For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    मेरो नजिक छ नेपालगन्ज शहर

    मेरो नजिक छ नेपालगन्ज शहर

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव

    औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : एक बर्षमा दुर्घटनामा ६० को मृत्यु

byDainik Nepalgunj
July 19, 2026
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमै आमाको मृत्यु बढी
Share on FacebookShare on Twitter

बाँकेमा आर्थिक वर्ष २०८२/०८३ मा ७ सय ७७ वटा सवारी दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ४२ पुरुष, १२ महिला र ६ बालक रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार दुर्घटनामा १ सय ७५ जना गम्भीर र १ हजार १ सय २१ जना सामान्य घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख कनक बहादुर शाहीका अनुसार सोही अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने २३ हजार ४ सय ५२ सवारीसाधनमाथि कारबाही गरिएको छ । कारबाहीबाट १ करोड ९५ लाख ७९ हजार ५ सय रूपैयाँ राजस्व संकलन भएको उनले बताए ।

मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ८ सय ६५ चालकलाई कारबाही गरी ४ लाख ६४ हजार ५ सय रूपैयाँ तथा तीव्र गतिमा सवारी चलाउने ५ सय ८० चालकलाई कारबाही गरी ३ लाख ३ हजार ५ सय रूपैयाँ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

त्यसअघिको आ.व. २०८१/०८२ मा बाँकेमा ८ सय ५२ वटा सवारी दुर्घटनामा ७० जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा परी ५५ जना पुरुष,१० महिला,४ बालक र एक बालिकाको मृत्यु भएको थियो ।

दुर्घटनामा आर्थिक बर्ष २०७८/०७९ मा ८२ जना, आर्थिक बर्ष २०७९÷०८० मा ६० र आर्थिक बर्ष २०८०/०८१ मा ६६ जनाको मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार, आर्थिक बर्ष २०७८/०७९ मा १ सय ५४, आर्थिक बर्ष २०७९÷०८० मा १ सय २४, आर्थिक बर्ष २०८०/०८१ मा १ सय ५८ वटा दुर्घटना भएका थिए ।

Previous Post

प्रजातान्त्रिकले थापालाई नेउवा संघमा अध्यक्ष उम्मेदवार बनाउने

Next Post

बाँके : ट्राफिक सचेतनाका हजार बढी कार्यक्रम

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

मुद्दा फछ्र्योटमा तीव्रता दिइने

न्यायमा किन विभेद ? जेन्जी र सशस्त्र द्वन्द्वका पीडितबीचको खाडल पुर्न सर्वोच्चमा रिट दर्ता

July 20, 2026
बाँके राष्ट्रिय निकुञ्जका सबै ‘वनपथ’ खुला

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

July 20, 2026
बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

July 20, 2026
पुष्पलाल जसले नेपालमा साम्यवादको बीउ रोपे…

पुष्पलालको ४८औँ स्मृति दिवसले जुटाउँदै वामभेला

July 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version