For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, August 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

    विद्यालय मर्जमा राजनीति बाधक

    विद्यालय मर्जमा राजनीति बाधक

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

ग्याँस बिक्रेतालाई जरिवाना, दाल नष्ट

byDainik Nepalgunj
August 5, 2026
in News, मुख्य समाचार
0 0
0
ग्याँस बिक्रेतालाई जरिवाना, दाल नष्ट
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिका वडा नं २ मा रहेको न्यू श्रीस डिष्टीब्यूटर्सलाई बुधबार बजार अनुगमनका क्रममा रु. १० हजार जरीवाना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन टोलीले कर बिजक नराखेको भन्दै सो जरिवाना गरिएको हो । सो डिष्टीब्यूटर्सले भेरी ग्याँसको बेचविखन गर्दै आएको छ ।

उक्त संयुक्त टोलीले नेपालगन्ज १८ स्थित आकाश राइस तथा फ्लोर मिलबाट गएको बजारमा गएको करिब ३० किलो अखाद्य मासको कालो दाल नष्ट गरेको छ । सो दाल अखाद्य रङको मिसावट भएको र खानयोग्य समेत नभएकाले दाल नष्ट गरिएको बाँकेका सहायक प्रमुख महेश कुमार गुरुङले जानकारी दिए । उनका अनुसार सो राइस मिललाई कागजात समेत देखाउन नसकेकाले जिल्ला प्रशासनमा हाजिर हुन समेत निर्देशन दिइएको छ ।

राइस मिलबाट गएको सो कालो दाल नेपालगन्जको राहुल खाद्यान्न तथा किराना पसलमा फेला परेको थियो । अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जकी अधिकृत नेत्रा बोगटी, नेपालगन्ज उपमहानगरपालिकाबाट प्रविण कुमार राना, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सचिव बसन्त गौतम लगायत थिए ।

Previous Post

बाँके : कति भित्रियो ग्याँस ?

Next Post

वैदेशिक रोजगार ठगीका विवाद स्थानीय तहमै टुंग्याइदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वैदेशिक रोजगार ठगीका विवाद स्थानीय तहमै टुंग्याइदै

वैदेशिक रोजगार ठगीका विवाद स्थानीय तहमै टुंग्याइदै

August 5, 2026
ग्याँस बिक्रेतालाई जरिवाना, दाल नष्ट

ग्याँस बिक्रेतालाई जरिवाना, दाल नष्ट

August 5, 2026
अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

बाँके : कति भित्रियो ग्याँस ?

August 5, 2026
सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार

थुनाभित्रको मृत्यु र यातना रोक्न सर्वोच्चको महत्त्वपूर्ण कदम

August 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version