For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, July 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    शुद्ध दूध, सुरक्षित उपभोक्ताः गोठदेखि ओठसम्मको साझा उत्तरदायित्व

    शुद्ध दूध, सुरक्षित उपभोक्ताः गोठदेखि ओठसम्मको साझा उत्तरदायित्व

    डेंगु : जोखिममा बाँके

    डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

    नेपालमा स्थानिकताको सवाल र रैथानेहरूको विस्थापन

    नेपालमा स्थानिकताको सवाल र रैथानेहरूको विस्थापन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आमा–छोरा बेच्ने दम्पतीलाई ३० वर्ष कैद

byDainik Nepalgunj
July 18, 2026
in News, मुख्य समाचार
0 0
0
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
Share on FacebookShare on Twitter

चार वर्षीय नाबालक छोरा र उनकी आमालाई घुम्न तथा किनमेल गराउने बहानामा भारत लगेर ३५ हजार भारतीय रुपैयाँमा बिक्री गरेको अभियोगमा दाङ जिल्ला अदालतले एक दम्पतीलाई जनही ३० वर्ष कैदको फैसला सुनाएको छ । उनीहरूबाट आमा–छोरालाई खरिद गर्ने भारतीय नागरिकलाई पनि २७ वर्ष कैद, ३ लाख ५० हजार रुपैयाँ जरिवाना र १८ हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश अदालतले दिएको छ ।

जिल्ला न्यायाधीश लालसिंह थापाको इजलासले तुलसीपुर उपमहानगरपालिका–१६ का ३० वर्षीय राजेश नेपाली र उनकी ३५ वर्षीया श्रीमती राधा पाण्डे नेपालीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत दोषी ठहर गरेको हो । अदालतका सूचना अधिकारी गोकर्ण वलीका अनुसार, दम्पतीलाई ऐनको दफा १५ (१) (क) बमोजिम जनही २० वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना तथा दफा १५ (१) (ङ) को १ बमोजिम थप जनही १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।

राजेश नेपाली यसअघि पनि कसुरदार रहेको पुष्टि भएकाले मुलुकी अपराध संहिता, २०७४ को दफा ४४ (२) अनुसार थप ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना पनि हुने अदालतले ठहर गरेको वलीले बताए ।

यसै मुद्दामा भारत उत्तर प्रदेशको बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय राम निवास मौर्यलाई पनि दोषी ठहर गरिएको छ । अदालतका अनुसार मौर्यले चार वर्षीय बालक ‘५६ गढवा २०८१÷०८२–४७ (च)’ र उनकी २३ वर्षीया आमा ‘५६ गढवा २०८१÷०८२–४७’ लाई ३५ हजार भारतीय रुपैयाँमा खरिद गरेका थिए ।

मौर्यलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १५ (१) (क) बमोजिम २० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ । त्यसबाहेक मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (३) (ङ) अनुसार ७ वर्ष कैद र दफा २१९ (३ क) को देहाय (ग) बमोजिम ३ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको अदालतले जनाएको छ । अदालतले दफा २२ अनुसार उनको कसुर नैतिक पतन हुने अपराधसमेत कायम हुने ठहर गरेको छ ।

यो घटना दुई वर्षअघि भएको थियो । २०८१ साल माघ ४ गते चार वर्षीय बालक ‘५६ गढवा २०८१÷०८२–४७ (च)’ र उनकी २३ वर्षीया आमा ‘५६ गढवा २०८१÷०८२–४७’ लाई घुम्न जाने र सामान किनमेल गराउने प्रलोभन देखाएर भारत लगिएको थियो । त्यसपछि उनीहरूलाई भारतको कृष्णनगर पु¥याई ३५ हजार भारतीय रुपैयाँमा बिक्री गरिएको अभियोग पुष्टि भएको अदालतले जनाएको छ ।

भारत पुगेपछि पीडित महिलाले एक दिन लुकिछिपी माइतीघरमा फोन गरेर आफू र छोरालाई झुक्क्याएर भारतमा ल्याई बिक्री गरिएको जानकारी दिँदै उद्धारका लागि आग्रह गरेकी थिइन् । सोही एउटा फोन कललाई आधार बनाएर जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले भारतीय प्रहरीसँग समन्वय गरेको थियो।

प्रहरीले भारतमै खोजी अभियान सञ्चालन गरी २०८१ साल माघ १७ गते आमा–छोराको उद्धार गरेर नेपाल फर्काएको थियो । त्यसको भोलिपल्ट अर्थात् २०८१ साल माघ १८ गते २३ वर्षीया पीडितले जिल्ला प्रहरी कार्यालय दाङमा राजेश नेपाली, राधा पाण्डे नेपाली र भारत उत्तर प्रदेशको बलरामपुर जिल्ला इमिलियाका राम निवास मौर्यविरुद्ध मानव बेचबिखनसम्बन्धी किटानी जाहेरी दर्ता गरेकी थिइन् ।

सोही जाहेरीका आधारमा दर्ता भएको मानव बेचबिखन मुद्दामा सुनुवाइ गर्दै दाङ जिल्ला अदालतले बिहीबार तीनै जनालाई दोषी ठहर गर्दै कानुनबमोजिम सजाय निर्धारण गरेको अदालतका सूचना अधिकारी गोकर्ण वलीले बताए । उनले भने, ‘अदालतले अभियोग पुष्टि हुने पर्याप्त तथ्य र प्रमाणका आधारमा प्रतिवादीहरूलाई दोषी ठहर गर्दै कानुनअनुसार सजाय निर्धारण गरेको हो ।’

Previous Post

सरकारको सुरुवाती कामप्रति राप्रपाको असन्तुष्टि

Next Post

शुरु भयो, ‘भरोसा मेहेन्दी उत्सव’

Next Post
शुरु भयो, ‘भरोसा मेहेन्दी उत्सव’

शुरु भयो, ‘भरोसा मेहेन्दी उत्सव’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज ‘नेपालगन्ज कोरा’

आज ‘नेपालगन्ज कोरा’

July 18, 2026
अदालत जलाइँदा न्याय प्रभावित

अदालत जलाइँदा न्याय प्रभावित

July 18, 2026
शुरु भयो, ‘भरोसा मेहेन्दी उत्सव’

शुरु भयो, ‘भरोसा मेहेन्दी उत्सव’

July 18, 2026
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस

आमा–छोरा बेच्ने दम्पतीलाई ३० वर्ष कैद

July 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version