For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा नयाँ TVS Apache RTR 160 4V सार्वजनिक

byDainik Nepalgunj
July 16, 2026
in News
0 0
0
नेपालगन्जमा नयाँ TVS Apache RTR 160 4V सार्वजनिक
Share on FacebookShare on Twitter

TVS मोटर कम्पनीले नेपालमा आफ्नो नयाँ TVS Apache RTR 160 4V मोटरसाइकल सार्वजनिक गरेको छ। नेपालगन्जस्थित होटल सिद्धार्थमा आयोजित कार्यक्रममा मिडियाकर्मी, अटोमोबाइल समीक्षक, इन्फ्लुएन्सर तथा बाइक पारखीहरूको उपस्थितिमा मोटरसाइकल सार्वजनिक गरिएको हो।

कम्पनीका अनुसार नयाँ Apache RTR 160 4V मा यस सेग्मेन्टमै पहिलो पटक प्रोजेक्टर हेडल्याम्प, USD सस्पेन्सन र ५ इन्चको TFT डिजिटल क्लस्टर समावेश गरिएको छ। रेसिङ प्रविधिमा आधारित यो मोटरसाइकलमा १७.५५ पीएस शक्ति उत्पादन गर्ने इन्जिन रहेको छ भने स्पोर्ट, अर्बन र रेन गरी तीनवटा राइड मोड उपलब्ध छन्।

कार्यक्रममा नेपालगन्जका लागि जगदम्बा मोटर्स प्रालिका आधिकारिक बिक्रेता ग्रेस एन्ड ग्लोबल ट्रेडिङका सञ्चालक रण बहादुर शाही र विवेक पराजुलीले TVS Apache ले नेपालका युवा राइडरमाझ प्रदर्शन, शैली र प्रविधिका कारण विशेष लोकप्रियता हासिल गरेको बताए। नयाँ मोडलमा थपिएका आधुनिक फिचरहरूले राइडिङ अनुभव अझ उत्कृष्ट बनाउने उनीहरूको भनाइ थियो।

त्यसैगरी, जगदम्बा मोटर्सका प्रिमियम सेल्स हेड बिपिन बोगटीले १५ वर्षभन्दा बढी समयदेखि TVS Apache ले नेपालसहित ६० भन्दा बढी देशका ७० लाखभन्दा बढी राइडरको विश्वास जितेको उल्लेख गर्दै नयाँ Apache RTR 160 4V ले १६० सीसी सेग्मेन्टमा नयाँ मापदण्ड कायम गर्ने विश्वास व्यक्त गरे।

कम्पनीका अनुसार मोटरसाइकल म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन रङमा उपलब्ध हुनेछ। यसको एक्स–शोरूम मूल्य रु. ४ लाख २९ हजार ९ सय तोकिएको छ। हाल छानिएका डिलरशिपमा उपलब्ध रहेको यो मोडल जुलाई २०२६ भित्र देशभरका TVS डिलरमार्फत बिक्रीका लागि उपलब्ध गराइने कम्पनीले जनाएको छ।

नेपालमा TVS मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले देशभर फैलिएको बिक्री तथा बिक्रीपछिको सेवा सञ्जालमार्फत TVS का आधुनिक सवारीसाधन नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।

Previous Post

साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत

Next Post

श्रीमानको कुटाइः श्रीमतीको मृत्यु

Next Post
अवैध लागूऔषधसहित ११ जना पक्राउ

श्रीमानको कुटाइः श्रीमतीको मृत्यु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एक महिनामै सञ्चालनमा जाल्पा देवी केवलकार

एक महिनामै सञ्चालनमा जाल्पा देवी केवलकार

October 17, 2026
बागेश्वरीमा फूलपातीको उल्लास

बागेश्वरीमा फूलपातीको उल्लास

October 17, 2026
आयो र्यापर अर्जेलको ‘प्रियसी’

आयो र्यापर अर्जेलको ‘प्रियसी’

October 17, 2026
लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

October 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version