपाली फुटबलका लागि ।’

बिरबल फुटबल एकेडेमीकी अध्यक्ष आशादेवी शाहीले खेलकुदमार्फत बालबालिकामा अनुशासन, आत्मविश्वास र फुटबलप्रतिको रुचि विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनले उद्घाटन समारोहमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै समुदायको साथ र सहयोगले कार्यक्रमलाई अझ प्रभावकारी बनाइने विश्वास व्यक्त गरिन् ।

बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले विप्लव गौतमले बाँकेको फुटबल विकासमा निरन्तर सहयोग गर्दै आएको बताए । उनले भने, ‘गौतम जी हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं । यहाँको साथ र सहयोगले हामीलाई सधै फुटबलमा सक्रिय रहन उर्जा मिल्ने गरेको छ । उहाँले कोहलपुर आएर ग्रासरुट फुटबल प्रशिक्षणको उद्घाटन गर्नु हाम्रो लागि खुसी कुरा हो ।’

उद्घाटन कार्यक्रममा बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्री, कोषाध्यक्ष सानु तामाङ, राष्ट्रिय खेलकुद परिषदका फुटबल प्रशिक्षक रविन्द्र श्रेष्ठ, एन्फा फुटबल प्रशिक्षक भोजबहादुर शाही, गुरुकुल सकर स्कुलकी प्रिन्सिपल सन्ध्या चौधरीलगायतको उपस्थिति रहेको थियो ।

Previous Post

‘विद्युत अनियमित हुँदा सूचना दिनु’

Next Post

तयार हुँदै स्वर्गीय कोइरालाको शालिक सहित पार्क

Next Post
तयार हुँदै स्वर्गीय कोइरालाको शालिक सहित पार्क

तयार हुँदै स्वर्गीय कोइरालाको शालिक सहित पार्क

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपाली कांग्रेस नियमित पक्षधर बाँके क्षेत्र नं. २ को नगर तथा क्षेत्रीय अधिवेशन सम्पन्न

नेपाली कांग्रेस नियमित पक्षधर बाँके क्षेत्र नं. २ को नगर तथा क्षेत्रीय अधिवेशन सम्पन्न

October 17, 2026
एक महिनामै सञ्चालनमा जाल्पा देवी केवलकार

एक महिनामै सञ्चालनमा जाल्पा देवी केवलकार

October 17, 2026
बागेश्वरीमा फूलपातीको उल्लास

बागेश्वरीमा फूलपातीको उल्लास

October 17, 2026
आयो र्यापर अर्जेलको ‘प्रियसी’

आयो र्यापर अर्जेलको ‘प्रियसी’

October 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version