For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, July 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मेरो नजिक छ नेपालगन्ज शहर

    मेरो नजिक छ नेपालगन्ज शहर

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव

    औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    वैकल्पिक राजनीतिको कसीः आलोचना सहने कि दबाउने ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

यस्तो छ बाँकेमा जग्गाको सरकारी मूल्यांकन

byDainik Nepalgunj
July 19, 2026
in News, मुख्य समाचार
0 0
0
मालपोत बाँकेमा विचौलिया निषेध
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिकामा आगामी आ.व.का लागि जग्गाको मूल्यांकन १० प्रतिशतसम्म वृद्धि भएको छ । उपमहानगरपालिका बाहेक डुडुवा गाउँपालिकाले १० प्रतिशत र जानकी गाउँपालिकाले यसअघिको भन्दा बढाएर जग्गाको मूल्यांकन गरेको छ । अन्य स्थानीय तहले पनि अघिल्लो आ.व. २०८२÷०८३ कै मूल्यांकनलाई यथावत राखेका छन् ।

प्रत्येक बर्ष जिल्लामा जग्गाको न्यूनतम सरकारी मूल्यांकन अद्यावधिक गरिंदै आएको छ । यद्यपि, सरकारी दररेट चलनचल्तीको खरिद, बिक्री दररेट भन्दै निकै कम हुने गरेको छ । सरकारी राजश्व संकलनका लागि जग्गाको न्यूनतम मूल्यांकन हुने गरेको छ ।

गत असार ३० गते बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांगको अध्यक्षतामा बसेको घर जग्गाको न्यूनतम मूल्य निर्धारण समितिको बैठकले चालु आ.व. २०८३÷०८४ का लागि आठै स्थानीय तहका विभिन्न ठाउँको जग्गाको मूल्यांकन गरेको हो ।

प्रजिअ तामांगको अध्यक्षतामा बसेको घर जग्गाको न्यूनतम मूल्य निर्धारण समितिले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रको जग्गालाई क देखि छ सम्म, खेतीयोग्य र तत्कालीन गाविस हाल नगरमा जोडिएको वर्गीकरण गरी न्यूनतम मूल्य निर्धारण गरेको हो । बैठकले भूमि प्रशासन कार्यालय बाँकेले आ.व. २०८३÷८४ को रजिष्ट्रशन प्रयोजनका लागि घरजग्गाको मूल्यवृद्धि, कारोबारको स्थिति, स्थानीय तहहरूसँगको परामर्शका आधारमा आ.व. २०८२÷०८३ को न्यूनतम मूल्यांकन नघट्ने गरी जग्गाको न्यूनतम मूल्यांकन कायम गरिएको हो ।

भूमि प्रशासन कार्यालय बाँकेले प्रकाशन गरेको बाँके जिल्लाको जग्गाको न्यूनतम मूल्यांकन पुस्तिका २०८३÷०८४ अनुसार, आर्थिक वर्ष २०८३÷०८४ का लागि नेपालगन्ज उपमहानगरपालिका भित्रको क वर्गमा पर्ने घडेरीको न्यूनतम मूल्य प्रतिकठ्ठा १ करोड २६ लाख ६ कायम गरिएको छ । अघिल्लो आ.व.मा उक्त मूल्यांकन रकम १ करोड १४ लाख ६० कायम गरिएको थियो । आ.व. २०८०÷०८१ मा नेपालगन्जमा क वर्गको जग्गाको मूल्यांकन प्रतिकठ्ठा ९९ लाख ६५ हजार कायम गरिएको थियो भने आर्थिक वर्ष २०७९÷८० मा नेपालगन्जको क वर्गको जग्गाको मुल्य ८६ लाख ६५ हजार प्रतिकठ्ठा कायम गरिएको थियो ।

क वर्गमा चारवाहेनीदेखि सदरलाईन, त्रिवेणीमोड, गणेशमानचोकदेखि पूर्व अदालतसम्म, त्रिभुवन चोकदेखि रानी तलाउ, खासकारकाँदोदेखि वीरेन्द्रचोक हुँदै गणेशमानचोकसम्म, सुर्खेतरोडदेखि बसपार्क, सेतुविक चोक, गणेशपुर, न्यूरोड लगायतका क्षेत्र रहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका न्यूरोडको दुवै छेउको घडेरी जग्गा उपरोक्त मूल्य र नेपालगन्ज नगर विकास समितिले घडेरी विक्रीका लागि निर्धारण गरेको न्यूनतम मूल्य मध्ये जुन बढि हुन्छ सोही मूल्यमा रजिष्ट्रेशनको थैली अंक कायम हुने निर्णय समितिले गरेको छ ।

त्यस्तै, ट्राफिकचोकदेखि चारबाहिनी चोकसम्म दुवै छेउको जग्गाको न्यूनतम मूल्यांकन प्रतिकठ्ठा १ करोड ६ लाख ६ हजार कायम गरिएको छ । जुन अघिल्लो आ.व.मा ९६ लाख ४२ हजार रहेको थियो ।

