For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    मेरो नजिक छ नेपालगन्ज शहर

    मेरो नजिक छ नेपालगन्ज शहर

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    फत्तेसिंह थारुः अब केवल स्मृतिमा

    क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव

    औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    नेप्सेः इतिहास, वर्तमान र भविष्य के नयाँ ‘बुल साइकल’ को आधार बन्दैछ ?

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    विश्वास फर्कियो भने मात्रै अर्थतन्त्र चलायमान बन्छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बेवारिसे मिटरबाटै २ लाख ५० हजार युनिट विद्युत खपत

byDainik Nepalgunj
July 20, 2026
in News, मुख्य समाचार
0 0
0
चार हजार बढीको काटियो लाइन
Share on FacebookShare on Twitter

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले बाँकेका ग्रामीण क्षेत्रमा सञ्चालन गरेको विद्युत चुहावट नियन्त्रण अभियानका क्रममा १४ थान बेवारिसे मिटर फेला परेका छन् । ती मिटरबाट करिब २ लाख ५० हजार युनिट बराबरको विद्युत खपत भएको पहिचान गरिएको हो । उक्त परिमाणलाई राजश्वको दायरामा ल्याई लगत कायम गर्ने प्रक्रिया सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण खजुरा उपवितरण केन्द्रका इन्चार्ज दिनेश वलीका अनुसार, अभियानका क्रममा विभिन्न स्थानमा गरिएको फिल्ड निरीक्षणबाट बेवारिसे मिटर फेला परेका हुन् । उनले भने, ‘बेवारिसे मिटरबाट करिब दुई लाख पचास हजार युनिट बराबरको विद्युत खपत पहिचान गरी त्यसलाई राजश्व दायरामा ल्याइ लगत कायम गर्ने प्रक्रिया सुरु गरिएको छ ।’

अभियानका क्रममा मिटरमा स्वीकृत क्षमता ५ एम्पियर मात्रै भए पनि नियमविपरीत १६ एम्पियर र ३२ एम्पियरसम्मका एमसिबी प्रयोग गरिरहेको अवस्थामा ७४३ जना ग्राहक भेटिएको उपवितरण केन्द्रले जनाएको छ । ती ग्राहकबाट नेपाल विद्युत प्राधिकरणको प्रचलित नियमअनुसार आवश्यक रकम असुल गर्ने प्रक्रिया अघि बढाइएको इन्चार्ज वलीले बताए ।

चुहावट नियन्त्रणसँगै सेवा सुधारलाई पनि अभियानको मुख्य प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ । ग्राहकका गुनासा र विद्युत आपूर्तिसम्बन्धी समस्या फिल्डमै पुगेर सुनुवाइ गर्ने तथा तत्काल समाधान गर्ने कामलाई समानान्तर रूपमा अघि बढाइएको वलीले बताए ।

उनका अनुसार लामो समयदेखि आवाजविहीन तथा पहुँचबाहिर रहेका ग्राहकका समस्यासमेत स्थलगत रूपमा पहिचान गरिएको छ । धेरै स्थानमा तत्काल समाधानसमेत गरिएको उनले बताए । उनले भने, ‘आवाजविहीन तथा पहुँचबाहिर रहेका ग्राहकहरूको समस्यासमेत पहिचान गरी धेरै स्थानमा तत्काल समाधान गरिएको छ । आवश्यकता भएका स्थानहरूमा नयाँ ट्रान्सफर्मर जडान, पोल तथा तार विस्तार, क्षमता अभिवृद्धि तथा नयाँ लाइन विस्तारका कार्यहरू तीव्र गतिमा सञ्चालन भइरहेका छन्, जसले आगामी दिनमा विद्युत आपूर्तिलाई अझ सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ ।’

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रका अनुसार, इन्चार्ज वलीको नेतृत्वमा रहेको टोली गाउँगाउँ पुगेर स्थलगत निरीक्षण, मिटर परीक्षण, विद्युत प्रयोगको अनुगमन तथा सेवा सुधारका काम गरिरहेको छ । अभियानलाई नियमित रूपमा निरन्तरता दिइएको उनले बताए ।

मिश्रका अनुसार चुहावट नियन्त्रणबाट प्राधिकरणको राजश्वमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । अभियानका कारण आगामी दिनमा अझ ठूलो आर्थिक उपलब्धि हासिल हुने विश्वास पनि उनले व्यक्त गरे ।

Previous Post

सरकारको नीति तथा बजेट किसान र सुकुम्बासीविरुद्ध केन्द्रित रहेको शाहीको आरोप

Next Post

नेपालगञ्जमा विश्वकप फाइनलको रौनक, होटल–क्याफेमा फुटबल समर्थकको भीड

Next Post
नेपालगञ्जमा विश्वकप फाइनलको रौनक, होटल–क्याफेमा फुटबल समर्थकको भीड

नेपालगञ्जमा विश्वकप फाइनलको रौनक, होटल–क्याफेमा फुटबल समर्थकको भीड

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
देशभर पश्चिमी वायुको प्रभाव

जुलाईमा औसतभन्दा कम वर्षा

July 20, 2026
नौ महिनामा १२ करोडको भन्सार छलीको सामान बरामद

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

July 20, 2026
मुद्दा फछ्र्योटमा तीव्रता दिइने

न्यायमा किन विभेद ? जेन्जी र सशस्त्र द्वन्द्वका पीडितबीचको खाडल पुर्न सर्वोच्चमा रिट दर्ता

July 20, 2026
बाँके राष्ट्रिय निकुञ्जका सबै ‘वनपथ’ खुला

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

July 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version