For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

    पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

byDainik Nepalgunj
July 14, 2026
in News, मुख्य समाचार
0 0
0
प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाह काठमाडौँ, ३० असारः सिंहदरबारस्थित सङ्घीय संसद भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत सहभागी । तस्बिरः गोपाल दाहाल /रासस

Share on FacebookShare on Twitter

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रणमा ध्यान दिई जनताको जीउधनको रक्षा गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद करिश्मा कठरियाले डोटीको सायाल गाउँपालिकामा पहिरोका कारण जनजीवन अस्तव्यवस्थत भएको तथा उद्धारकार्य जारी रहे पनि प्रकोपको जोखिम उच्च रहेको उल्लेख गर्दै प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकषर्ण गर्नुभयो ।

सांसद प्रेमबहादुर बयकले विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि अनुरोध गर्दै अविरल वर्षाका कारण कालीकोट, जाजरकोट, कैलालीलगायतका जिल्ला बढी प्रभावित भएकाले पीडित पक्षलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद ऐनबहादुर महरले प्राकृतिक प्रकोपद्वारा उत्पन्न हुने विपद् जोखिम न्यूनीकरणका पक्षमा सरकारले ल्याएको भनिएको कार्ययोजना प्रस्तुत गर्न माग गर्नुभयो ।

सांसद प्रमिलाकुमारी गच्छदारले कीर्तिपुरको ‘होल्डिङ सेन्टर’मा बसेका सुकुमवासीको व्यवस्थापन गर्न माग राख्नुभयो । साथै, उहाँले प्रहरीद्वारा कुटपिट गरिएको माजिद अन्सारीको न्यायका लागि राज्यले जिम्मेवारी पूरा गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै, सांसद गङ्गादेवी श्रेष्ठले विद्युत् अवरोधबाट जनताले भोगेका समस्या उजागर गर्दै विद्युत् अभावबाट पीडित जनताका पक्षमा कार्यक्रम ल्याउन अनुरोध गर्नुभयो ।

सांसद शम्भुप्रसाद यादवले स्थानीय तहमा मापदण्डविपरीत खनेर अलपत्र छोडिएका सडकका खाल्डाखुल्डीले विपद् निम्त्याएको बताउनुभयो । उहाँले सिराहामा तीन बालबालिका यस्तै सडकको खाल्डाखुल्डीमा भरिएको पानीमा डुबेर मृत्यु भएको घटनाप्रति सरकारको ध्यानार्कषण गराउनुभयो ।

सांसद श्रीराम न्यौपानेले देशको तीव्र विकासका लागि आगामी आर्थिक वर्षमा ३२० कार्यदिन र चौबिसै घन्टा बहुसिफ्टको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्नुभयो ।

सांसद निनुकुमारी कर्णले मधेसी भएकै कारणले अभिनेत्री काजल कर्णमाथि विभेद भएको उल्लेख गर्दै त्यस घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्न माग गर्नुभयो ।

Previous Post

आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो

Next Post

एकद्वार विज्ञापन नीति सर्वोच्चद्वारा खारेज

Next Post
सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार

एकद्वार विज्ञापन नीति सर्वोच्चद्वारा खारेज

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

October 19, 2026
मुशायरासँगै कोपिला र आचार्य सम्मानित

मुशायरासँगै कोपिला र आचार्य सम्मानित

October 19, 2026
आफ्नै देश फर्किँदा पनि सास्ती

आफ्नै देश फर्किँदा पनि सास्ती

October 19, 2026
दुई वर्षभित्र भेरी–बबई डाइभर्सन पूरा गर्ने तयारी

दुई वर्षभित्र भेरी–बबई डाइभर्सन पूरा गर्ने तयारी

October 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version