नेपालगन्जमा ख वर्गको घडेरी जग्गाको न्यूनतम मूल्यांकन प्रतिकठ्ठा ८५ लाख ८० हजार कायम गरिएको छ । जुन अघिल्लो आ.व.मा ७८ लाख रूपैयाँ रहेको थियो । नेपालगन्जमा ख वर्गमा त्रिवेणीमोड पश्चिम बागेश्वरी हुँदै घरबारीटोल, विपीचोकदेखि त्रिभुवन चोक, एकलैनी बजार, त्रिवेणीमोडदेखि राप्तीपथ नेपालगन्ज उपमहानगरपालिकाको सीमासम्म, विपीचोकदेखि मुक्तिपुर, बागेश्वरी सिनेमा हलदेखि बुद्ध मन्दिरसम्म, बसपार्क रोड दक्षिण सल्यानीबाग हुँदै फुल्टेक्रा, गुरुद्वारा रोड हुँदै भट्टीटोल, वडा प्रहरी कार्यालयसम्म लगायतका घडेरीलाई राखिएको छ ।

नेपालगन्जमा ग वर्गका घडेरीको मूल्यांकन चालु आ.व.का लागि प्रतिकठ्ठा ६१ लाख ९३ हजार कायम गरिएको छ जुन अघिल्लो आ.व.मा ५६ लाख ३० हजार रहेको थियो । ग वर्गका घडेरीमा महेन्द्र मावि, एमपी स्कुल, रासस कार्यालय क्षेत्र, नगर भवन, लक्ष्मी चलचित्र मन्दिर देखि देवाफुलवारी क्षेत्र, चारबाहिनी आर्मी ब्यारेकदेखि बुलबुलिया, विशाल चोकदेखि बनियागाउँ, साविक इन्द्रपुर, साविक उदयपुर क्षेत्रलाई राखिएको छ ।

त्यस्तै घ वर्गको घडेरीको न्यूनतम मूल्यांकन प्रतिकठ्ठा ३९ लाख ९८ हजार कायम गरिएको छ । जुन अघिल्लो आ.व.मा ३६ लाख ३५ हजार कायम गरिएको थियो । साविक नगर भित्रको क देखि घ वर्गका बाहेक पक्की सडक सँग जोडिएको जग्गाको मूल्यांकन प्रतिकठ्ठा ३८ लाख ३९ हजार र ग्राभेल बाटोसँग जोडिएको जग्गाको मूल्यांकन ३५ लाख ३१ हजार कायम गरिएको छ । जुन अघिल्लो आ.व.मा ३४ लाख ९० हजार र ३२ लाख १० हजार रहेको थियो ।

नेपालगन्ज उपमहानगर–पालिकामा च वर्गमा पर्ने भित्री कच्ची बाटोका घडेरीहरूको मूल्यांकन प्रतिकठ्ठा ३२ लाख १७ हजार कायम गरिएको छ, जुन अघिल्लो आ.व.मा २९ लाख २५ हजार कायम गरिएको थियो । छ वर्गमा पर्ने जग्गाको मूल्यांकन चालु आ.व.का लागि १४ लाख ९० हजार कायम गरिएको छ जुन अघिल्लो आ.व.मा १३ लाख ५५ हजार रहेको थियो ।

उपमहानगरपालिका अन्तर्गतको जग्गा माथि क, ख, ग, घ, ङ, च र छ वर्गमा उल्लेख भएको जग्गा बाहेक र कुनै पनि सडकमा नपर्ने खेती प्रयोजनको जग्गा प्रति कठ्ठा ४ लाख ५३ हजार कायम गरिएको छ जुन अघिल्लो आ.व.मा ४ लाख १२ हजार रहेको थियो ।

त्यसबाहेक साविक बहालबिटौरी वा बेलगती जग्गाको मूल्यांकन प्रतिकठ्ठा मेनरोडमा भए १ करोड २० लाख, ग्राभेल बाटोमा भए ८२ लाख ६ हजार, कच्ची बाटोमा प्रतिकठ्ठा ५४ लाख ६ हजार कायम गरिएको छ । उक्त जग्गाको मूल्यांकन अघिल्लो आ.व.मा १ करोड ९ लाख ८० हजार, ग्राभेल बाटोमा भए ७४ लाख ६० हजार, कच्ची बाटोमा भए ४९ लाख १५ हजार कायम गरिएको थियो ।

