For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    मेरो नजिक छ नेपालगन्ज शहर

    मेरो नजिक छ नेपालगन्ज शहर

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव

    औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सरकारको नीति तथा बजेट किसान र सुकुम्बासीविरुद्ध केन्द्रित रहेको शाहीको आरोप

byDainik Nepalgunj
July 20, 2026
in News
0 0
0
सरकारको नीति तथा बजेट किसान र सुकुम्बासीविरुद्ध केन्द्रित रहेको शाहीको आरोप
Share on FacebookShare on Twitter

क्रान्तिकारी कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य दीपकबहादुर शाहीले वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट किसान, मजदुर, सुकुम्बासी तथा उत्पीडित समुदायको हितभन्दा दलाल पुँजीपति वर्गको स्वार्थलाई केन्द्रमा राखेर तयार गरिएको आरोप लगाएका छन् ।

क्रान्तिकारी सुकुम्बासी संघ नेपाल बाँकेले आइतबार कोहलपुरमा आयोजना गरेको सुकुम्बासी समस्यासम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै नेता शाहीले सरकारले किसान, मजदुर, सुकुम्बासी र निम्न वर्गप्रति अनुदार तथा पूर्वाग्रही दृष्टिकोण अपनाएको दाबी गरे । कार्यक्रममा उनले भने, ‘वर्तमान सरकार किसान, मजदुर र सुकुम्बासी वर्गप्रति कति अनुदार र पूर्वाग्रही छ भन्ने कुरा यसले ल्याएको नीति तथा कार्यक्रम र बजेट भाषणले नै स्पष्ट पारेको छ ।’ उनले थप भने, ‘यो सरकारले दलाल पुँजीपति वर्गको हित र फाइदाका निम्ति बजेट ल्याएको छ तर किसान, मजदुर, सुकुम्बासी र तमाम उत्पीडित तथा निम्न वर्गको विरुद्धमा ल्याएको छ ।’

नेता शाहीले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधानमा सरकार गम्भीर नदेखिएको आरोप पनि लगाए । राज्यले बनाएको संविधान, कानुन र मानवअधिकारको पालना नगरेको भन्दै उनले वर्तमान सरकारले अपनाएको ‘डोजर आतंक’को अन्त्य हुने कुनै सुनिश्चितता नरहेको दाबी गरे ।

उनले देशभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी अहिले आन्दोलनमा रहेको उल्लेख गर्दै उनीहरूको मागप्रति राजनीतिक दल, नागरिक समाज र बौद्धिक वर्गले पनि समर्थन जनाइरहेको बताए । उनले भने, ‘बालेन सरकारको यो फाँसीवादी बर्बरता विरुद्ध सुकुम्बासीहरूको साथमा किसान, मजदुर, युवा, विद्यार्थी आदि सबैको संयुक्त आन्दोलन उठ्न जरुरी छ । यो फाँसीवादले विगतका जनआन्दोलन र जनयुद्धबाट प्राप्त अधिकारहरूलाई खोस्ने हर्कत गर्दैछ । विध्वंश र वितण्डाको पर्याय बनेको यो फाँसीवादी सरकारलाई लगाम लगाउन हामी सबैले सुकुम्बासी आन्दोलनलाई ऐक्यबद्धता गर्नु अनिवार्य भएको छ ।’

शाहीले सुकुम्बासी समस्याको दायरा केवल एक वर्गमा सीमित नरहेको पनि बताए । उनका अनुसार, गुठीबाट विस्थापित मोही, पहाडमा पहिरो र तराईमा नदी कटानका कारण विस्थापित नागरिक, पुख्र्यौली पेसाबाट विस्थापित दलित, कुमाल, माझी–बोटे समुदाय, वर्षौँदेखि बसोबास गर्दै आएको जग्गा नापजाँच नभएका परिवार, सरकारी तथा शैक्षिक संस्थाको नाममा जग्गा दर्ता भएका बासिन्दा र मिटरब्याजी वित्तीय संस्था वा व्यक्तिबाट पीडित नागरिक पनि सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अवस्थामा पुगेको उनले बताए ।

कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेता तथा जनप्रतिनिधिले पनि सुकुम्बासी समस्या समाधानमा सरकारले प्रभावकारी पहल गर्नुपर्ने धारणा राख्दै वर्तमान सरकारको आलोचना गरेका थिए ।

क्रान्तिकारी सुकुम्बासी संघ नेपाल बाँकेका जिल्ला अध्यक्ष दिपेन्द्र घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य तथा भेरी–कर्णाली ब्यूरो सचिव दीपकबहादुर शाही, लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसी (नमूना), नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नारायणी वली, नेकपा एमालेका प्रदेश कमिटी सदस्य भिम वली, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका गुणानिधि आचार्य, श्रम संस्कृति पार्टी बाँकेका अध्यक्ष श्रीमन थापा, राष्ट्रिय जनमोर्चाका तुलाराम सापकोटा, सुकुम्बासी अभियन्ता कविराज यात्री, कोहलपुरका सुकुम्बासी अध्यक्ष वीरबहादुर परियार, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला सचिव प्रेम थापा तथा नेकपा (माओवादी) का सुरेन्द्र रावलले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन मानबहादुर भण्डारीले गरेका थिए । आयोजकका अनुसार, कार्यक्रममा ठुलो संख्यामा भूमिहीन सुकुम्बासीहरुको सहभागिता थियो ।

Previous Post

बाँके : ट्राफिक सचेतनाका हजार बढी कार्यक्रम

Next Post

बेवारिसे मिटरबाटै २ लाख ५० हजार युनिट विद्युत खपत

Next Post
चार हजार बढीको काटियो लाइन

बेवारिसे मिटरबाटै २ लाख ५० हजार युनिट विद्युत खपत

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
देशभर पश्चिमी वायुको प्रभाव

जुलाईमा औसतभन्दा कम वर्षा

July 20, 2026
नौ महिनामा १२ करोडको भन्सार छलीको सामान बरामद

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

July 20, 2026
मुद्दा फछ्र्योटमा तीव्रता दिइने

न्यायमा किन विभेद ? जेन्जी र सशस्त्र द्वन्द्वका पीडितबीचको खाडल पुर्न सर्वोच्चमा रिट दर्ता

July 20, 2026
बाँके राष्ट्रिय निकुञ्जका सबै ‘वनपथ’ खुला

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

July 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version