For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, July 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    शुद्ध दूध, सुरक्षित उपभोक्ताः गोठदेखि ओठसम्मको साझा उत्तरदायित्व

    शुद्ध दूध, सुरक्षित उपभोक्ताः गोठदेखि ओठसम्मको साझा उत्तरदायित्व

    डेंगु : जोखिममा बाँके

    डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

    नेपालमा स्थानिकताको सवाल र रैथानेहरूको विस्थापन

    नेपालमा स्थानिकताको सवाल र रैथानेहरूको विस्थापन

    सागर गैरेको ‘एउटा अल्बाट्रस’

    सागर गैरेको ‘एउटा अल्बाट्रस’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

byDainik Nepalgunj
July 16, 2026
in विचार
0 0
0
विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ
Share on FacebookShare on Twitter

आर्थिक वर्ष सकिन अब केही दिन मात्र बाँकी छ । बैंकिङ प्रणालीमा तरलता प्रशस्त छ । रेमिटेन्स निरन्तर बढिरहेको छ । तर त्यसको ठीक विपरीत ऋण लिन चाहनेको संख्या घट्दै गएको छ । यो अवस्था केवल बैंकहरूको समस्या होइन । यसले निजी क्षेत्रको लगानी गर्ने आत्मविश्वास कमजोर बन्दै गएको संकेत गर्छ । अर्थतन्त्रमा पैसा बैंकभित्र थुप्रिएर मात्र हुँदैन । त्यो उत्पादन, व्यापार, उद्योग र रोजगारीमा प्रवाह हुनुपर्छ । पैसा चलायमान नभएसम्म अर्थतन्त्रले अपेक्षित गति लिन सक्दैन । त्यसैले बैंकमा तरलता बढ्नु मात्र समृद्धिको सूचक होइन । वास्तविक आर्थिक स्वास्थ्य उत्पादन, रोजगारी, लगानी र आर्थिक गतिविधिको विस्तारबाट मापन हुन्छ ।

यही कारण अहिले बैंकको तरलता, सरकारको नीति र निजी क्षेत्रको आत्मविश्वासबीचको सम्बन्ध अत्यन्त महत्वपूर्ण बनेको छ । यी तीनै पक्षले एकअर्काप्रति विश्वास पुनःस्थापित गर्न सके मात्र बजारमा सकारात्मक ऊर्जा फर्किनेछ । सरकारको स्पष्ट र स्थिर नीति, बैंकहरूको व्यवहारिक लगानी नीति तथा निजी क्षेत्रको लगानी गर्ने इच्छाशक्तिबीच समन्वय हुन सके अर्थतन्त्रले पुनः गति लिन सक्छ ।

नेपालको अर्थतन्त्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन सबैभन्दा पहिले साना तथा मझौला उद्यमलाई प्राथमिकतामा राख्नुपर्छ । यिनै उद्यम रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादन बढाउने र अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख आधार हुन्। तर व्यवहारमा उनीहरूले वित्तीय पहुँच, प्रविधि, बजार र परामर्शको अभाव झेलिरहेका छन् । त्यसैले बैंक तथा वित्तीय संस्थाहरूले उनीहरूलाई केवल जोखिमका रूपमा होइन, आर्थिक विकासका साझेदारका रूपमा हेर्न आवश्यक छ । सहज र सुलभ ऋण, व्यावसायिक परामर्श, प्राविधिक सहयोग तथा आवश्यक प्रोत्साहन उपलब्ध गराउन सके साना तथा मझौला उद्यमले अर्थतन्त्रमा ठूलो योगदान दिन सक्छन् ।

त्यसैगरी, युवाको विदेश पलायन रोक्नु आजको सबैभन्दा ठूलो आर्थिक चुनौतीमध्ये एक हो। नेपालको सबैभन्दा ठूलो सम्भावना नै युवा शक्ति हो । उनीहरू केवल उत्पादनशील जनशक्ति मात्र होइनन्, देशका सबैभन्दा ठूला उपभोक्ता पनि हुन् । यदि युवाले आफ्नै देशमा गुणस्तरीय रोजगारी, उद्यमशीलताको अवसर र भविष्यप्रति भरोसा पाउन सके भने उनीहरू विदेश जान बाध्य हुने अवस्था क्रमशः घट्दै जानेछ । युवालाई देशभित्रै अवसर सिर्जना गर्नु सामाजिक आवश्यकता मात्र होइन, आर्थिक समृद्धिको आधार पनि हो ।

नेपालका प्राकृतिक स्रोतको वैज्ञानिक, दिगो र उत्पादनमुखी उपयोग अर्को महत्वपूर्ण पक्ष हो। जलविद्युत् नेपालको दीर्घकालीन सम्भावना भए पनि यसको विकासमा ठूलो लगानी र लामो समय आवश्यक पर्छ । त्यसैले छोटो तथा मध्यम अवधिमा पर्यटन र वन सम्पदाको प्रभावकारी उपयोगतर्फ विशेष ध्यान दिनुपर्छ । ‘हरियो वन नेपालको धन’ भन्ने नारालाई व्यवहारमा उतार्दै वन संरक्षणसँगै इको–टुरिज्म, प्रकृतिमा आधारित पर्यटन, स्थानीय समुदायको आयआर्जन तथा रोजगारी विस्तारलाई जोड्न आवश्यक छ । यसका लागि स्पष्ट नीति, वैज्ञानिक व्यवस्थापन र स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य छ ।