साविक उदयपुरको घडरीको मूल्यांकन प्रतिकठ्ठा १ लाख ४ हजारदेखि ५ लाख ८३ हजारसम्म, साविक खासकाँरकादोको घडेरी प्रतिकठ्ठा १ लाख ६५ हजारदेखि १ करोड ३ लाख २९ हजारसम्म, साविक जैसपुरको घडेरी प्रतिकठ्ठा ९३ हजारदेखि २३ लाख १० हजारसम्म, साविक परसपुरको घडेरी प्रतिकठ्ठा १ लाख १५ हजारदेखि २९ लाख ७० हजारसम्म, साविक पुरैनाको घडेरी ८५ हजारदेखि ११ लाख ६५ हजारसम्म, साविक पुरैनीको घडेरी ८२ हजारदेखि ११ लाख ५५ हजारसम्म प्रतिकठ्ठा मूल्यांकन दररेट कायम गरिएको छ ।

त्यस्तै, साविक पिप्रहवा हाल नेपालगन्जको घडेरी तथा खेतीयोग्य जग्गा १ लाख १०हजार देखि २३ लाख १० हजारसम्म, साविक भवनियापुरको जग्गा १ लाख ४ हजार देखि २३ लाख १० हजारसम्म, साविक बसुदेवपुरको जग्गा १ लाख १५ हजारदेखि १४ लाख ८५ हजारसम्म, साविक मनिकापुरको जग्गा १ लाख ४८ हजारदेखि ३३ लाख ६६ हजारसम्म, साविक हिरमिनियाका जग्गा ८५ हजारदेखि १० लाख १० हजारसम्म प्रतिकठ्ठा मूल्यांकन गरिएको छ ।

हाल जानकी गाउँपालिका साविक इन्द्रपुरमा ९० हजार देखि २० लाख प्रतिकठ्ठा, साविक खजुराखुर्द गाविसमा १ लाख देखि १५ लाख प्रतिकठ्ठा, साविक गनापुरमा १ लाख ४० हजारदेखि २५ लाखप्रतिकठ्ठा, साविक बेलभार १ लाखदेखि ८ लाख, साविक बेलहरी १ लाख ५० हजार देखि १० लाख प्रतिकठ्ठा र साविक साइगाउँ ७० हजार देखि ५ लाख प्रतिकठ्ठा कायम गरिएको छ ।

खजुरा गाउँपालिका साविक उढरापुर गाविस १ लाख ५ हजारदेखि ११ लाखसम्म, साविक बागेश्वरी १ लाख १० हजारदेखि २२ लाख ३० हजार, रनियापुरमा ९५ हजारदेखि ६ लाख ६० हजारसम्म, साविक राधापुर ९५ हजारदेखि २ लाख ९५ हजार, साविक सितापुरमा ९५ हजारदेखि ६ लाख ६० हजार, सोनपुरमा ९५ हजारदेखि ११ लाख ३० प्रतिकठ्ठा मूल्यांकन गरिएको छ ।
साविक फत्तेपुर गाविस हाल राप्तीसोनारी गाउँपालिकाको प्रतिकठ्ठा ७७ हजारदेखि ७ लाख ७० हजार, साविक बिनौनाको ७७ हजारदेखि ७ लाख ७० हजार, साविक बैजापुरको ७७ हजारदेखि ८ लाख ८० हजार रहेको छ ।
त्यस्तै, नरैनापुर गाउँपालिका साविक कटकुइया गाविसको ५५ हजारदेखि ९९ हजार, कालाफाँटाको ५५ हजार देखि १ लाख १५ हजार, गंगापुरको ५५ हजार देखि १ लाख १५ हजार, नरैनापुरको ५५ हजारदेखि १ लाख ३२ हजार, मटेहियाको ३८ हजारदेखि १ लाख ३२ हजार, लक्ष्मणपुरको ६१ हजारदेखि १ लाख ३२ हजार प्रतिकट्टा जग्गाको न्यूनतम मूल्यांकन कायम गरिएको छ ।
त्यस्तै, डुडुवा गाउँपालिका साविक कम्दी गाविसको ८२ हजारदेखि ५ लाख ९४ हजार, बनकट्टीको ६६ हजारदेखि ४ लाख ९५ हजार, बेतहनीको ४९ हजारदेखि १ लाख ४३ हजार, हिरिमिनियाको ७७ हजारदेखि ३ लाख ३० हजार, होलियाको ४९ हजारदेखि १ लाख ३२ हजार प्रतिकठ्ठा मूल्यांकन कायम गरिएको छ ।

jaggaDownload
Previous Post

उद्योग वाणिज्य संघको राजनीतिमा बढ्यो तरंग

Next Post

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

Next Post
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

July 19, 2026
मालपोत बाँकेमा विचौलिया निषेध

यस्तो छ बाँकेमा जग्गाको सरकारी मूल्यांकन

July 19, 2026
निर्वाचनमा जुट्यो नेउवा संघ

उद्योग वाणिज्य संघको राजनीतिमा बढ्यो तरंग

July 19, 2026
बाल सुधार गृहमा हरियाली अभियान

बाल सुधार गृहमा हरियाली अभियान

July 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version