For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

खेल पूर्वाधारको उपयोगदेखि सामाजिक सद्भावसम्म बहस हुँदै

byDainik Nepalgunj
July 9, 2026
in News, मुख्य समाचार
0 0
0
खेल पूर्वाधारको उपयोगदेखि सामाजिक सद्भावसम्म बहस हुँदै
Share on FacebookShare on Twitter

अग्रज खेलाडी र खेलकर्मी सम्मान गर्दै महेन्द्र पुस्तकालय

खेलकुदले समाज निर्माणमा खेल्ने भूमिकामाथि व्यापक बहस गर्दै बाँकेका अग्रज खेलाडी तथा खेलकर्मीलाई नेपालगन्जमा आगामी शनिवार सम्मान गरिने भएको छ । महेन्द्र पुस्तकालयले आगामी शनिबार ‘खेलकुदले बनाउने समाज’ विषयमा ‘समाज मन्थन’ आयोजना गर्दै खेल क्षेत्रका योगदानकर्तालाई एकै मञ्चमा ल्याउने तयारी गरेको हो ।

कार्यक्रममा खेलकुदको सामाजिक प्रभाव, खेल पूर्वाधारको उपयोग, खेल संस्कृतिको विस्तार तथा नेपालगन्जको खेलकुद भविष्यबारे बहस हुने आयोजकले जनाएको छ । त्यसअघि बाँकेमा लामो समयदेखि खेल क्षेत्रको विकासमा योगदान पु¥याएका अग्रज खेलाडी तथा खेलकर्मीलाई बृहत सम्मान गरिनेछ ।

कार्यक्रमको तयारी महेन्द्र पुस्तकालयको सामाजिक सरोकार उपसमितिले गरिरहेको छ । जुमा स्पोट्र्स क्लबले कार्यक्रमको सहकार्य गरिरहेको हो ।

सामाजिक सरोकार उपसमितिका संयोजक नरेन्द्रजंग पिटरले समाज र खेलकुदबीचको सम्बन्धलाई नयाँ ढंगले उठान गर्न ‘समाज मन्थन’ आयोजना गरिएको बताए । उनका अनुसार, खेलकुद प्रतियोगितामा सीमित नभई सामाजिक सद्भाव, अनुशासन, सहकार्य र समुदाय निर्माणसँग प्रत्यक्ष जोडिने विषय भएकाले त्यसबारे गम्भीर छलफल आवश्यक ठानिएको हो ।

उनले भने, ‘नेपालगन्ज सद्भावको सहर हो । खेलकुदले सामाजिक सद्भाव अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्छन् । त्यसैले यस खालको बहस आयोजना गरिएको र खेल क्षेत्रमा महत्वपूर्ण योगदान गर्नेहरुलाई सम्मान गर्न खोजिएको हो ।’

आयोजकका अनुसार, सम्मानसँगै हुने बहसमा पुराना खेलाडीदेखि नयाँ पुस्ताका खेलकर्मी तथा खेल क्षेत्रमा योगदान पु¥याइरहेका व्यक्तित्व सहभागी हुनेछन् । बहसमा ओलम्पियन सुरेन्द्र हमाल, अजित कुमार शर्मा, रतन कुमार टण्डन, सम्सुद्दिन सिद्धिकी शान्तिसिंह क्षेत्री, टीएस ठकुरी र बालकृष्ण थारुलगायतले आफ्ना धारणा राख्नेछन् ।

पुस्तकालयले नेपालगन्जलाई लुम्बिनी प्रदेशकै खेलाडी उत्पादन गर्ने सहरका रूपमा चिनाउँदै पछिल्ला वर्षमा खेल पूर्वाधारको पर्याप्त उपयोग हुन नसकेको अवस्थालाई पनि बहसको प्रमुख विषय बनाएको छ । पर्याप्त संरचना निर्माण भए पनि अपेक्षित रूपमा प्रतियोगिता सञ्चालन हुन नसक्दा धेरै खेल पूर्वाधार सुनसान बन्दै गएको निष्कर्षसहित त्यसको समाधानबारे समाजका विभिन्न क्षेत्रबीच साझा छलफल गरिने जनाइएको छ ।

आयोजकका अनुसार, खेल पूर्वाधारको प्रभावकारी उपयोग कसरी गर्ने, खेलकुद गतिविधिलाई नियमित कसरी बनाउने र खेल विकासमा समुदाय, सरोकारवाला तथा विभिन्न क्षेत्रको भूमिका कसरी बढाउने भन्ने विषयमा बहस केन्द्रित हुनेछ । यही उद्देश्यले खेलकुदसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका व्यक्तित्वलाई एउटै मञ्चमा ल्याउन लागिएको हो ।

कार्यक्रम संयोजक पिटरले पुस्तकालयप्रतिको परम्परागत बुझाइ परिवर्तन गर्नु पनि कार्यक्रमको अर्को उद्देश्य रहेको बताए । उनका अनुसार, पुस्तकालय केवल पुस्तक पढ्ने वा साहित्यकारको मात्रै साझा थलो नभई समाजका सबै क्षेत्रका नागरिकको अभिलेखालय र साझा बौद्धिक केन्द्र हो । उनले दैनिक नेपालगन्जसँग भने, ‘पुस्तकालय खेलाडीको पनि हो, साहित्यकारको पनि हो, समाजका सबै व्यापारीदेखि राजनीतिकर्मी सबैको हो ।’ उनका अनुसार, यही सन्देश स्थापित गर्न पनि समाज मन्थनलाई खेलकुदसँग जोडिएको हो ।

जुमा स्पोट्र्स क्लबका अध्यक्ष डा. उदय अधिकारीले शनिबार हुने बहस तथा अग्रज खेलाडी–खेलकर्मी सम्मान कार्यक्रमलाई भव्य बनाउन आवश्यक तयारी तीव्र पारिएको बताए । खेल क्षेत्रका विभिन्न पुस्तालाई एउटै मञ्चमा ल्याउने प्रयासले आगामी दिनमा खेलकुद विकासबारे साझा निष्कर्ष निकाल्न सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरे ।

Previous Post

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

Next Post

शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य

Next Post
शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बागेश्वरीमा फूलपातीको उल्लास

बागेश्वरीमा फूलपातीको उल्लास

October 17, 2026
आयो र्यापर अर्जेलको ‘प्रियसी’

आयो र्यापर अर्जेलको ‘प्रियसी’

October 17, 2026
लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

October 17, 2026
बाँकेमा हुँदै प्रदेशस्तरीय तेक्वान्दो

बाँकेमा हुँदै प्रदेशस्तरीय तेक्वान्दो

October 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version