नेपालको पर्यटन क्षेत्र विस्तार गर्ने हो भने भारतीय पर्यटकलाई विशेष प्राथमिकताका साथ हेर्नुपर्ने आवश्यकता पनि उत्तिकै महत्वपूर्ण छ । भारत नेपालका लागि सबैभन्दा ठूलो पर्यटन बजारमध्ये एक हो । तर व्यवहारमा भारतीय पर्यटकको आवश्यकता र अपेक्षालाई ध्यानमा राखेर सेवा विस्तार गर्न हामी अझै सफल हुन सकेका छैनौं ।

धेरै भारतीय पर्यटक धार्मिक उद्देश्यले नेपाल आउँछन् । काठमाडौंको पशुपतिनाथ, जनकपुर, लुम्बिनी, मुक्तिनाथ लगायतका धार्मिक स्थल उनीहरूको प्रमुख आकर्षण हुन् । यस्ता पर्यटकका लागि सफा र व्यवस्थित वातावरण, शुद्ध शाकाहारी भोजन, गुणस्तरीय आवास, सहज यातायात र पर्यटकमैत्री सेवा सुनिश्चित गर्न सक्नु आवश्यक छ। पर्यटन केवल गन्तव्यको आकर्षणले मात्र सफल हुँदैन । पर्यटकले प्राप्त गर्ने अनुभवले पनि त्यसलाई निर्धारण गर्छ ।

यसको एउटा उदाहरण नेपालगन्ज हो । मानसरोवर जाने भारतीय तीर्थयात्रीका कारण यहाँका होटलहरू धेरै समय भरिभराउ हुन्छन्। तर उडान ढिलो हुँदा वा एक दिन बस्नुपर्ने अवस्था आएमा उनीहरूले सहज रूपमा शुद्ध शाकाहारी भोजन गर्ने, परिवारसँग समय बिताउने वा घुम्ने उपयुक्त स्थान भेट्न कठिनाइ भोग्नुपर्छ । यस्ता सामान्य देखिने समस्याले पनि नेपालको पर्यटन अनुभवमा नकारात्मक प्रभाव पार्न सक्छ ।

पर्यटन प्रवद्र्धनको अर्थ केवल पर्यटक संख्या बढाउनु होइन। उनीहरूलाई सम्मानजनक, सहज र सम्झनलायक अनुभव प्रदान गर्नु पनि उत्तिकै महत्वपूर्ण हो । यदि नेपालले भारतीय पर्यटकको आवश्यकता बुझेर गुणस्तरीय सेवा, सफाइ, शाकाहारी भोजन, सूचना केन्द्र तथा पर्यटकमैत्री पूर्वाधारमा लगानी गर्न सक्यो भने भारतीय पर्यटकको बसाइ अवधि र खर्च दुवै बढ्नेछ । त्यसको प्रत्यक्ष लाभ स्थानीय व्यवसाय, रोजगारी र समग्र नेपाली अर्थतन्त्रले पाउनेछ ।

अन्त्यमा, कृषिलाई सम्मानजनक, आधुनिक र आकर्षक पेशाका रूपमा स्थापित गर्नुपर्छ । आधुनिक प्रविधि, सिँचाइ, बजार पहुँच, भण्डारण, प्रशोधन तथा उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सकियो भने कृषि युवाका लागि पनि सम्भावनायुक्त क्षेत्र बन्न सक्छ । कृषि, पर्यटन, साना तथा मझौला उद्यम र युवा रोजगारीलाई एकीकृत दृष्टिकोणबाट अघि बढाउन सके नेपालको अर्थतन्त्र दिगो, समावेशी र आत्मनिर्भर बन्ने बलियो आधार तयार हुनेछ ।

अर्थतन्त्रको सुधार कुनै एउटै निर्णयबाट सम्भव हुँदैन । त्यसका लागि सरकार, बैंकिङ क्षेत्र, निजी क्षेत्र र नागरिकबीच विश्वासको वातावरण निर्माण हुनुपर्छ । जब लगानीकर्ताले भविष्यप्रति भरोसा गर्छन्, बैंकले उत्पादनशील क्षेत्रमा लगानी बढाउँछन्, युवाले आफ्नै देशमा सम्भावना देख्छन् र सरकारले स्थिर तथा दूरदर्शी नीति अवलम्बन गर्छ, तब मात्रै अर्थतन्त्रले वास्तविक गति समात्न सक्छ । नेपालको समृद्धिको यात्रा पनि यही विश्वास, सहकार्य र दूरदर्शी नीतिबाट अघि बढ्नेछ ।

Previous Post

नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

Next Post

सिँचाइ सुविधासँगै फेरिएको दाङको कृषि प्रणाली

Next Post
सिँचाइ सुविधासँगै फेरिएको दाङको कृषि प्रणाली

सिँचाइ सुविधासँगै फेरिएको दाङको कृषि प्रणाली

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत

साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत

July 16, 2026
सिँचाइ सुविधासँगै फेरिएको दाङको कृषि प्रणाली

सिँचाइ सुविधासँगै फेरिएको दाङको कृषि प्रणाली

July 16, 2026
विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

July 16, 2026
नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

July 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version