For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, October 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आधा सिलिण्डर ग्याँसले अभाव

byDainik Nepalgunj
July 14, 2026
in News
0 0
0
अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने
Share on FacebookShare on Twitter

बजारमा खाना पकाउने एलपी ग्याँसको आपूर्ति प्रभावित भएपछि उपभोक्ताले सहज रूपमा र समयमै ग्याँस पाउन सकेका छैनन् । ग्याँस उद्योग मार्फत डिलरहरूले आधा सिलिण्डर त्यो पनि अनियमित मात्रै ग्याँस प्राप्त गरेपछि उपभोक्तालाई पूरा सिलिण्डरको सट्टा आधा–आधा सिलिण्डर मात्र वितरण गरिरहेका छन् ।

‘आधा सिलिण्डर ग्याँस आएपछि उपभोक्ताको माग दोब्बर हुन्छ, तर समयमा ग्याँस नपाउँदा उपभोक्ताको माग अनुसार तत्कालै ग्याँस उपलब्ध गराउन सकिएको छैन’, एक ग्याँस बिक्रेताले भने, ‘यो ग्याँसको अभाव भन्दा पनि आधा सिलिण्डर ग्याँसका कारण निम्तिएको समस्या हो जस्तो लाग्छ ।’

ग्याँस व्यवसायीका अनुसार अन्तर्राष्ट्रिय परिस्थितिका कारण पनि आपूर्तिमा असहजता आएको हो । विशेषगरी इरानमाथिको आक्रमणपछिको मध्यपूर्वी क्षेत्रको अस्थिरताले पेट्रोलियम पदार्थको ढुवानी र आपूर्ति प्रणालीमा असर परेको बताइएको छ । त्यसको प्रभाव नेपालमा एलपी ग्यासको आयात र वितरणमा समेत देखिएको छ ।

सरकारले इरान–अमेरिका–इजरायल युद्ध पछि आधा सिलिण्डर ग्याँस बिक्री गर्ने निर्णय गरेको थियो । युद्धको सुरुमा केही दिन असहज भएपनि आधा सिलिण्डर ग्याँस वितरण केही समय पछि सहज भएको थियो । ‘युद्ध बिरामको केही दिनपछि नै पुनः इरान–अमेरिका युद्ध भएको कारणले पनि आधा सिलिण्डर ग्याँसले निम्ताएको असहजतालाई झन् बढाएको छ’, ग्याँस बिक्रेता भन्छन् ।

ग्याँस अभावको सम्भावनाले धेरै उपभोक्ताको घर तथा व्यवसायमा ग्याँस सकिन लागेको अवस्थामा कम्तीमा केही दिनका लागि भए पनि खाना पकाउन सहज होस् भन्ने उद्देश्यले स्टक राख्न खोज्छन् ।

उपभोक्ताहरू भने ग्याँस अभावका कारण दैनिक जीवन प्रभावित भएको गुनासो गर्छन् । आधा सिलिण्डरले धेरै दिन नटिक्ने भएकाले फेरि छिट्टै ग्यास खोज्नुपर्ने बाध्यता सिर्जना भएको उनीहरूको भनाइ छ ।

सरकारले पुनः पूरा सिलिण्डर ग्याँस बिक्री गर्ने निर्णय गरे ढुवानी प्रक्रिया सहज भई नियमित आपूर्ति सुरु भएपछि ग्याँस वितरण पनि सामान्य अवस्थामा व्यवसायी फर्किने बताउँछन् । ‘अहिले लागत बढेको छ, ढुवानीको क्षमता पहिलेकै हो, दोब्बर ढुवानी गर्नुपर्ने अवस्था छ, जसले लागत पनि बढाउँ,’ व्यवसायी भन्छन् ।

ग्याँस व्यवसायी संघ बाँकेका अध्यक्ष प्रेम थापा ढुवानीको रोटेसन प्रभावित हुँदा उपभोक्ताको माग अनुसार आपूर्ति गर्न बिक्रेता व्यवसायीले नसकेको बताउँछन् । ‘ग्याँस बिक्रेताले मागे जति ग्याँस समयमा पाउनु भएको छैन, त्यसको प्रभाव आपूर्तिमा परेको छ’, उनले भने, ‘दोब्बर माग र आपूर्ति भनेजति र समयमा नहुुँदा समस्या भएको हो ।’ बाँकेमै ग्याँस उद्योग रहेकाले अन्य जिल्लामा आपूर्तिको थप समस्या हुनसक्ने अध्यक्ष थापा औैंल्याउँछन् । ‘ग्याँसका सम्बन्धमा सरकारी निकायबाट अनुगमन पनि भएको छ, तर आपूर्ति सहज हुनका लागि समयमा माग अनुसार हुनु पर्छ,’ उनी भन्छन् । होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कंडेलले होटल व्यवसाय क्षेत्रलाई नियमित पुरा
सिलिण्डर ग्याँस आपूर्तिको आवश्यकता रहेको बताए । ‘आधा सिलिण्डरमा भाडा खर्च बढी र प्रेसर कम हुने हुँदा समस्या हुन्छ’, उनले भने ।

Previous Post

नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने

Next Post

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

Next Post
सुधारिएन जमुनाह नाका, पर्यटकलाई छैन सहज व्यवस्था

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नौवस्तामा ११६ सशस्त्र प्रहरी जवान दीक्षित

नौवस्तामा ११६ सशस्त्र प्रहरी जवान दीक्षित

October 15, 2026
बालबालिकाको शिक्षा र आधारभूत आवश्यकताका लागि सहयोग प्रदान

बालबालिकाको शिक्षा र आधारभूत आवश्यकताका लागि सहयोग प्रदान

October 15, 2026
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार

वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार

October 15, 2026
मिस नेपाल वल्ड दीपमाला नेपालगन्जमा दौडिने

मिस नेपाल वल्ड दीपमाला नेपालगन्जमा दौडिने

October 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version