For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    मेरो नजिक छ नेपालगन्ज शहर

    मेरो नजिक छ नेपालगन्ज शहर

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव

    औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : ट्राफिक सचेतनाका हजार बढी कार्यक्रम

byDainik Nepalgunj
July 20, 2026
in News, मुख्य समाचार
0 0
0
बाँके : ट्राफिक सचेतनाका हजार बढी कार्यक्रम
Share on FacebookShare on Twitter

बाँकेमा सडक क्षेत्र बढ्दै गएको छ । जिल्लामा सडक क्षेत्र बढ्दै जाँदा ट्राफिक प्रहरीको आवश्यकता पनि बढ्दै गएको छ । तर, जिल्लामा २४ जना ट्राफिक प्रहरीको मात्रै दरबन्दी रहेको छ भने हाल काज सहित ६० जनाको जनशक्ति रहेको छ ।

जिल्लामा ट्राफिकको संख्या पर्याप्त नहुँदा ट्राफिक व्यवस्थापन पनि चुनौति बन्दै गएको छ ।

‘हामीसँग भएको जनशक्तिलाई परिचालन गरेर ट्राफिक व्यवस्थापन गर्दै आएका छौं’, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक कनक बहादुर शाहीले भने ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक वर्ष २०८२÷०८३ मा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका क्षेत्रमा विभिन्न प्रभावकारी
कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

कार्यालय प्रमुख शाहीका अनुसार, बाँकेमा ६ वटा अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन क्यामेरा (एएनपीआर) क्यामेरा जडान गरिएको छ । बाँकेबाट सञ्चालन हुने २२ वटा ई–ड्राइभ सवारीमा एसओएस बटन तथा ३६ वटा लामो दूरीका बसमा सीसीटीभी क्यामेरा र ड्यासक्याम जडान गरिएको उनले बताए ।

दुई चरणमा २ हजार ७ सय १९ वटा सवारी साधनमा नम्बर प्लेट पुनर्लेखन गरिएको छ भने विभिन्न सवारीबाट १ हजार ८ सय अवैध ग्याप सिट हटाएर कारबाही गरिएको छ । सडक सुरक्षाका लागि १ सय ५० वटा ट्राफिक सचेतनामूलक बोर्ड राखिएको र करिब १५ स्थानमा जेब्रा क्रसिङ निर्माण सुरु गरिएको कार्यालयले जनाएको छ ।

‘नेपालगन्ज उपमहानगरपालिका सँगको समन्वयमा ई–रिक्सा व्यवस्थापन अभियान सञ्चालन गरिएको छ । अभियानअन्तर्गत दैनिक पाँच सय भन्दा बढी अटो चेकजाँच, सूचीकरण, क्यूआर कोड प्रणालीको तयारी तथा नाबालक र गैरनेपाली चालकमाथि निगरानी बढाइएको छ । अवैध रूपमा सञ्चालनमा रहेका ९ सय ३९ वटा ई–रिक्सामाथि कारबाही गरिएको छ’, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दिएको जानकारीमा उल्लेख छ ।

ट्राफिक प्रहरीका अनुसार, गत आ.व.मा लागूऔषध सेवन गरेको आशंकामा २५ चालकको परीक्षण गर्दा १४ जना पोजिटिभ भेटिएका थिए । साथै ५९ वटा मोडिफाइ गरिएको मोटरसाइकलका साइलन्सर नियन्त्रणमा लिइएको, नम्बर प्लेट परिवर्तन गरी सञ्चालन गरिएका १७ वटा ईभी सवारीलाई कारबाहीका लागि पठाइएको तथा ९० वटा ईभी सवारीलाई ट्राफिक कारबाही गरिएको छ ।

त्यस्तै, २ सय ३५ वटा म्याजिक भ्यानबाट यात्रु झुन्ड्याउने फलामे डण्डी हटाइएको, ओभरलोड तथा भवरलोड बोकेका १९ वटा ट्रकलाई कारबाहीका लागि पठाइएको, २ सय ३० वटा सवारी साधनको यान्त्रिक परीक्षण गरिएको तथा करिब २ सय ४० जना सार्वजनिक सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको कार्यालयले जनाएको छ ।

ट्राफिक सचेतनालाई पनि प्राथमिकता दिँदै १५ दिने लेन अनुशासन अभियान सञ्चालन गरी ३ हजार ८ सय चालकलाई सचेत गराइएको, दुई पटक नागरिक सुनुवाइ, ई–रिक्सा चालकलाई निःशुल्क लाइसेन्स तयारी कक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । साथै २ सय ५ वटा सवारीबाट कालो सिसा र अवैध स्टिकर हटाइएको तथा १ हजार ४ सय ३८ वटा साइकल र अन्य सवारीमा रिफ्लेक्टिभ स्टिकर टाँसिएको छ ।

Previous Post

बाँके : एक बर्षमा दुर्घटनामा ६० को मृत्यु

Next Post

सरकारको नीति तथा बजेट किसान र सुकुम्बासीविरुद्ध केन्द्रित रहेको शाहीको आरोप

Next Post
सरकारको नीति तथा बजेट किसान र सुकुम्बासीविरुद्ध केन्द्रित रहेको शाहीको आरोप

सरकारको नीति तथा बजेट किसान र सुकुम्बासीविरुद्ध केन्द्रित रहेको शाहीको आरोप

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
देशभर पश्चिमी वायुको प्रभाव

जुलाईमा औसतभन्दा कम वर्षा

July 20, 2026
नौ महिनामा १२ करोडको भन्सार छलीको सामान बरामद

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

July 20, 2026
मुद्दा फछ्र्योटमा तीव्रता दिइने

न्यायमा किन विभेद ? जेन्जी र सशस्त्र द्वन्द्वका पीडितबीचको खाडल पुर्न सर्वोच्चमा रिट दर्ता

July 20, 2026
बाँके राष्ट्रिय निकुञ्जका सबै ‘वनपथ’ खुला

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

July 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version